Sunday, May 22, 2016

#modernsongs

सयौ पटक कोशीस गरे,
फुस्किएको फेद पत्ता लगाउनलाई,
उध्रिरह्यो, फुस्किरह्यो,
धौ धौ भयो, टुप्पो समाउनालाई ।
++++
कसिलो थियो, मायालु थियो,
बुनेको आँफैले, उनेको आँफैलाई ,
भयो कसरी, शत्रुका आँखा लागे कसरी,
सकस भयो, चिरेको यो मन सीउनलाई ।    

आमाहरुलाई अपील #GenZProtest, #PostGenZ

सम्पूर्ण आदरणीय नेपाली आमाहरु, आमाको भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुमा सादर अभिवादन | दशैँ, तिहार, छठ आए तर पहिले पहिले झैँ उर्जा द...