नर्स, डक्टर् संगै थिए, बिरामी परे कि भनौ भने,
बेपारी, बैन्केर् पनि, पैसा नभैइ बीतरा पर्लान कि भनी,
राज नेता तेही थिए, पत्रकार, अधिकार कर्मी सबै थिए,
शिक्षक तेही, सुरक्षाकर्मी तेही,थियो एउटा सिङो युबा पुस्ता ।
अस्पातलबाट बचेँर जननी जन्मभुमीको सेबामा समर्पित,
आशुले छेकेन, रोकेन कसैका न्यानो अंगालोले पनि ।
पशुपतिको प्रसाद थियो, चन्दनाथ्को घाटिमा तोरन,
अमेरिका देखी माया र सुभेछा थियो मुटुमा ।
सबार सरकारी, अनुभवी चालक पनि उस्तै,
रहेनन कोही, कतै रहेन आँखा चोखै !
नाबलक्, ब्रिदा, सिङो युवा जम्मात्,
एअरपोर्ट मा कुरिरहे फर्के मुर्छा पर्दै ।
दैब पनि निस्ठुरी रहेछ हदै सम्म कती,
बाउ आमाहरु गरिरहेछन छोरी नातिको सतिगती ।
हुन्छन दुर्घटना, मर्छन मान्छे पनि,
बुझ्दैन मन जती भुझऊछु भने पनि ।
हिउ पग्ल्यो, उगरियो आकाश जुम्ला भरी,
कर्णाली नै चिसियो, चिसायो संसार भरी ।
न जन्मने थाहा छ, न मर्ने तिथी मिती,
भेटियो कसरी कसरी जोडीयो माया र नाता पनि,
सधैं सम्जिरहनेछौ तिमीहरु जहाँ रहे पनि ।
म्रित आत्मको चिर शान्तिको कामना सहित् सर्दन्जली ।