देखेको त कल्ले पायो संसारमा, लेखेको नै पाउछ,
जहाँ जाउ, जसलाई हेरु भाग्य दरो भन्छ ।
न लेखिएको साईनो भन्न नि गाह्रो भो,
सपना कि बिपना पताउन् सारो भो ।
मिलाएर भाग्य हेर्देउ भने धेरै पटक जान्नेलाई,
रुद्री पूजा, दान दन्छिना धेरै गरे बाहुन्लाई ।
गधा धोइ गाई कसको कहाँ भो र ,
भाबिले बिर्सें पछी,अहिले खोजी को पाउने छ र ।
लेखिएकोमा नै रमाउछु आजभोलि, तेही सबै सुख,
चोट माथि चोट थप्न पर्खि राछु अब ।
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...