Friday, May 26, 2017

Letter to Political leaders on #MHM


स्थानिय तहका नेतृत्वलाई चिठी

 

पश्चिम नेपालका सम्पूर्ण नगर  गाउपालिकका जितेका  जित्दै गरेकाहरुमा
नमस्कारबधाई तथा शुभकामना !
तपाईंहरु चुनाबी मैदानमा दौडिरहदा  पनि तिनै मैदानमा तर तपाईंहरुले बिर्सेंको बिषयको खोजकालागि असिन पसिन थिए। हुन  मैले उठान गर्न खोजेको बिषय तपाईंको राजनीतिक यात्राा वा तपाईंकोपाटिको यात्रा भन्दा पुरानो  हो  जतीखेर यो ब्रमान्डमा महिला  पुरुषको सृस्टि भयो त्यतिखेरबाट नैसृस्टि वा समाजलाई बचाइ राख्न प्रकृतिले महिलहरुलाई मात्र प्रदान गरेको बरदान हो यो। तरदुर्भाग्य नै मान्नुपर्छ यसले  राजनीति समाज सेबा  मानबअधिकार कतै पनि ठाउँ पाएन  अहिले सगरमाथा पनि लाजले झुकेको  भने गौतम बुद्धको ज्ञान अधुरो बनेको  अनि सिता  भिर्कुटिहरुआज पनि अपमानित छन विश्वभरी नै। 

सन २०१४ शुरुतिरको कुरा हो बैंकक एअरपोर्टमा साथीहरु कुरेर बसेका थिए। एउटा दुब्लोअग्लोकालो बेव्यक्तिले मैले  नेपालबाट आएको भन्नै नपाउदै बोल्यो - तिमीले दु: नमान्ने भए  एउटा कुरासोध्न चाहन्छुके  राजी छस् ? राजी नहुनु पर्ने कुरै केही थिएन जस्तो लाग्योबडो गौरबका साथ हुन्छको सहमति मात्र दिईनसोझै जबाफ पनि दिए।ए तिमीले मेरो देशमा संबिधान बनेको छैन भनेकोहोलाहामी यही बस्दाबस्दै मेरो देशले संबिधान प्राप्त गर्नेछनेताहरु बार्ता गरिरहेका छनअब धेरबेर छैन  मेरो देशको चिन्ता गरेकोमा धन्यवाद ,  अलिक मुस्कुरएको  अनुग्रहित भएको मुद्रमाप्रस्तुत भए। उस्ले झन कालो हुँदैबडो हतार गरेर भन्योहैन हैनमैले राजनीति सोधेको हैनमलाई संबिधानको प्रगतिको बारेमा  जानकारी   इच्छा नै  मैले सोध्न खोजेको कुरा अर्कै हो।  अलिकअलमल अनि  केही डरा  तापनि  भनेकृपया सोधनत्यस्तो के होमलाई केही फरक पर्दैन। उसलेअलि लर्बराएको स्वरमामलाई सम्मान गर्दै भन्यो - तिम्रो देशमा  तिमीहरुलाई  महिनाबारी भएकोबेला गाई बस्तुसँग राख्दो रहेछ आज पनि मैले बि बि सि मा हेरेको ?मेरो ठुलो स्वस्वर कता भासियो कतामेरो छाती यसरी खुम्चियोकीमैले अनुमान लगाउनै सकिन। जीपमा संगै जान भनेर बसेकाअरु देशका सहभागि पनि थिए मैले केबल भुइ मात्र पछाइ रहे। 

