Wednesday, February 24, 2016

मिर्त्यु #death

म,
मिर्त्यु डाकिरहन्छु,
मिर्त्यु,
मसित भागीरहन्छ ।
ऊ,
मिर्त्यु,
देखी भागीरहन्छ ।
मिर्त्यु,
उसैलाई पछाइरहन्छ ।
मिर्त्यु
र,
म,
बात् गर्छौ,
बार्ता गर्छौ,
तर,
निस्कर्शबिहिन छन,
सब प्रयासहरु ।
खोजी रहेछु,
एउटा मध्यस्थकर्ता,
अनी,
मध्यस्थ बिन्दु।
जहाँ,
ऊ बचिरहोस्,
अनी
म मरिरहु .
त्यसरी नै ।

Extended heartfelt condolence of all members who lost in plane crash today, Tara Airlines from Pokhara to Jomsom

#DignifiedMenstruation #dignifiedmenstruation2025 #booklaunch #lesbian #bisexual #queerwomxn

  𝐎𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐀𝐧𝐧𝐨𝐮𝐧𝐜𝐞𝐦𝐞𝐧𝐭 We are thrilled to announce that the groundbreaking book "Claiming #DignifiedMenstruation :...