Friday, October 30, 2020

8 December, International Dignified Menstruation Day

The taboos, stigma, restrictions and discrimination associated with menstruation is s form of sexual and gender based violence. Irrespective of class, caste, religion, region, it is practicing across globe at various forms and degrees. The CEDAW’s (article 1-16), ICPD, and many international human right instruments are validate this facts.

Tuesday, October 20, 2020

Tuesday, October 13, 2020

Menopause Café, UK in conversation with Radha Paudel

 

Dignified Menstruation means Menopause too. Here is the link for details.


https://anchor.fm/menopausecafe/episodes/In-conversation-with-Radha-Paudel-ekp2mn/a-a1pvsn

Monday, October 12, 2020

December 8, Dignified Menstruation day


``महिनाबारीसंग जोडेर कुनै पनि किसिमको छुवाछुत, विभेद,दुर्ब्यबहार वा हिंसा मुक्त अवस्था नै मर्यादित महिनाबारी हो | ''

                                                          दक्षिण गोलार्दयीय मर्यादित महिनाबारी संजाल

                 

 

पृष्ठभूमि: महिनाबारी प्राकृतिक अबस्था भए तापनि सबै जात, बर्ग, क्षेत्र, धर्म आदिमा महिनाबारीलाई `अशुद', `फोहोर' रगत स्थापित गर्दै बिभिन्न नाम र तहमा (देखिने, नदेखिने, धेरै थोरैआदि) निषेध, विभेद र बार्नुपर्ने कुराहरु अभ्यासमा छन् | यस्ता अभ्यासहरूले महिनाबारी हुने व्यक्तिको शशक्तिकरण, स्वास्थ्य, शिक्षा, रोजगार, सरसफाई आदिमा अल्पकालिन र दिर्घकालिन रुपमा असर पार्दै सिंगो परिबार र समाजलाई असर पारेको तथ्य अनुभब र अनुसन्धानहरुले प्रमाणित गरिसकेका छन् | 

Thursday, October 8, 2020

Dignified Menstruation is for Mesopause too.

This is the interview is done with Helen from Menopause Cafe, UK. By considering the inaccessibility to all of this interview, major points recorded here for letting you know about the linkage between Dignified Menstruation and Menopause.

Monday, October 5, 2020

बेसारे पंचमीको संझना

घटना एक: पख है, म श्रीमानलाई सोध्छु, लजाएको लबजमा फिस्स हास्दै उनले अनुमति मागिन |

यो जबाफ हो, जब स्वास्थ्यकर्मीले उनलाई तिम्रो यौनांग जांच गर्नुपर्छ, कागज बनाउनु पर्छ भने | उनको पाठेघर छानो र झिक्रोको कापमा झुन्डिएको कुभिन्डो जस्तो बाहिर निस्किएर दुइ तिघ्राले अडाएर राखेको जस्तो देखिन्थ्यो | उनी नजिक पर्दा नै केहि कुहिएको जस्तो ह्वास्स हरक आएको थियो | डल्लोले घर्षण भएर दुइ तिघ्रामा सिक्काको जत्रो छेउछेउमा रातो, बिचमा झनै रातो जिल्जील परेको घाउ थियो | पाठेघरको मुखमा पनि निलनिलो, घाउ थियो | बस्दा सतहमा ठोकिएर घाउ भएको हुनसक्छ | केहि क्षणको कुराकानी पछी थाहा भयो, श्रीमानले आफैले पाठेघर भित्र पसाएर संगै हुने रहेछन |

घटना दुई: औला गनेर देखाउदै, अझै ८ महिना छ, त्यसपछि .... |

No Doubt: Menstrual Discrimination is a form of Gender Based Violence

 Few people and organizations in Nepal and beyond get confused and are asking why is Nepal urging to celebrate the day as Dignified Menstruation (DM) for December 8? There could be many reasons behind this enquiry; they might considered menstruation is private or secrete issue, could think it is women's issue, or it's  matter of `shy', or dirty, or matter of using the menstrual products without making public, or May 28 has already the Menstrual Hygiene day so it's not just making confusion or duplicate the day and so many others.

Thursday, July 23, 2020

मान्यताहरुलाई समसामयिक र वैज्ञानिकीकरण नगरी, सामान्यीकरण गर्नु, आम समुदायको आलोचनात्मक चेत क्षय गर्दै प्रतिगमनका लागि झुण्ड तयारी गर्नु पनि सामाजिक अपराध हो भलै कुनै कानुनमा लेखिएको नहोस |

Friday, July 17, 2020

Message on Gender Equality and Dignified Menstruation


संदेश
घामलाई हेरेर आफैलाई सोध, तिमी जन्मियौ कसरी ?
घामलाई फेर्न नमिल्ने, नमिल्ने फेर्न तिमीलाई पनि |
फेर्न मिल्छ, सकिन्छ, समाजले बनाएका सबै कुसस्कार, कुरुती, |
///////////////////////////////////////////////////////////////////////