यती मात्रै कहाँ हो  अमेरिकामा थिए सन २०१६ को अन्त्यतिर। मलाई एकैचोटि खबर आयोबेलायत  अमेरिकाबाटफेसबुकइमैलसबै तिर एकै खबर। खोलेर हेरेअछामामा छाउपडी गोठमामृत्यु भएका १५ बर्षे छोरी  २१ बर्षे  आमा। मलाई भन्दा पहिले उनीहरुले पाए  मैले पढे रिस र माया एकै चोटि भेलियेर आयोछाती फुट्ला, फुट्ला जस्तो भयो। रिस यो मानेमा उठ्यो कि पश्चिम नेपालले महिला नेता  जन्मायो त ति स्वरुप्मा मात्र ति शायद महिनाबरी भएनन कि ? माया यो मानेमा लाग्यो कि मेरी खाउ खाउ  लाउ लाउ कि छोरी मात्र मरिनसुत्केरी बच्चा छोडेर  अर्की छोरी पनि गैगैगेई  मैले यहि  चिट्ठी लेख्न बाहेक केही गर्न सकिन। 
अघिल्लो महिना जब पाटिहरुले हान्थाप गरेर घोषणा पत्र जारी गरे मैले बडो उत्सहाका साथ् नेपालीकङ्रेशने   एमाले , माओबादी को घोषणा पत्र पढे  तर एकदम निरश भए। सबै पाटिमा एक से एक महिला छनविज्ञहरु छन तर यो छाउपडी बार्दा पर्ने अल्पकलिनदिर्घकालिन समस्याका बारेमा महिलाले पनि केही गरेनन। आधा भन्दा बढी जनसंख्या समेट्ने महिलाहरुको जैबिक गुन तर सिङोसमाजकै अपरिहर्य बिषयलाई कसैले पनि सोचेनन।  दिक्क मात्रै लागेनउनीहरुप्रतिको सम्मानको उचाइ स्वात्तै घट्यो।

