सिक्का हो म
एकातिर शक्ती, सिरिस्टि, सर्बस्य,
अर्कोतिर, पाप, नरक, बस्तु .
कहिले सिक्का गूड्किन्छ,
ढुङ्गा रसाये झै पस्किन्छु हासो,
कहिले सिक्का पल्टिन्छ,
आकाश भासिन्छ, अस्तित्व नै हराउछ,
जब सिक्का फर्किन्छ फेरी,
सगर चुम्छु म, आकाश तर्सिन्छ जसै .
हरेक दृष्टि र ब्रिस्तिको परिभासामा,
कहिले सडकमा पुराइन्छु,कहिले बगरमा,
कहिले पैतालामुनी त कहिले पिप्कुन्ड
खीइएको छु, कुचिएको छु तर फेरिएको छैन,
करोड्पती होस् वा सुन्यपती,बिलाएको छैन
किन् भने,
म महिला हुँ .
म सिरिस्टि हुँ
Shaurabh and Shailu
My nephew Shaurabh Bhandari and his wife Shailu Rijal visited me at Tuka's home from Cobham,London. Truly blessed moments indeed.
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
While going through the literature, panellists and audiences on child marriage and dowry conference at Kathmandu, March 18, 2016, organize...