Thursday, December 31, 2009

मेरो शुभकामना ! ! !

नया बर्स,
दसैँ,
तिहार,
इद,
आदि आदिको
शुभकामनाको गद्दीमा बसेर,
शुभकामनाका प्रकृतिहरु नियाल्दा,
मलाई प्रति प्रस्न गर्न कर लायो.

सबैलाई उस्तै, एउटीइ दुरुस्तै,
शुभकामनाले पो भएछ.
कसरि?

मैले आफन्तहरु बीच,
मेरा मित्रहरु बिच,
फरक, फरक ,
अनुभूति, स्थान र भूमिका पाए.

धेरै धेरै भूमिकाहरु ........
भूमिका बिचमा भिन्नता!

भूमिकाहरुको बीचबाट,
एउटा भूमिकाले सोदिरह्यो?

अन्तमा,
मलाई बोध मात्र हैन,
ग्लानी पनि भयो,

मेरो शुभकामना किन भिन्न हुन् सकेन?
म गरिब भएर,
के भाथ्यो र इमान्दारी हुन् सकिन.
म बेफुसती भएर के भाथ्यो, कर्तब्य बिर्सन हुन्थेन.

मेरो खुसि सकिएको थिएन,
कसैले चोरेको थिएन,
म नै पो भगुवा रहेछु.
मनै मेरो भूमिका बाट टाडा हुन् पुगेको रहेछु.

मेरो शुभकामना,
मलाई नै,
बिलिनो भयो,

मेरो शुभकामना,
मलाई नै,
कता कता,
अद्यारोमा हराएको कौवा झैँ लग्यो,

मेरो शुभकामा,
मेरो पहिलो पाइला देखि,
यो शुभकामना सम्म ठम्म उभेर,
शुभकामनाको खोस्टो खय्सकखुसुक पार्दै
मेरो आखामा हेरिरह्यो,
म अनुतरित छु.

मेरो शुभकामना,
भाति, भातिका प्रस्न गरेर,
मलाई नै जचिरह्यो
म भयेभित छु,

मेरो शुभकामना,
शुभकामनाको खात् बाट,
जुरुक्क उठेर,
मेरो शुभकामनाका,
शब्द शब्द,
पठन गर्दै,
मैले उनीलाई,
भन्ने गरेको
मेरो आदर्श, मेरो एथिच्क्स भनेर जिस्कईरायो,

मैले,
नाच्ने तालमा नाचेर,
मलाई,
निर्लाजित,
बनाई रह्यो !.
म,
पसिनाले निथ्रुक्क भइरहदा,
मलाई उहिले झैँ, पहिले झैँ,
गम्लंग अगालो हालेर भनिरयो,
मेरो अजम्बरी, परिबर्तन हुनै नसक्ने शुभकामना !!!!















सेकेण्डह्याण्ड हु म.


सुपर मार्केटको दोस्रो तलामा,
झुन्ड़ाई राखेको सेकेण्डह्याण्ड हु म.


इन्तु न चिन्तु भएर लहरै, लहरमा,
किरिज सर्लक्क देखाउदै,
झुण्डीरहेको सेकेन्डह्यान्ड हु म.


हूलका हुल मान्छेहरु,
राति राति सम्म मलाई ओल्टाई पोल्टई गरि रहन्छन,
निर्जीव भएर स्वागत गरिरहन्छु म.


बिस्त्रिना छैन रति पनि,
उनकै खुसि गौरव ठानेर,
लज्जबती झार झैँ लात्रक लुत्रुक भएदिन्छु म.


उचाल्छ्न, राख्छन, मिलाउछन,

taschhan sagain, yenama, मुस्कुराउछन्
कतिले माया गर्छन र फोटो पनि,
तर जे होस्,
झुण्डीरहेको सेकेन्डह्यान्ड हु म.


कोहि सोध्न डर मान्छन,
त् कोहि लाज पनि,
डर र लाज को मलाई के मूल्य,
अखिरमा,
झुण्डीरहेको सेकेन्डह्यान्ड हु म.


