Friday, February 9, 2018

Poem

एक्लै लड्ने, मर्ने उर्जा देखावटी हुनै सक्दैन 
असीम अन्याय को आगो बले पछो कसैले रोक्नै सक्दैन 
होस् गर आसे पासे हो अब बलुवा मा घर बन्दैन 
कि देश छोड्, कि जेल रोज यसरी अब चल्दै चल्दैन

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |