Monday, March 17, 2025

Pashupati Temple



मन्दिर भित्रै छिर्नेगरि झन्डै २ बर्ष पछी मन्दिर जान खोजेको कति गाह्रो | सुधा दिदीको फेसबुक पेजबाट जस्ताको तस्तै 

मितिनी बहिनी Dr Radha Paudel Dignified Menstruation (PhD) संग आज श्रीपशुपतीनाथको दर्शन गर्न गएको, भन्नै परेन... सोमबार भएकोले अत्यधिक भीड...भक्तजनको लाईन बाहीरी गेटबाट लहरै दुई तिरबाट भित्र सम्म! हामीलाई लाईनमा बस्ने समय थिएन....मन्दीर भित्र पसेर बाहिर बाटै एक चक्कर मारेर दर्शन गर्ने सोचमा थियौ... तर झन्डै दुई जना गेरुवस्त्रधारीले जोकर बनाएका🤭... हामी काठ्मान्डौ बासीलाई त तेस्तो छावा पेले😳... काठ्मान्डौ बाहिर बाट पहिलो चोटि पशुपतिनाथ को दर्शन गर्न आएका सोझा भक्तजनलाई के गर्लान?
त्यसैले सावधान हुनुहोला... यदी ओहो कति लामो लाईन? भनेर गुन गुन गरेको सुने भने त्यस्ता गेरुधारीले लाईन नबसी हाम्रो साथ लागेर गए रु २१००, रु ४२०० वा सो भन्दा माथीको विशेष पुजा गराईदिन्छु भनेर भने... 😱🙉❌
पशुपतीनाथमा त्यस्तो विशेष पुजा गराउने ब्यवस्था पनि छ तर सो को लागि बैंक खातामा रकम बुझाएर गरीने सिस्टम छ, सो फलो गर्नुहोला....😅😜
जय शंभो, जय पशुपतिनाथ!!🙏





 

Letter to Minister

 Date: 16 May 2026 via whatsapp माननीय मंत्री ज्यु (अटेरी गणेश) मा बधाई र शुभकामना |