Thursday, July 30, 2015

Euthanasia is only one solution no matter whether people love or not

युथेनसिया,
बरगेलति मायाको भिडमा,
फेरि सहनु परने त आफै ।
आमेरिका पुगे नि के
पोलने पोलिहालने,
दुखने दुखिहालने ।
युथेनसिया,
खालि छ मायाको झोला,
भितोहारुको दरशन,
लउरिको टेको,
ठिमुराको सितन,
किरतिम हावा ।
युथेनसिया,
यउटै साहारा ।



Letter to Minister

 Date: 16 May 2026 via whatsapp माननीय मंत्री ज्यु (अटेरी गणेश) मा बधाई र शुभकामना |