एक मुठी सास भन्छन,
होला र खै,
कोलाप्स् हुँदै गएको फोक्सोको टाइडल भोलुम ?
चिचायर् लिएको,
एक अङुल सास,
फुक्दै गएको फोक्सोको टाइडल भोलुम ।
आउछ र जान्छ,
कसैको बसमा नभएको,
यो मापाको टाइडल भोलुम ।
तर एक अजिब,
फ्रकन्न कहिले,
होस् झुकिएर,धम्कएर सकिएको टाइडल भोलुम ।
न पैसाले किन्छ,
न प्रेम् ले,
गर्छ जे सक्छ दैबले,
बिधताको उपहार यो टाइडल भोलुम
A full day in London
Joined a national conference in London It was amazing experience. About to skip due to transportation issues but Tuka insisted to join. Pus...
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...