Tuesday, December 22, 2015

प्वाख लागेका

प्वाख लागेका बतिका कमिलाहरु,
हेर्दा हेर्दै भुइभरी ।
जोगाउनु कसरी ?
मुडे बल, बारीधी बिद्या सबै,
बिलिन्छन तिनै कमिला सँगै ।

Letter to Minister

 Date: 16 May 2026 via whatsapp माननीय मंत्री ज्यु (अटेरी गणेश) मा बधाई र शुभकामना |