कसै संग किन्ने पैसा छैन मन परेर के गर्नु,
कसै को आल्मारीमा ठाउं छैन, मुटु नै दुखेनी के गर्नु,
आखिर सनिबार घर पुछ्न आउनेलाई दिने पोकोमा राख्न,
फेरी सेकेन्ड ह्याण्ड, जडौरी भन्ने पार्न,
फाली रहेको सेकेन्डह्यान्ड हु म.


भित्र भित्रै मक्किएको,
तिरिक्क, च्यातिने,
हारहरुमा मिलाइएको अति कम्जोर, निर्जीव, सेकेन्डह्यान्ड हु म.

तिमीलाई पनि हेर्न , छुन, मन छ भने,
उस्तै, जस्तै, उतिक्कै, स्वागत गरिरहन्छु म,
किन भने,
अखिर झुण्डीरहेको सेकेन्डह्यान्ड न हु म.


Tuesday, December 29, 2009

दिदि तिम्ले बिसौउ नभन.....
दाई तिम्ले थाके नभन...

गिटी कुट्ने हातहरुले कलम समाउन नपाउदै,
दिदि .......तिम्ले बिसौउ नभन.

तिमि हिंड्ने गोरेटोमा , बामे सर्न खोज्दाखोज्दै,
दाई......... तिम्ले थाके नभन.

यो बन्दुकको बाटो होइन , भासनको पनि,
फड्को मर्न गारो हुन्छ, धैर्य गर्छु हामी,
दिदि .....तिम्ले भयो नभन.

मन्दिरको छिडीमा गुच्चा खेल्नेहरु,
सिनेमाको भिडमा गोजी छाम्नेहरु,
हुन्न, गर्दिन भन्न नपाउदै,
दाई .... बस्छु नभन.

देशै हाम्रो प्रकृतिको, भिन्न भाषा भेसको,
खाल्टा खुल्टी, खोलोखाली, स्वाभाविक हो डिस्को,
लतारिनु, पछारिनु ,स्वादै फरक कस्तो,
दिदि....... तिम्ले पुग्यो नभन.

थोपा थोपामा अडेको यौ शक्ति,
रुपन्तरंको मूल फुतौउनुछ,
लहरिदै, छाहरिदै मुलुक ततौनुछ.
दाई ........तिम्ले हुन्न नभन.

बास नहुनेहरूको, धुरी गादेछैन,
गास नपाउने को आगो फुक्य्या छैन.
लाज लुकाउन सक्या छैन,
दिदि ......तिम्ले सुहायो नभन,


मैनाहरू बलात्कार भैराखेका छन्.
भ्रस्ताचारि लाई जेल चलान गर्याछैन,
जमिन्दारको नक्कली तमसुक च्यातेकै छैन.
सय कडा छको ऋण घटेकै छैन.
दाई .....तिम्ले मिल्यो नभन.

उच, निच सबै सगैं बिहेबारी गरेकै छैन,
बोक्सी, भुत, पीरेत छैन भनेकै छैन,
दिदि .....तिम्ले सुद्र्यो नभन.

रक्सि भट्टी बन्द भो, फेकतरी बढ्दै छ.
मातेर कुट्न छोडेको छैन.
जंगल मासियो,गिटी बालुवा भारत पुग्दैछ.
बाडी पहिरोबढेकै छ,पखाला चलेकै छ.
दाई...... तिम्ले घट्यो नभन.

गोठाला , देस, बिदेस बटुल्न सक्या छैन मैले,
सिमाना मा किला ठोक्न भ्याको छैन मैले,
दिदि ....तिम्ले सक्छौ नभन.

गिटी कुट्ने हातहरुले कलम समाउन नपाउदै,
दिदि .......तिम्ले बिसौउ नभन.
तिमि हिंड्ने गोरेटोमा , बामे सर्न खोज्दाखोज्दै,
दाई......... तिम्ले थाके नभन.

