Sunday, February 7, 2016

Valentine 2016

सबैले रातो गुलाफ रोजे,
उसले मोबैलको क्रियेट् मेसेज रोजेछ,
रोजेछ,एमोसन्स पनि तेस्कै,
प्राप्त भयो समाचार प्रडय दिबस्को ।
मैले बुझिन,
पटक्कै बुझिनछु,
सोधिदिएछु उल्टै,
के भो? क्यान अाइ हेल्प यू ?
खै किन हो,
प्रतिउत्तर आएन, हो कि बा नेटोर्क खराब ।
निन्द्रा नै खुल्यो बीप ....बीप......
खोलेर हेरे,
उस्कै कन्ट्याक्ट् नम्बरबाट,
भनिएको थियो, नो थ्याँक्स !
पछी थाहा लाग्यो, मत्लब के थियो ।
समय घुमिरहन्छ, अर्थात् जेन्टल् रीमाइन्डर पनि।
समुन्द्र पारी कता हो कता,
अत्यास लाग्दो, तैपनी उपाय त थियो नै,
तर आएन,
उल्टै मेरो जबाफ एकोहोरो भो ।
सिल सिलेस्वर प्रडय दिबशरहरु,
प्रताडित बनाइरहन्छन,
सम्झाइ रहन्छन एउटा रेविन्डिङ रील झै,
के सोचेको, कस्तो टियन्जर्स जस्तो,
असिन पसिन बन्छु,
जब जब नक् नक् गर्छ प्रडय महिना,
ठगिएको महरु,
खोसिएका मेराहरु,
पग्लिएका प्रतिग्याहरु,
चोइटिएका स्वाभिमान्हरु,

खिया परेका प्रडय दिबशरु

Amplify Change Bath, UK

Tuka and me went to Bath, UK to visit office of amplifyChange. We had great discussion on urgency of #DignifiedMenstruation. This trip was p...