Friday, February 9, 2018

Causes for dragging behind in political discourse

देश उभो लाग्न देखिने ठुला खाडल मात्र हैन हामीले अक्सर मेसो नपाएको, झिना मसिना कुराहरु छन जो बहसमा आउनै सकेका छैनन, ति कुरा बाधक छन । यि त केही उदाहरण मात्र हुन 
१ जिबन भर महिला को अधिकारको भाषान गरेर नथक्ने नेताकी श्रीमती सेतो पहिरन
२ श्रीमान सँग भौतिक र कानुन् ले छुतियकी, महिल अधिकार र राजनीतिक आभियन्ता तर ति श्रीमान मर्दा र पछी रातो रङ सँग छोड् पत्र 
३. जिन्दगी भर प्रकिर्तिलाई चुनौती दिएर टेस्ट. टिउब बच्चा जन्मौने डक्तर साथी बिरामी पर्दा पशुपतिमा बत्ती बाल्ने 
४ जिबन भर जनताको सेबा गरेको नेता २०० महिला बेच्ने, ४ कोठी सन्चालन गर्ने
५ प्रोजेक्ट र आफ्नो राजनैतीक तथा सामाजिक भाषा को ओकालत गर्ने पत्रकार र NGO workers 

Dignified Menstruation'

Yesterday, we had wonderful meeting with Hon. Minister Shishir Khanal, Ministry of Foreign affairs about Dignified Menstruation'