Sunday, December 27, 2009

तिमि र म ...........

तिमि र म,
म र तिमि,
सम्बन्ध के हो? नाता के पर्छ?

छेत्र के हो? सिमाना कहाँ छ?
माया, प्रेम,बिबाह, चिनेको जस्तो, देखेको जस्तो ?
कुन परिभाषामा पर्छ?

भनेको जस्तै लोग्नेस्वास्नी हो कि?
सुनेको जस्तो कृष्णजी र राधिका?
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
भावना हो की छानिकता?

अस्पतालमा म बिना कुरुवा बस्दा,
तिमि कतै रमेर बस्न सक्छाउ भने,
तिमि र म,
म र तिमि,
सबैले देखादा, सबैले सोद्दा,
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
माया हो की बिबसत्ता?

के खायेउ,
कहाँ गयेउ,
के गरेउ,
रहरले खोज्न र सुन्न नपाउने भए,
तिमि र म,
म र तिमि,
लोग्ने र स्वास्नी भन्नु,
सन्जोग की कामुकता?

म रोइरहद,
तिमि मुस्कुरह्येउ, भने,
म भोकै सुद्द,
तिमि भोजमा मातेर आउँन सक्केउ भने,
तिमि र म ,
म र तिमि,
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
औपचरीकता हो की बाद्येता?

नबोलेरै जीत थानिरहंछौ भने,
इमर्जेन्सी पर्दा.....
भनेका खलिकोस्तामा,
तिम्रो र मेरो,
मेरो र तिम्रो,
नाम लेख्नुको के अर्थ?

तिम्रो जीत,
हेर्न खोजेर मात्र के गर्नु?
हारई हार पोखौछौ भने,
चूपचाप !चूपचाप,
बस्नु नै छ भने,
पल पल पिल्सिएर बस्न भन्दा,
तिमिसग मिछिये भन्नु,

नया वर्ष,
दसैँ,
क्रिसमस,
निसवासमा फर्कनुपर्छ भने,
दलिनको सघरर्मा,
तिम्रो र मेरो,
मेरो र तिम्रो,
अजंगको तस्बिरको के अर्थ?
तिमि र म,
म र तिमि,
एकै छानामुनि, सगंसगै बस्नु,
ग्लानि हो की कातरता ?




तिमि र म,
म र तिमि,
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
भावना हो की बिबसता ?

Friday, December 25, 2009

Thursday, December 24, 2009

बाटुली !

अलच्छिनी !
कुलान्ग्घरनी !
कुजात!
गधेनी!आची खुवाई !
कति धेरै छन् उनका नाम.

जे नामले बोलाएपनि,
मुस्कुरौदै, दुइहत जोडेर निउरुनु धर्म मान्छीन उनि.
के उनि साच्चिकै अलच्छिनी हुन् त?
के जात थीयो ? के गयो? अनि आयो के?
आज सबैले वकालत गर्दैछन.
रेडियो, टेलिभिजन तेही नै बोल्दैछ ,
सरकार बजेट भासन प्रभाबकारी बनौदैछ.
यिनै कामको प्रससा गर्छ.
सबै जातकै छन् रे, राम्रो नै मानदैछन

तेसो हो भने,
के बिराईंन त बाटूलिले ?
पचास वर्ष अगी अंतरजतिये बिबाह गरेर,

उनको नाम परिबर्तन!
उनको घर उठिबास !
उनका छोराछोरी कोचेचामे!
तेतिरम्रो नाम छ उनको बाटुली.
उज्जल्यो, रातो बर्नाकी,जवानीमा कस्तो !


बाहुनकी छोरि भएर,
दमैसंग बिबाह गर्ने आट !
के उनि माओबादी हुन्? समाजसेबी हुन् त ?
हुन् उनि केवल सामान्य महिला.
उनको साहस पासंग्को सगरमाथा भन्दा अग्लो छ!
उनको विश्वास प्रिथिबी भन्दा अटल छ!

