एस्कुज मि प्राध्यपक,
प्रजातन्त्र भनेको बुझिन?
सिम्पल छ,
किन नभुझ्नु नि ?
जनताले जनाताको लागि।
कसरी ?
बुझेनौ ?
एकपटक,यू टूब खोलेर हेर,
प्रधान मन्त्रीको बोलिरहेछन ।
कतै
कन्फिउज भएउ भने,
दोहोरएर हेर, तेहेरएर हेर।
प्रधानमन्त्रिका शब्द शब्द चिर ।
सँघिय गणतन्त्रका प्रधान मन्त्री,
महा प्राध्यपक हुन,
एक पटक हैन,
४-४ पटक प्रधानमन्त्री ।
पोस्ट डाक्टरअल सरह बिग्य छन ।
नपात्यय ईतिहास हेर,
अप्रकिर्तिक प्रकिर्तिक सम्भोग,
जयलाल जन्म ।
मुल्य बडाबडको बिज्ञापन,
कहिले पुन मिलन।
प्रजान्त्र तब हुन्छ,
जब नेता एक हुन्छन,
तिन्कै साझा स्वार्थमा मिल्छन ।
किन भने,
नेता जानताकै छोरा हुन,
बराबरी तथ्य अनुसार,
अनी
जनाताको भएनत,
सार्भभौमा अधिकार ।
Sunday, July 2, 2017
Rejection of Menstrual Leave, Advocacy for Dignified Menstruation friendly workplace
माननीय मंत्री प्रतिभा रावल ज्यु, `महिनावारी बिदा’ को मुख्य लक्ष्य समान शक्ति सम्बन्ध, समबेशिता र कमजोर पितृसत्ता बनाउने हो कि होइन भन्ने...
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...