Friday, February 9, 2018

Women's representation in Politics in Nepal

Women lose election NOT ONLY patriarchal mindset of political parties BUT ALSO women heavily occupied by patriarchal mindset (here we shouldn't generalize the word of patriarchy as west. The gravity and magnitude of impact in Nepal is huge and complex too). Today, we have to speak very frankly and honestly about any issues no matter whether it is about men or women. 
There are many factors though the following are major:
1. Women are so much fragment within and outside of party/parliament for class, caste, position, privileges.
2. They merely represent as women who they supposed to represent.Mostly they represent either their favorable party or party leader or husband or NGO or anyone. Means they lose and kill their bargaining capacity. As a result leaders do not consider them as competent contested but confirmed as pocket"s voice.
3. Due to socio-economic context have low status manifested by low education, income, recognition +++
4. Yet to have women's movement. Since CPA 2006, women merely involved in dialogues and other decisions but there is no strong voice among the political women. Often NGO make certain waves and visibility but it is also circumvented among non-elite, small, or powerless NGO and their employees. Yet none of political leaders have done systematic mobilization and appeal for movement. Few campaign have done with filthy and fragile in nature.
5. Syndicate among women lead alliances and parties. No young and rational voice get space. Everything allow and accept if there is fancy body languages and reports.
6. Women also heavily involved in corruption inside and outside of party.The honesty, accountability, governance are only confined for training nor for practice.
7. NGOs and media do not represent as CSO.
8. There is no specific orientation for political culture and skills. Project based NGO intervention is building more biased and confused leaders.
To be continued.
http://kantipur.ekantipur.com/…/2017-12…/20171215064209.html

Appeal for Nursing Protest 2018

नर्स साथीहरुलाई मेरो अनुरोध
१ आन्दोलनको सातौ दिन बार्ता टोलि गठन गर्ने संकेत देखियो जुन आँफैमा स्वागतयोग्य छ । तर देशै भरी जागेको आन्दोलन भने बार्ताको नाममा रोकिनु हुन्न । पूर्व योजानानुसार झन सशक्त बनाउदै लग्नु पर्छ ।
२ ११ बुदाले आज सम्मको शोषनका सबै पक्ष अझै समेट्न सकेको छैन । हरेक बुदाले आ -आफ्नै द्रिस्टन्त बोकेकोले कुनै एक बुदा सुनुयाहि भयो यसपाली भैइहाल्यो भनेर आन्दोलन छोड्नु हुन्न ।
३ सेबा ठप्प पर्दा बिरामीलाई असर् पक्कै पनि पुगेको छ तर त्यस्को जिम्मा राज्यले लिनु पर्दछ किन भने नर्सिङ पेशालाई राज्यले कहिल्यै पनि बैज्ञानीक र सम्मानित पेशाको रुपमा हेरेन र देखेन ।
४ बार्ता टोलिमा युबा, पिडक् नर्स को पनि सहभगिता आबस्एक छ
५ भाबनामा नर्सले जुगौ बिताए अब त्यो नदोहोरियोस अन्यथा ईतिहासले माफ गर्ने छैन
Nura Sapkota,Laxmi Tamang,Ramesh Subba,Ramesh Aryal,Laxmi Kc,Tara PokhrelRadhika Regmi,Devi SapkotaSumita PathakRamila Chaulagain,

Jan 17, 2018

Radha-I am a citizen of Rape Accepted Country

बलात्कार स्वीकारिएको देशको नागरिक म—राधा

मैले बारम्बार सार्बजनिक रुपमा नै भन्दै आएको छु आजका मितीमा यदि मलाई बलात्कार भयोभने मैले कम्तिमा पनि सयपटक आफूले आफैलाई सोध्नेछु उजुरी गरु कि नगरु  भनेर |तथापी मलाई कोहि कसैले अनिच्छित रुपमा जिस्काउन पनि पाउदैन; गलत द्रिस्तिकोनले हेर्नपनि पाउदैन अर्थात् हेर्योभने दुर्ब्ब्यबहर हुन्छ वा अपराध हो भन्ने थाहा भएको, यहि कुरा सिकाउदै हिडेको पनि दशकौ भैसकेको छ | कानुनको बिद्यार्थी नभएपनि यो देशको संबिधान, कानुनले के भन्छ भन्ने पनि थाहा छ | म पुलिस, वकिल, मानब अधिकारकर्मी, पत्रकार, महिला मानब अधिकारकर्मी, सरकारी संयन्त्रका बारेमा केहि जानिफकार पनि छु, त्यही सस्थामा काम गर्नेहरुले मलाई केहि हदसम्म चिन्छन् पनि | यदि चिनेका छैनन् भने पनि मेरो नाम सुनेपछि वा देखेपछी मलाई चिन्छन् भन्ने विश्वास पनि छ  |

Causes for dragging behind in political discourse

देश उभो लाग्न देखिने ठुला खाडल मात्र हैन हामीले अक्सर मेसो नपाएको, झिना मसिना कुराहरु छन जो बहसमा आउनै सकेका छैनन, ति कुरा बाधक छन । यि त केही उदाहरण मात्र हुन 
१ जिबन भर महिला को अधिकारको भाषान गरेर नथक्ने नेताकी श्रीमती सेतो पहिरन
२ श्रीमान सँग भौतिक र कानुन् ले छुतियकी, महिल अधिकार र राजनीतिक आभियन्ता तर ति श्रीमान मर्दा र पछी रातो रङ सँग छोड् पत्र 
३. जिन्दगी भर प्रकिर्तिलाई चुनौती दिएर टेस्ट. टिउब बच्चा जन्मौने डक्तर साथी बिरामी पर्दा पशुपतिमा बत्ती बाल्ने 
४ जिबन भर जनताको सेबा गरेको नेता २०० महिला बेच्ने, ४ कोठी सन्चालन गर्ने
५ प्रोजेक्ट र आफ्नो राजनैतीक तथा सामाजिक भाषा को ओकालत गर्ने पत्रकार र NGO workers 

Poem

एक्लै लड्ने, मर्ने उर्जा देखावटी हुनै सक्दैन 
असीम अन्याय को आगो बले पछो कसैले रोक्नै सक्दैन 
होस् गर आसे पासे हो अब बलुवा मा घर बन्दैन 
कि देश छोड्, कि जेल रोज यसरी अब चल्दै चल्दैन

Award for #dignifiedmenstruation, #literature

https://risingnepaldaily.com/news/54873?fbclid=IwZXh0bgNhZW0CMTEAAR3KTOR7NUeS1Dqr8qyTHYM-UMHg4bT_cwAU0L_AdQ2HoYh02wS-sSmvUKo_aem_iamQNTM00f-...