बिडम्बना!!
आज भए सेलिब्रेटी हुन्थे!
बोलिरहंछन, गाइरहन्छन्,
तर,
कन्जुस छन्, गर्न सक्दैनन्,
नबोल्नेहरू गर्छन!


अफसोच!
बास पईनान्नी बाटुलिले!
गासको को त के कुरा!
जंगलेको छेउमा, सेउलाले बारेर,
हरेक रात पुनर्जन्म लिईन,
धन्य हो बाटुली!

तिम्रो बिसौ हजार पुनर्जन्म!
तिमीलाई साधुबाद छ.

दूसल्ला त कसैले नओड्लाउला,
तिमि र तिम्रो लाशलाई,
तर म जहाँ भए पनि सलाम गर्छु.
तिम्रो आट्टीमा तिमि संगै ,
कूचिएको शिलाबतक्को लोताले,
मुख फाटेको गाग्रीबाट उबाऊदै पानि पिउन सक्छु.

तिम्रो सामाजिक क्रान्ति,
न कम्युनिष्ट न कांग्रेसलाई सुहाउछ ?
किनकी,
तिनीहरु बोल्नलाई मात्र हुन्.
इमान्दारिता र बिस्वासको लागि हैनन!


हरेक रातको पुनर्जन्ममा तिमि कति रोयेउ होला?
पश्चातापमा कति परेउ तिमि?
कति सरापेउ आफुलाई?
नानाबाला नभएको भए,रापतिमा हेलिने थियेउ!
बरनाबर्को जंगलमा पासो!
कति धिक्कारेयूनी बागले लतारेंन भन्दै खुला आकाशमा सुत्दा !

बाटुली !
म सक्दिन कल्पना गर्न पनि!
तिम्रा ति नानाबाला र तिमीलाई,
एकलासमा , बिधवा भएर बस्नुपर्दा,
आज चक्काजाम गर्दैछन, सिह्हदर्बर धेर्दैछां.

बाटुली,
तिमीलाई पो चक्काजाम गरेनी हैन?
पानी पनि खान पाएनौ!
थाग्ना घसेतेलो पुछेर सुखायेउनी !

तिम्रो लोग्ने बिरामी पर्दा, औसदी त कुरै भईन,
बोलि मीसाउने पनि कोहि पाइनेउ नि!
लाश बोक्ने कोहि नभएर, आफैले डोकोमा बोकेर सतिगति गर्दा!
तिमि महान महिला !

बाटुली !
म बिर्स भन्नता सक्दिन,
किनकी,
चोट चोट नै हो !
बिर्सेको नाटक मात्र गर्न सकिन्छा तर बिर्सन!

म एती मात्र भन्न सक्छु, बाटुली,
दिन फेरिए,
तिम्रो कथा एतिहस्नै भएनी,
नया पुस्ताले स्विकर्नेछा.
मान्छे मान्छे बिचको विभेद नीर्मुल पार्नेछ .
तिमीलाई ढिलाई भएनी मुरी मुरी बध्हाई र शुभकामना ! !!

Sunday, December 20, 2009

Women are able to lead for development activities, see -women of Patharkot VDC, Sarlahi, Nepal.
It was not easy to construct 5 KM road. It took around three months for discussing, negotiating and act it. During this process, specially, political leaders, school teachers and so called intellegent people werestand for opposition. Women were threaten by phone, abused at their work setting and on way to field, bad discussion at women's home. Women were advocating and fighting tirelessley. They also inform about their plan and challenges to their neighbouring VDCs, groups and districts. Finally, they make it where they compelled to broken rich, feudal people's house , shop and trees which were in the road. Now everone enjoying and happy. Here, Majhi (fisher) women was taking lead role.