हुन त छाउपडी  पश्चिम नेपालमा मात्र छ भन्नु एकदमै  गलत कुरा हो। छाउपडीको  अन्तर निहित सिदान्तलाई हेर्ने हो भने छाउपडीमात्रै बार्ने कुरा हो, गोठमा गएर बस्ने वा घरबाट छुट्टै घरमा बस्ने भएकोले छुछुटिएर वा  गोठ्मा बस्ने अभ्यासलाई मात्र छाउपडी भनेर  बुझिन्छ तर त्यसरी छुटिएर बस्दा केटी तथा महिलाहरुले खान, छुन, हिडडुल  सम्बन्धी बारेका हुन्छन। अहिले सम्म यसरी  बार्ने, भ्रम, मिथ्या कुराहरु ४० भन्दा बढी पत्ता लागिसकेको छ। ठाउँ, शिछा, जात, धर्म, क्षेत्र जहाँ जे भएपनि अधिकाम्स केटी तथा महिलाहरुले सस्किर्तिको, धर्मको जगेर्ना गर्ने भन्दै कम्तिमा पनि ३ वा भन्दा बढी किसिमको बारेको भेटिन्छ । काठमाडौंमा एउटा कोठा लिएर बस्नेले एउटा कुनामा छुछुटिएर  बस्छ, जनजातिले  पूजा त गर्दिन मेरो साथीहरुले बार्छन म पनि बार्छु भन्छ, मुस्लिम होस् वा क्रीक्रिस्चियन , तमाङ होस् वा थारु, मधेश होस् वा लिम्बु सबैले केही न केही बारेकै हुन्छन अमेरिकामा  हुन वा बेलायत, सबैले बार्दा गौरब गर्छन्। सरी बार्दा  कतिप सन्दर्भमा केटी तथा महिलाहरुलाई के घाटा लाग्यो पत्तै छैन जान्ने, सुन्ने, बिज्ञ  भनौदा पुरुषहरुलाई पनि पत्तै छैन। उनीहरु  पनि प्रत्यछ अप्रत्यछ रुपमा बार्नको  लागि सहयोग गरिरहेका  हुन्छन। किनभने उनीहरुले जे सेवा सुबिधा भोग गरिरहेका हुन्छन त्यो छोड्न चाहिरहेका  हुँदैनन। 
पश्चिम नेपाल बिकास नहुनुमा धेरै कारणहरु त छदैछन् तर महिलाहरु माथि हुने विभिन्न खालका विभेद , हिन्सा, एक हो। उनीहरु संजोगले जन्मिन्छन अनि संजोगले मर्छन उनीहरु काम गर्न सक्ने भए, उमेर भईन्जेल सबैको हाइहाइ हुन्छन त्यसपछि पशु वा त्यो भन्दा पनि तल्लो स्तरमा बाँच्न वाध्य छन। यस्तो परिबेशमा अहिले जितेका र जित्दै गरेका प्रमुखहरुले केटी तथा महिलाहरुका सबालमा बिशेषगरी महिनाबारी बार्ने सबालमा काम गरेनन भने उनीहरु असफल हुनेछन जसरी आजसम्मको शान्ती, बिकास, शशक्तिकरन, मानब  अधिकारको लगानी बालुवामा खनाए जस्तो  भयो।
महिनाबारी बार्ने चलनले छोरा र छोरी बिच शक्ती सम्बन्ध मात्र स्थापित गर्दैन यो चाडो विवाह, बलात्कार, हत्या, हिन्सा, विभेद सबै कुराको  जड् हो जुन छोराछोरीले करिब ३-४ बर्ष भएदेखी नै आमा, दिदी, भाउजु, छिमेकिबाट सिक्न थाल्छन अनि विभेदको अभ्यास गर्छन्। शदियौदेखि  हरेकको मन मस्तिस्कमा जकडीएको कुरा उखेलेर फाल्न त्यती सजिलो त छैन तर तपाईंहरु जस्तो राजनीतिक व्यक्तिले नमुनाको रुपमा आफु प्रस्तुत हुने, घर परिवार र सस्थाहरुमा स्थानीय नीतिहरु बनाउने, नमुना व्यक्ति र परिवारलाई सम्मान गर्ने, हरेक तह र छेत्रको बिकासको काममा  शर्तको रुपमा बैज्ञानिक व्याख्या गर्दै अघि सरेमा त्यति महाभारत छैन । फेरी पनि इच्छाशक्ती र प्रतिबदता नै मुख्य कुरो हो। जो मैले तपाईंहरुमा आशा गरेको मात्र हैन देखेको पनि छु । किनभने अहिलेको राजनीति अब पाटी भन्दा पनि माथि उठेर पछाडि परेको लिङ्ग, जात, क्षेत्र, समुदयको पक्षमा काम गर्न सकिएन भने धेरै टाढा जान नसक्ने प्रमाणित भईसकेको छ।

साचो अर्थमा २० बर्षपछी स्थानिय सरकारको प्रतिनिधिको हैसियतमा आइपुग्दा केन्द्रिय सरकारको जस्तो आधा भन्दा बदी जनसंख्या भएको महिलाहरु उनीहरुको  अधिकारलाई बेवास्था गर्नु हुने छैन भन्ने आशाकासाथ यो पत्र लेखेको छु। पक्का पनि महिलालाई हेपेर, पछाडि पारेर, महिलाहरुलाई धर्म, सस्कारको पगरी भित्र गुमराहमा  राखी राख्ने मन्सायमा तपाईं आफ्नो राजनीतिक यात्राका लागि पनि पटक्कै  हुनुहुन्न भन्ने लागेको छ।

जुन कुनै महिलालाई हेप्नु, उस्को अधिकारको हनन गर्नु, मेरो पनि अधिकारको हनन र अपमान हो तसर्थ मेरा इन्द्रिय तपाइहरुका  कृयाकलापको पछीपछी लागि रहनेछन अब न मैले कुनै सभासमारोहमा महिनाबारी बार्ने बिषयले अपहेलित हुनु पर्ने छैन अनि  मेरा छोरी, दिदीबहिनिहरु पलपल तड्पिनु पर्ने छैन, उनीहरु  पनि भाईदाई  संगै  उतिक्कै रमाउन र प्रगती गर्न सक्ने छन । तपाईंहरुलाई ईतिहासले महिलामैत्री नेत्रित्व भनेर सम्मान गरिरहने छन जसरी दशरथचन्द तपाईं हामी सामु  जिबित छन हामी सबैका लागि । 

