पख पख पुतली,
म रङ भर्दैछु,
तिम्रै पछी पछी,
म गन्तब्य भर्दैछु।
++++
हेर हेर पुतली,
रातो, सेतो, पहेलो,
फूर फूर् पुतली,
हरियो, कालो,निलो।
++++++
टुस्स बस्छ पुतली,
झुक्किन्छु म घरि घरि,
माथि माथि हुन्छ पुतली,
पर्खिरहन्छु म हासी हासी ।
+++++
पख पख पुतली,
म रङ भर्दैछु,
तिम्रै पछी पछी,
म गन्तब्य भर्दैछु।
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...