Thursday, August 15, 2013

आसु मैसँग थियो


आसु मैसँग थियो, तिमीले बाडिनै पठएउ
दु: मैसँग थियो, तिमीले भकारी थमयेउ
बाटो डरमर्द्यो थियो, मुन्द्रे साहरा झिकाएउ
मुटु दुखेकै थियो, तिम्ले बेहोसै बनाएउ

चोटहरुसँग किर्तग्य छु


चोटहरुसँग किर्तग्य छु
खोटहरुसँग आभारी
आलो रगतको दोरेटोसँग पौडी खेल्दै,
खोठरुको धर्सा धर्सा सँग जिएको छु
होईन अब्रहिम अनी बाल्क्रिस्न पनि,
चोटहरु फिक्री छैन रत्तिपनी
मेरा छोरीहरु बलात्कर हुनुहुन्न अब,
आसु पिएर सुत्ने दिन सकिनु पर्छ अब
कानुन्को राज्य सबैले पाउनलाई 
बीधिको शासन हुन्लाई,
आकाशसङै छाती खुलै ,
चोट खोट सबै स्वीकार
तेसैले
चोटहरुसँग किर्तग्य छु
खोटहरुसँग आभारी

बेस्त शहरमा म पनि बेस्त छु


बेस्त शहरमा पनि बेस्त छु
तिम्रो  खबर राम्रै होला भन्ण्ठनेको छु
माया खै लाग्छ कि लाग्दैन कुन्नि
जिम्मेबार बन्ने कोसिस गर्दै छु
होला कतै महगो, बलिउड जस्तै जस्तै
खै के  भयो, को हो, गम्यो  सस्तै सस्तै
लाग्दैन कतै चोट, दुख्दैन कत्तिपनि
बेस्त शहरमा  बेस्त छु, रम्दै येतै  

सुन्छु खोलोले घर र टहरो हरु छोड्यो रे


सुन्छु खोलोले  घर टहरो हरु  छोड्यो रे
खै  जहाको  तही  छोड्न  सकिन केहि  .
भन्छन  आकाशमा जुन तारा  देखियो  रे
खै मा औसिमा नै  छु देख्दिन  केहि
दिउसोको घाम  पनि रात  भयो  रे
भेल, ठेल, बेमेल  बाकी  बसेन केहि .
चराहरु  उद्छन, कमिलाहरु हिद्छन  रे  
खै चत्पतौउन  सकिन  पटकै कहिँ 

म्रिगस्थलिमा


म्रिगस्थलिमा, आर्यघात्ट्को हाबा फेर्दै गर्दा,
आँखाहरु धमिला भय,आत्माग्लनिले गर्दा,
भक्कनिये, एक्लै लिये शब्दहरु फिर्ता,
माफि पनि पाईयेन आकाशलाई माग्दा,
तिमी गएउ मडरिदै,छितिज्मा कता कता,
पशुपतिमै शिव शिव जप्पु क्यारे मता,
बेहोसिमै छाप लग्थ्यो बेहोसिमै खादा,
बानेशोर उस्तो होकी,बानेशोर्की माता 

Sunday, July 21, 2013

फेसबुक

फेसबुक
मेरो प्रेमी कविता थी,दुख सुख कि संगी .
आजभोली मै पनि स्वार्थी भएको छु
कविता लै छोडिदिए, दुइचार चिठीपत्रमा
सम्झिन्न उसग बिताएका ति अतितहरु पनि
बाटो समातेकी, बिराए भर्सेला परोस
माया साट्न थालेको छु उनै फेसबुक संग
महानायेक उही, सुपर हिरोएन पनि
सबैले मन पराए पराए भन्छन, ठोक्छन दामीका दामी
न कविता जस्ती गरिब छ, न काली,फुस्री पनि
होलिउड तेही बलिउड उही अनि कलिउडका नौटंकी
पत्रिका पनि उही, झगडा, घारे, संघारेहरु पनि
अस्पतालमा सुतेर पनि हुने, जंगलमा पुगेरनी नि
रुदै गर्दा हास्दै, जिउदै हुदा मर्यो भन्न पाईने
सम्झ्यो केहि छैन, बिर्सन कसै सकिन्न
लुकेर होस् कि, डटेर, राम रमिता गर्न, देख्न पाइने
न बाउले देख्ने डर, न आमाको गाली, दुनिया त कहाँ हो कहाँ
कविता जस्तो बोक्दै हिड्न नपर्ने, ख्यालख्यालमै कबितै कविता
क्या बात है कविता, फेसबुक संगको प्रेम,
फर्के फर्किहाले, पाप मैलाई लागोस मुरी मुरी
कविता सत्य तिम्लाई बिर्साई येही फेस्बूके मोरी

   

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...