संबिधानसभाको म्याद थप्न ..........
आमा
मैले तिम्रो बचन पुरा गर्न सकिन,
छिन छिनमा म भागिरहे,
जबर्दस्त ढ्योका खोल्दै चिहैरहे.
तिमीले भनेकी थियेउ,
दुखको घडीमा पनि,
कर्तब्य नबिर्से.
+
मैले कसरि मन थाम्ने ?
सी सी यु मा राखिएको मेशिन,
पिलिक पिलिक रातो, पहेलो बल्न थाल्यो,
संबिधानसभाको म्याद थप्न ..........
घण्टा, मिनेट बाकी भन्दै घट्तै घट्तै जान थाल्यो!
+
तिमि नबाचेको दुनियामा म किन इमानी बन्नु पर्यो?
तिमि निभेको दुनियामा किन, किरण छंर्नु पर्यो?
मेशिनको अङ्क जति जति घट्दै जान्छ,
तेती मेरो हात खुट्टा नि गल्दै गाछ,
तेसैले,
मैले मानिन आमा तिम्रा अर्तिहरू,
सुत्ने, खाने, रम्ने सबै गए तिमिसंगे रहरहरु.
+
झिनो आशा त मरेको छैन आमा,
म भक्तमान डाक्टर खोजेर आउदै छु,
क्यान्सर नै भएनी दुइ चार वर्ष त मेरो रहर मेटिन्छ कि,
तिम्रो आयु पाउछु भने,
बिना शर्त म,
फासीमा चड्ने छु,
जुनकुनै बिस, एक घुट्कोमा निल्नेछु,
घाटी माग्नेलाई घाटी, छाती माग्ने लाई छाती
दिएर आमा,
म तिम्रो चरणमा छु,
बिन्ति आमा बिन्ति!
+
आमा,
मलाई मात्र तिमि भए पुग्छ.
तिमि बिना,
तिमि मर्ने दिन कुरेर बसेका,
हामीलाई सरापेर बसेका,
माथ्ल्यो र तल्लो घरका छिमकी संग,
म कसरि बम्ड़े नारी कस्न सक्छु?
+
आमा,
बाटोमा कुदईछु,
मोबैलमा घन्टी जादै छ,
म डाक्टर लिएर आउदैछु ,
भनेको छु,
अक्सिजन लिटर बडैदेउ,
मुटु चल्ने औषधी,
मुटुमा नै सिधै घोचिदेउ.
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...