Friday, February 26, 2016

आकाश उदार छ, उदार छैन त, राज्य,

आकाश उदार छ,
उदार छैन त, राज्य,
बेलुन झै फुक्छ,
फुटाउछ घरी घरी आकाशमा,
मानौ उस्लाई बहार छ ।
++++++
आकाश सफा  छ,
सफा छैन त, राज्य,
मैला चस्माको आखिझ्यालबाट,
करणग्कुरुङ बारखरी,
टल्किएका हातिको सुड्बाट,
सबै सस्तो, भर्पर्दो   र बलियो देख्छ ।
++++
आकाश स्वतन्त्र छ,
स्वतन्त्र छैन त, जनता,
पैसा छैन, उपाय खै भन्न हुन्न,
पैसा छ, टिकेट छैन, कसरी भन्नै हुन्न,
टिकेट छ, महँगो छ, जब्बर्जस्ती मुस्कुरौनु पर्छ ।
दुर्घटना हुन्छ, ब्रेकिङ न्युज बन्छ, उद्दार ?? .
पिरल्को भाउमा जिबन पोको पारेर दिन्छ,
++++
आकाश न्याय दिन्छ,
न्याय  दिन्न त, राज्य,
छानबिन समिती बन्छ, के भन्छ तेही दैब मात्र बुज्छ।
दुइदिन गोहिका आशु बगाउछ,
फेरी कुकुर्को पूचछर बन्छ ।
++++
आकाश मायालु छ,
मायालु छैन त राज्य,
प्रेस बिग्यप्ती नै काफी छ,
सुध्रन रत्ती, बली दीरहन्छ,
निमुखा, नीस्कपत् सन्तानहरुलाई ।


Heartfel condolence to pilots who lost during #Kasthamandam Air at #Kaliko after two days of #taraair crash in #Myagdi

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,