Sunday, June 23, 2013

मृत्‍यु नै उपहार


हिजो सुघ्दै सुघ्दै हिद्थेयू तिमी
बाहनामै खोजी खोजी औथेउ तिमी
झरी, बादल, बन्द केही भनेनौ तिमी
आज नभनेरै भागी भागी गयेऊ तिमी
गुलफको फुल पनि थुक्दै कुच्दै बडेउ तिमी
मृत्युको धम्की दीइ वाध्य पार्ने तिमी
मृत्यु नै उपहार दि समुन्द्र पार भ्येऊ तिमी
Music Day 2013

छाती चस्केको छ,


छाती चस्केको ,
थु थु गरेको गरै 
सपना पनि ज्यद्रै नराम्रो
+
थोकिन्छ आँखाहरु,
पारी पुग्छ, वारी 
छितिज होस् पहाड
+
बार ले के गर्यो
गर्छ के थ्रेश होल्दले,
सुपर ग्लु पनि निरर्थक
+
घरी राम्रो
र् घरी विश्वाशघाती
र् कै बाहनामा घात अन्तरघात
+
अन्तिम लडाईं,
अनमोल समय,
अनगिन्ती प्रयोगहरु सँग
+
छाती चस्केको ,
थु थु गरेको गरै 
सपना पनि ज्यद्रै नराम्रो

भुमरो,घुमरो,अध्यारो ।


भुमरो,घुमरो,अध्यारो ।
अन्योलतामा  जिएको काठमाण्डु
अलमलिएको एउटा पात्र म ।
देख्नेहरु देख्लान फराकिला बाटोहरु,
मेरो ससर्गमा मात्र धुलो ।
न परेलाले छोप्छ,
न बग्छ आशुले नै ।
लेसिएका धुलोका धर्काहरु,
बागमती जस्तै अमिलो र बाक्लो ।
हुन्डरीले नच्याद्‍ै धर्काहरु,
खोज्दैछु मेरा बिश्वासहरु ।
इतिहास केरमेट,केरमेट,
गिरोह,ष्ाण्ायन्त्र,सबै प्रपन्च ।
बर्तमानले जिस्कायो मात्र,
बिबष्ातामा,परेला लोलायो,
ढिको भmर्‍यो,सोसियो, बिना आकारमै ।
खुचिङ गनर्े चोर आैलाहरु,
सरे अगाडि,लोप्राए मुटु चिरिनेगरी ।
भ्ाबिष्य अर्को दुष्प्रयास मात्र,
म्ाोटा मोटा,छड्‍के,मड्‍के धर्साहरु,
भुमरो,घुमरो,अध्यारो ।
ऋतु फेरियो
न काठमाण्डु फेरियो न म,
उडाएरे क्ष्ाितिजमा कतै,
छापिदैन कतै,जे गरेनि कसै ।

गन्तन्त्र,

गन्तन्त्र,
फनफनि बेरिएको छ्,
थाहा
खतरा उर्लैदै
ज्वलमुखी फुट्छ कतीखेर
+
गुहार मागु कि ?
अदालत पुगु कि ?
शन्का
गुहार पाइएला
अदालत ? हा हा ?
आँफै भुमरीमा
+
कहाँ जाने
कलाई भन्ने ?
विश्वाश- अन्तार्घत
प्रेम - घीन  
सम्मान स्वार्थ भएसी
+
गन्तन्त्र अब शड्येन्त्र
अदालत जुवा घर
जनता बिचरा, अकेला
निरस निस्लोत निश्वास
गन्तन्त्र,
फनफनि बेरिएको छ्,
ज्वलमुखी फुत्छ कतीखेर

Miteri Gaun-Let's Live Together Campgain


Miteri Gaun,

A village of choice of your!
You can live together,
Get dignity, justice and equality forever.
+
You may from south, may from north,
Possibly from east and west,
But Miteri never ask,
What is your color, region, religion and caste ?
No discrimination at all !
Miteri beyond marriage and blood,
Everyone mutually bonded with love !
+
Ocean starts from drop,
Drop oozing from your heart.
Humanity builds your heart,
Heart connects with heart.
Penetrating in to each deprivation,
Miteri Empowering and inspiration!
+
What and wherever you are, you are human,
Easily reachable,once google for AWON.
Welcome your cash, kind and volunteerism,
Valued each action,free from frustration.
+
Uniting for CAUSE
Choosing unique strategy to get rid of inhumanity
Your Miteri Gaun,
A village of choice of your's !
You can live together,
Get dignity, justice and equality forever!

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...