तपाईंहरुको कार्यकाल्को शुभकामना सहित् अहिले बिदा लिन्छु |

राधा पौडेल
शुक्रबार, मे २६, २०१७

Saturday, May 20, 2017

Hills

  
Every moment,
You are so sweet, natural and naive,
Thrilled, respect and love.

when you spread your never closed arms,
 I simply kissing you by spirit,
Very sad why do other don't see as I see, as I love.

Each peak, blinking eyes,
biting teeth and teasing me.
I saw my shadow over you,
You put me turbulence
but I more happy and excited.

Often you tear in between your body,
That make me hurt though, I never can do anything
I feel extremely sorry and sorry with my government

Sometimes you look bright white,
often naked due to weather,
occasionally you invite me with colourful flowers

I wish you would spring forever
but how nature can follow me,
I only can love you without any condition.

I may not explain, how much I fell in love with you,
You are my hope to bring more tourists.
You are my power to move forward.
You are my pride for stewardship


 I have written this poem, while flying over the sky from Nepalgunj to Jumla,May 17, 2017 

Monday, May 15, 2017

Slogans for Menstrual Hygiene Day 2017

 I have advised to use the following slogans to all organisations who are interested to organise programs related to MHM.


1.       Menstruation is Everyone business

Thursday, May 11, 2017

National Song-Nepal is Sangrila

हेर हेर, हेर नेपाल गज्जब छ,
हेर हेर, हेर नेपाल गज्जब छ,


नदी मात्रै हैन, बिजुली एही छ,
पाखुरी मात्रै हैन, रोजगार एही छ .
सुन सुन सुन नेपाल गज्जब छ,
सुन सुन सुन नेपाल गज्जब छ ।

तराइ मात्रै हैन, संसार हाँक्ने हिमाल छ,
तराइ हिमाल जोड्ने, बेजोड् नेपालीमन छ ।
बुझ बुझ बुझ नेपाल गज्जब छ
बुझ बुझ बुझ नेपाल गज्जब छ।

नेपाल राम्रो छ, नेपाल बिबिध छ,
नेपालको भबिस्य हाम्राइ हातमा छ ।
छातीमा हात राखेर भन्छु, नेपाल गज्जब छ
ढिलो नगरौ, गज्ज्ब नेपाल बनाउनु छ ।
हामी सबै मिलेर नेपाल बनाउनु छ ।

National Song; Youth You can do it !

सुन युबा हो सोच युबा हो,
सुन युबा हो, सोच युबा हो
कहाँ जाने हो, खोजेको ठ्याक्कै के हो।
कनाली, कोशी छेक्ने तिमीले नै हो,
उज्यालो छर्ने, सुन फलाउने तिमीले नै हो
सुन युबा हो सोच युबा हो,
सुन युबा हो, सोच युबा हो
पहाड फोर्ने हो, तराइ चर्ने हो,
तराइ हिमाल जोड्ने तिमीले नै हो ।
न युबा हो सोच युबा हो,
सुन युबा हो, सोच युबा हो
यो देश तिम्रो हो, तीम्लै गर्ने हो,
यो देशको निर्माता तिमी हो ।
यो देशको निर्माता तिमी हो

Sunday, May 7, 2017

The Proposed Activities for Focusing on May 28, 2017

 First my sincere apology for not able to participate in meeting as well as not responding earlier. My life is running with activism on menstrual rights 24/7 so I determined to write back to you all even late. However, I believed that we are not much delay. Today is May 7 means we have enough time.

