Tuesday, July 14, 2015
Kathmandu should burn for women's movement
नेपालमा महिला अधिकारका सन्दर्भमा आन्दोलन भएकै छैन। आन्दोलन भएकै आधारमा हुने गर्छन् परिवर्तनहरु प्राय जसो । २०६२६३ को आन्दोलन होस् वा थरुहट वा मधेश वा अरुकुनै आन्दोलन होस् सबैमा महिला मात्र प्रयोग भएको जग जाहेर छ । अहिलेसम्म प्राप्त अधिकार पनि सहनुभुतिले प्राप्त भएको भन्ने देखिन्छ। अन्तरिम संबिधानमा प्राप्त भएका अधिकारलाई मसौदा संबिधानमा कटौती गर्ने हक कसलाई छ ?
कटौती भयो, भनेर अब बालुवाटार, बनेस्वोरमा चिच्एर अर्थात ग्यापन् पत्र बुजाउने, फोटो खिच्ने, पत्रीकामा लेख्ने गरेर केही हुन्न, त्यो गर्नु भन्दा चुप लागे हुन्छ।
एतिखेर महिला मानब अधिकारमा विश्वाश गर्ने जो कोही, राजनीतिक पार्टिका महिला, युवा महिला सन्जाल र महिला अधिकार कर्मिहरु एक भै फरक एतिहसिक आन्दोलनको आकस्मिक् आबस्एक छ ।
यहाँ यो आन्दोलन नेत्रित्व गर्ने नेता चहीएको छ, जसले शान्तिपूर्ण आन्दोलन जस्तो आमरन् अनसन बसोस, एउटा बस्छ, एक्छिन वा केही समयको अन्तर्मा स्वतह आमरन् अनसन म बस्नेहरु बड्दै जान्छ, र मास आमारन्मा परिवर्तन हुन्छ। अर्को समुह बाटोमा सन्केतिक तर महिला आन्दोलनका अनौठा बिधी आपनौछ जुन संसारकै लागि नौला आएम हुन्छन ।
समय पर्खिदैन, यो समय गाउ गाउमा मसौदामा के छ के छैन भन्ने हैन, काठमाडौं शन्तिपूर्ण आन्दोलनले जल्नु पर्छ,
This is the reaction while I read news as below link
http://nagariknews.com/feature-article/story/41349.html
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...