Tuesday, October 4, 2016

One Ruppe Aunt


बिहे भएको झन्डै बर्ष पछी छोरी ज्वाँई सँग भेट भो ?

कसरी के कुरा गरु, ज्वाँईलाई के कुरा मन पर्छ सोच्दै गर्दा एसरी कुरा सुरु गरे - सरुपाले मेरो बारेमा के के भनी ज्वाँई नारन ?

ज्वाँईहरु लाई नारन थपिदिएको छु, अरुलाई के लाग्छ कुन्नी मलाई चाँही रमाइलो लाग्छ आखिर जिउने आफ्नै लागि हो

ज्वाँई फरासिला लाग्यो मलाई - एकै चोटि भन्नु भो, सबै कुरा था नि

उहाले हासो नै खप्न सक्नु भएन - तपाईंको नाम -एक रुपैयाँ अन्टी

आमाहरुलाई अपील #GenZProtest, #PostGenZ

सम्पूर्ण आदरणीय नेपाली आमाहरु, आमाको भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुमा सादर अभिवादन | दशैँ, तिहार, छठ आए तर पहिले पहिले झैँ उर्जा द...