कुरा नकाटी अरुको,
मन साट्नै सकिन्छ कसरी ?
आउ बसम कुरा काटम् खुलेर,
मर्दा सँगइ लगुला, तिम्रो कसम, विश्वाश नतोड्नु ल।
पोको नफुकाइ मन्को,
मुटु साट्नै सकिन्छ कसरी ?
आउ बसम्,पोकोखोल्न बेर लाग्छ .
मर्न परे सँगै मरुला, तिम्रो कसम, भाईगो नभन्नु ल .
ग्रहन त लाग्न पर्छ,
महत्व भुज्न उज्यालोको,
आउ बसम, दुक्कलेकेही बेर,
ग्रहन त छनिक हो, तिम्रो कसम, जुनएे भर रहनु पर्छ ।
Dignified Menstruation'
Yesterday, we had wonderful meeting with Hon. Minister Shishir Khanal, Ministry of Foreign affairs about Dignified Menstruation'
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...