Wednesday, April 12, 2017

Poem on menstruation

रातो छ सुर्यको राको,
पुच्छौ सम्झिएर भगवान ।
रातै छ मेरो महिनाबारी रगत,
गर्छौ कसरी हेला, हुन प्रकिर्ती समान ।

+++++++++++++++
रातो अबिर होस् वा कुनै रातो रङ,
शुभ भन्छौ, गर्छौ प्रयोग सर्बत्र,
महिनाबारी हुँदाको मेरो रातो रगत,
हुन्छ कसरी अशुद्द, पार्छौ अल्पत्र ।
+++++++++++++++++++
महिनाबारिको रगत छ र त, संसार छ,
तेही रगत भित्र तिमी हासी राछौ,
सिर्स्ती बिधातालाई गरेर छि छि र दुर दुर,
तिमी कसरी अशल् नागरिक बन्छौ ।
++++++++++++++++++++
प्रकिर्ती प्रती आभारी छु सदैब,
पाये महिला भएर जन्मिन,
शक्ती हो मेरो महिनाबारी रगत,
गौरब गर्छु, खुशी छु हर पल पलमा।  

Amplify Change Bath, UK

Tuka and me went to Bath, UK to visit office of amplifyChange. We had great discussion on urgency of #DignifiedMenstruation. This trip was p...