Wednesday, February 4, 2015

सितैमा, मलाई लुटिरह्यो,

कल्लाई भनौ?
कसरी भनौ?
यो शहरको पिडा ।
आगन  पछीको,
 पहिलो शहर,
प्यारो शहर,
राम्रो शहर,
भब्य शहर,
प्रडयको शहर,
हन्ड्सम शहर ।
खै ?
किन हो कुन्नी?
चस चस घोचिरहेको छ,
गगन्चुम्बी घरहरुले,
खुचिङ खुचिङ गरिरहेछ ।
छालहरु,
छलिरहेछन, सोहोरिरहेछन .
कुरेनन अाकसे रेलहरु पनि,
रोकिएनन टुक्टुके मोराहरु पनि ।
न मसाज ले भुलायो,
न भुलायो नाइट मार्केट ले नै ।
बती बती नै पोल्छ,
घाम घामलेनै ।
धमेलिरहे नजरहरु,
थरथरी भो पुरै शरीर ,
मुटु हल्लिरह्यो........
यो शहर,
मेरो रहेन ।
आफ्नो रहेन ।
खाली,
सितैमा,
मलाई लुटिरह्यो,
भागीरह्यो ।  




World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,