Tuesday, February 9, 2016

आशु

देखिन नसक्ने यि आशु किन बग्दा हुन खै,
अधेरी रात्को साथमा कहिले बग्दा हुन खै,
आधिमा आएका असिना लाग्ने यि बुद आशुका,
नपाएर हात, बिलाउछन जमिनमा तेसै उसै ।
अभागि त मान्छे हुन्छ भन्थे बरै बुडापाका,
यहाँ त आशुका बूदहरु अबोर्ट् भैरहेछन्,
न शोषित जिम्मा लिन्छ न लिन्छ शाशक नै ।
बिचरा बुदहरु न बग्न सक्छन, न भेल्न सक्छन,
भित्रै भित्रै बाफिएर सुकिरहन्छन डोबहरु मेटाएर ।
बिधता उस्तो हो कि, विश्वाश सस्तो हो,
जे होस् यो नाप्नै नसकिने गहिरो छ,
सुघ्नै नसकिने पिरो छ, भित्रै भित्रै सुकिसकेको जरो ।  

Dignified Menstruation'

 Here in UK for talks around #DignifiedMenstruation