Friday, December 18, 2020

Song

 बाचेर मर्नेहरुको कथा हो म,

बाचेर मर्नेहरुको कथा |

जितेर हार्नेहरु, निरीह नयनले हेरिरहेछु म,

जितेर हार्नेहरुको कथा |

शिखरमा, हिउले पुरिएकाहरुको कथा हो म,

शिखरमा, हिउले पुरिएकाहरुको कथा |

Karnali Province, Menstrual Discrimination, Dignified Menstruation

  जनवरी २२ २०२५ आदरणीय मन्त्रि घनश्याम भण्डारी ज्यु