Wednesday, May 5, 2010

No More Back....

नभन........
कपाल फुलेर सेताम्मे छ,दात सबै फेरेका छौ
बुद्धि पलायो होला, जनतालाई चिनेकी भनेको,
उल्टै फकिएर आयो, आन्दोलन गर्यो नभन!
पच्तारेमा रहरले खाको दिड़ो, मैले सधै पाउन्न,
डाक्टर र गोलि हैन,आज मलाई सन्चो छैन भन्न पाउन्न.
चाड आयो, संगै बसु, चोलो फेरु सोच्न सक्दिन,
कति पुस्ता,कुर्ने, हामीले, आन्दोलन गर्यो चर्क्यो नभन.
परार सालको चुनाबमा, भासन गर्दा,
धेरै पढे, डाक्टरी गरे, जनताको साशन पढे भन्नेले,
अछर चिन्न पईनम, इस्कुल टेक्न पईनम भन्दा,
उल्टै आतंककारी आयो, बिधंसा, गर्यो नभन.
नेपाली आमाको छातीमा लात हानेर,
दुर भाषामा देसको नक्सा कोर्ने तिमि,
टनकपुर, र सुस्ताको माटो सिउदोमा सजाएर हिड्दा,
के क़ा लागि आन्दोलन, झन्डा खै तिम्ले नभन.
देस द्रोही, राष्ट्र घाती हामीले चिनी सकेउ,
हाम्ले पनि पसिनाको मूल्य नापिसकेउ,
एक एक हिसाब फिर्ता नलेइ थाक्ने हामी छैनेउ,
बिदेसी दलाले भाषामा हुन्छ, फर्क नभन.

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |