रसुवा गढी हाइड्रोपावरमा कार्यरत, मध्यबिन्दु नगरपालिका, वार्ड ५ बाघखोर, पुर्बी नवलपरासीका लिखित ८ जना व्यक्तिहरु भदौ १० गते बिहानदेखि सम्पर्क बिहिन हुनु भएकोले, खोजी गरिदिनु वा कसैले देखेमा फोन गरिदिनु हुन् अनुरोध छ |
९८६७००१८५१ यम कुमारी
मुखिया
९८४१५०१७८८ धनीराम चौधरी
९८४१४५९८१७ गोपाल थारु
१. गंगाराम थनेत
(मुखिया)
२. बिशाल थनेत
(मुखिया)
३. उमेश महतो
४. सिताराम महतो
५. केवल महतो
६. बिजय महतो
७. तेजनारायण महतो
८. नुमनारायण महतो