बली मागिरहन्छ छोरीहरु छाउ गोठमा।
भगवानको घर, चाहे जो सुकैको होस्,
मैले देख्छु आमा, बा, अनी देश ।
सबैले पुजे पादुका, मागे होलान् आसिर्बाद,
पुगे ४० दशक अघि, गरे देशमै मर्ने अटोट ।
+++++++++++
बुर्कुसी मार्दै गरेको, त्यो साथी पाठो,
भन्न पाउन्न, चडदिन बलिमा ।
आलो रगतले पोतिएको आमुक भगवान,
बली मागिरहन्छ छोरीहरु छाउ गोठमा।
+++++++++++
सर्प या धुवा या चिसो या बलत्कार,
कोख खाली छैन, तर काख रितै ।
सिर्स्टि सपार्न सिर्जेको एक चिम्टी रगत,
अशुद्ध, फोहोरी, कसरी हुन्छ खै ।
+++++++++++
ईन्द्र हुन या देउबा, बुद तेही रगत,
हिलारी हुन या मास्टरी एउटै प्रकिर्ति ।
ढुङोलाई सुन्ने, आमालाई गोठ,
मान्छेको आकिर्ती, पशु रछौ निशर्मी ।
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...