Sunday, January 18, 2015

आकाश पाए,

आकाश पाए, धर्ती पाए, पाये पुरै संसार ,
तिमी आएउ, बनेउ मेरो अंुल्य उपहार .
उर्जा थपियो जिबनमा देखेर तिम्रो मुहार,
सौभाग्य मिलेको छ जिन्दगीमा तिमी आएर .
सिकाएउ धैर्यता, सङ्रश महगुरु बनेर ,
सँगइ रहे, सधैं रहे मेरो कबच् बनेर ।

letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

  आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार ! बधाई छ | Photo from 2016 Photo from 2014