I have Right, I can Exercise


`I have Right, I can Exercise'

(I)

Fifteen years back!!!
I never thought that,
About my tragedy with my dearest one, parents and my friends,
I was full of energy and enthusiasm.
I didn’t listen to anyone, married a policeman of buffer zone.
He really loved me! respected me! I am shocked - how he left me!
After two years of my blissful time,
Having girl child, looks like copy of him, felt proud, being with him.
Regrettably, he said that he transferred
He gone, gone forever, no miss calls, no letter
My tragedies went up and up !
(II)
Kicked out from my rental house,
No communication with parents and siblings,
I was in road! No food for my daughter, Iam guilty of her as well,
Everyone behave as I’m untouchable and to my daughter!
I begged for labor work but NOT provided
I loved roads, sold liquor, gradually men started coming,
All respected me by drinking, love me with sexual advantages
Neither was I aware nor options I had!
I got used to all, couldn’t kill neither my daughter nor mine,
In other hand,
Charged me-a bad women like prostitute,
Neighbors threatened me for burn,
But it was my life and way of survival!
(III)

Now, improved my social condition as well,
Because I associated with popular education centers,
I give up liquor, men, quarrelsome and all misfortune,
Still I am with my girl child.
Transformed daily life of both of us, she is in school as child of shopkeeper,
No men come at night,
No any charges, violence at all.
I learned several things from my life.
Won’t repeat to my girl child.
She would get education as her choice, were not blind as I had.
She has right to control over body with logical order, not as mine.
She would get position by her choice and would act upon
(Presented in Burundi, WEP conference, June 2009)


Women of Sarlahi district (identified as poor, vulnerable and socially excluded through participatory tools by themselves where used class, caste, gender and other tools were used).

Most of the women are single by death of husband, migration of husband and so on. Every year, such hut has to repair as well as make. It is also allow by ONLY to men. In this connection, many women are suffering from sexual abuse and exploitation. Through opular Education discussion, women aware about it. It a forms of violence of women's right. Then women start to make it by themselves. NO MORE violence ! women can DO.

Women are deprived from land right by customary, state laws since beginning. As a result, women are living with oppressive, depressive and suppressive envionment where political, economical, social, envionmental and overall human rights also violent in cyclical way. In this connection, poor and marginalized women from Sarlahi district, not only demonste their rights towards land but also continue even today. Popular Education centers's women organized and felecitated ``Halo Mahosav"-`plough the field' in March 2009. Plough by women is supposed to misfortune in Nepali society. It is a symbole of breaking the traditional barriers. For making BREAKTHROUGH no need to get aboard university degree !

I am Rich and Happy !

I am Rich and Happy!

Are you doing for poor?
No you don’t know?
I am watching you for a long time!
You are making a drama of poverty and starvation!

But I am eating and full of my stomach!
I am happy by eating what my ancestors eat.

You are starved?
You don’t have fruits and herbs.
May be you are sick! not mine.

You making me sick, poor and poverty,
because you are telling everyone about bread and milk?

I have wheat! I have cow! I have vegetables!
I am happy with my family.

You are smoking! You are drinking alcohol ! And you are in Stress!
You are poor, you don’t have anything!

Only you have bread! Bottle milk and all packed packed!
You packed! Your mind also packed!

So you are poor! You have poverty!
Not me and mine !

So open your eyes and heart!
Go with your mother and father,
Ask with them why they are happy, how they are happy,
Ask them who is making them unhappy too!

You will get the answer
Your mindset and your level of thinking!

You are moving to poverty!
So you are crying! Restlessness!

But I am happy, where I am and what I have.
I love my nature! My reality!
And
Want to forever!

Do you see you back ever?
You laugh after drinking!
You are sleeping with tabs.
Your relationship is momentary!

Because you are poor in your mind and feelings!
Leave to count the materials and money!

See to your back again and again!
Still you have time!

Go with empty mind and ask with villagers.
Why and how they are enjoying!
They are rich in feelings!
They are rich in respect!
They will live forever!

You will be live, if you be a follower!
Follow them and be richer, happier forever!

 Tuka Chhetri Sandwell, her son James Sandwell were here in Nepal and visited Bhaktapur, Sipaghaat, Parasi (Tihar celebration), Gorkha Kalik...