Saturday, May 6, 2017

बोल्ने चराको कथा


मैले आकाशमा चराहरु उडेको देखेर लोभ, रिस , जिज्ञासा मनोरन्जन सबै अनुभुब गर्थे। कहिलेकाही सपनामा चरा भएको देख्थे कहिलेकही बिपनमा सपना देख्थे एही कौतुहलतामा बहकिदै गर्दा कुनै आकार प्रकार नदेखिने तर घुहुघुहु घुहुघुहु आबाज लिएर आकाशमा दौदिएहेको सुने आमलाई सोधे आमा के दौदिन्छ आकाशमा ? आमाले जबाफ दिनु वो जहाज। गर्मी महिनमा आगन्मा उत्तानो सुतेर ताराहरु गन्दै गर्दा, चिप्लिएर आकाशबाट खस्ने ताराहरु हेदै गर्दा, आबाज पछी पछी पिलिक पिलिक  बत्ती   अघी अघी   बाल्दै तेही ताराहरुकै उचाइमा उदिरहेको देख्न पाउदा साह्रै नै रमाइलो लाग्दथ्यो। कहिले कही मैले देख दिलो गरे वा ताराहरु सँग झुक्किएर देखिन भने कती दु: लाग्दथ्यो। आमाले भन्नु हुन्थ्यो - तैले उहिले मामाघर जादा जहाज चडेकि छस मलाई एक मन रमाइलो लग्थ्यो अनी अर्को मन नरमैलो । मैले जहाज चडेको किन सम्झिन्न होला भनेर आँफै देखी रिस पो उट्थ्यो तर जे गरे पनि पटक्कै सम्झिन्नथे

Sunday, April 30, 2017

The Dark Side of My Peace Journey


Due to my personal background, I do not have anything in public till mid 2012 though I am working socially since childhood. I engaged fund raising program since primary school through Junior Red Cross Circle. Since 1994, I voluntarily taught the children of sweepers and doctors at Bharatpur hospital. I also started to work in NGO as voluntarily since 1995. I was a member of NGO from 1997. My passion and commitment is constantly moving as my mental, physical, financial status allows. I also started to write poems and stories from school and got various levels of awards. My poem published in campus magazine in 1992 as well as article published in 2002. However, before 2012, nothing available in public, I always focused in action rather dissemination of news. One of the reason is not having access to with media and others.  I was recognised nationally and internationally from 2012 mostly non-monetary awards. Indeed, I do not work for awards, I work for cause, I always thinking and working for saving A DAUGHTER.

Saturday, April 29, 2017

Short Filming is Vehicle for Harmony and PEACE


A days training on short filming is organized by the Radha Paudel Foundation in partnership with Action Works Nepal, PACE Nepal and RACE Nepal, at hotel Kanjirowa, Jumla, dated on 10-18 April, 2017 where participants come from Mugu, Kalikot and Jumla where seven participants were female and rest of them male. The participants from Mugu came from Bhi High School which just bordering village of Humla and Bajura. They are four girls and boys. Likewise, the four participants joined from Kalikot who belong from school, journalism, and NGO. The rest of the participants (#12) came from Jumla who are working as journalist, NGO worker, studying in school, college.

Wednesday, April 12, 2017

Poem on menstruation

रातो छ सुर्यको राको,
पुच्छौ सम्झिएर भगवान ।
रातै छ मेरो महिनाबारी रगत,
गर्छौ कसरी हेला, हुन प्रकिर्ती समान ।

Sunday, April 9, 2017

Menstrual Blood

The painting is cool,
It was red in colour,
And from the fresh monthly blood.
The nature is wonderful,
It gives for only girls,
And you are the part of this blood.
Your thinking is ugly,
Calling impure is deep ignorance,
And, indeed pure and safe blood.
Monthly bleeding is power,
Maintain nature and nurture the universe,
Human existence stands with menstrual blood.  





These all paintings made by Dmaris Baker from her menstrual blood Human existence stands with menstrual blood.  

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |