Tuesday, January 5, 2016

पुर्स्कार् पुर्स्कार् नबने पछी,

बहुलाएको नभन्नु,
साच्चै पिर परेको छ।
मैले पाएका सबै पूर्स्कार,
पि पि सिट्टी फुक्दै आउने भाइसित्,
उसैले दिएको झोलामा पठाइदिन मन छ ।
प्रचन्ड बालुवाटार आएदेखी,
बेइमानी भो फुल्को माला माथि ।
चोर लाई चापी सुम्पे झै सबैलाई खादाको थाक भो ।
मलाई मेरै सम्मान पत्र धेर भो,
मलाई दिएर तिन्कै बेजत भो, अपमन भो ।
खान लाउन नदिने यि,
पत्ता र पत्रहरु बोक्नै धौ भो ।
पुर्स्कार् पुर्स्कार् नबने पछी,
च्यापेर बस्नु भन्दा फिर्ता नै बेस हो ।

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...