Monday, December 2, 2024

Dignified Menstruation is Human Right.

आज (1 December 2024) मैले मानव अधिकार आयोगका मा. अध्यक्षसंग सोधे -
सन् २०२० मा दोस्रो #मर्यादितमहिनावारी दिबस मनाउन सह-आयोजक (फोटोमा) भएको #मानबअधिकारआयोग किन #लैगिकहिंसा, र #मानबअधिकारको सबालमा #महिनावारीविभेद लाई बिस्लेषण र सम्बोधन गर्न सक्दैन ? पश्चिम नेपालका केहि ठाउमा स्थानीय भाषामा महिनावारीलाई बुझाउन प्रयोग गरिने शब्द छाउपडी भन्छ ?
नोट: न्यायलयले दिन नसकेका वा भुलचुक गरेका सबाललाई न्याय इतिहासले दिन्छ |





Letter to Minister

 Date: 16 May 2026 via whatsapp माननीय मंत्री ज्यु (अटेरी गणेश) मा बधाई र शुभकामना |