कोहि पुरुष जन्मदै हिंस्रक हुदैन, कोहि महिला पिडित |
कुनै पनि व्यक्तिलाई सानो देख्नु नै हो अपराधिक मनस्थिति |
////////////////////////////////////////////////////////////////////////
परिश्रम, पढाई, जागिर, पदले, पाउने हुन्, फरक फरक सम्मान,
मर्यादापुर्बक जिउने हक, हरेक मानिसको उस्तै, एकै हो संबिधान |
/////////////////////////////////////////////////////////////////////
महिनाबारी बार्नु, सामाजिक अपराध, मानब अधिकारको हनन |
राजनीति सबाल हो महिनाबारी, बोल्न ढिलो नगरम |
////////////////////////////////////////////////////////////////////////////
मन पनि नदुखाउने, शरीर पनि अनुमतिबिना नछुने भन्छ हाम्रो संबिधान
हेला होचो, छुवाछुत, हातपात, भयो भने लान्छ जेल हाम्रो संबिधान |
///////////////////////////////////////
भोट माग्ने ठुला पाटी हात जोड्छन,घोषणा लेख्छन, हाम्रा अधिकार |
ब्यबहारमा जसले बोल्छ, गर्छ, उसलाई दिनुपर्छ हाम्रो मताधिकार |
////////////////////////////////////
छोरीहरुलाई प्रश्न गर्न, होइन, छैन, हुन्न, भन्न सिकायौ |
सस्कारका सांगलाहरु चिर्न सक्ने, तोड्न सक्ने बनायौ |
///////////////////////////////////////////////  

Saturday, May 16, 2020

Open letter to Greta and Djaffar, lessoned from COVID-19, Pandemic



Dear Greta and Djaffar,
Namaste!

Let me first congratulate both of you., I (Anupa, Mili, Radha like to call I henceforth) am simply moved with the stories of you both. I have no words that would explain how much I admire you both. 

Wednesday, May 13, 2020

Suggestion for Radio Program on Dignified Menstruation amid COVID-19


रेडियो कार्यक्रम: मर्यादित महिनाबारी हामी सबैको जिम्मेबारी
यो बर्षको नारा: महिनाबारीको कुरा मर्यादा केन्द्रित भए मात्र हुन्छ पुरा

Friday, May 8, 2020

Interview on Dignified Menstruation




1) What inspired you to work on Dignified Menstruation?
My work on dignified menstruation is very organic and very long. Over the three decades experience, working from my personal, to national and global level, I learned that the menstruation is not only my issue, or my country's issue. More importantly, I knew that free pads, clean sheds or knowledge on hygiene do not guarantee the dignity during menstruation. In other hand, menstrual stigma, taboo and restriction is underlying cause for violence against girls and women, destroying the peace and violation of series of human rights. Succinctly, I learned that the menstrual stigma, taboo and restriction play a crucial role to construct and shape the power since childhood between girls and boys that is missing by global community who were/are working for development, human right and feminism. It is happening everywhere across the globe but the forms and severity vary from place to place. The global community remained not only silence and biased but also worked in assumption or misinterpretation at the name of support or funding. In this circumstance, despite having support, I determined to work for changing the narratives around menstruation from hygiene to dignity.

Monday, May 4, 2020

Nurses amid COVID-19 Pandemic


महाब्याधिमा नर्स
छ दशक भन्दा लामो इतिहास हुनु, आफैमा गौरबपुर्ण इतिहास हो नेपाली नर्सहरुको | यो अबधिमा ९५ हजार नर्सहरु दर्ता भएको देखाउछ नर्सिंग परिषद | सोझो अर्थमा हेर्दा एक नर्सको भागमा करिब ३ हजार बिरामी पर्छ | तर सबै नर्सले काम गरेका छैनन, काम गर्न पाएका छैनन्, नेपालमा काम गर्दैनन् |

Friday, May 1, 2020

Dignified Menstruation amidst COVID-19, Pandemic


महाब्याधिमा मर्यादित महिनाबारी

आम्मामा,
कोभिड १९ को महाब्याधिको बन्दाबन्दीले मलाई गएको चैत्र ११ गते देखि एक्कै कोठामा बन्द गरेकोगरेकै छ तर..तर गरेन, गर्न सकेन मेरो महिनाबारीलाई |

बिश्व स्वास्थ्य संगठनले ४५ दिन अघि (यो लेख लेखिरहदा) कोभिड १९ लाई महाब्याधि भनेर घोषणा गरेको थियो | मेरो जीबनमा महिनाबारी शुरु भएको करिब ३२ बर्ष भएको छ तर महाब्याधि शुरु भएको ४३० बी सी, एथेन्सबाट देखिन्छ भने महिनाबारी शुरु भएको त करिब ४ करोड वर्ष पहिले जब आजको मानबको शुरुवात भयो अर्थात् होम सपियेन्सको उत्पति भएको थियो | महिनाबारीका कारण यो दुनिया चलिरहेको कुरामा असहमत सायदै कोहि होला | तर यो दुनियाले महिनाबारी किन बिर्सिरहन्छ | नारा, जुलुश, बिरोध गरेपछि मात्र यो दुनियाका विद्वानहरु महिनाबारी र यसका सबाल सहानुभुतीका साथ अल्पकालीन रुपमा मात्र सम्बोधन किन गर्छन | के यो महिनाबारी महाब्याधि जस्तो छैन वा हैन अर्थात् के नसर्ने रोग झैँ कुनै लिंग, वा ठाउँ बिशेषमा केन्द्रित छ र  | कोभिड १९ अहिलेसम्मको तथ्यांकमा पुरुषहरुमा धेरै देखिएको छ | यदि महिलाहरुमा मात्र देखिने भए के यो दुनिया यतिका मरिहत्ते गर्थ्यो होला | म दाबीका साथ भन्दैछु -पक्कै गर्थेन | स्यानिटरी प्याडको बिज्ञापन गर्दा रगत निलोभएको प्रमाणित गरे झैँ भन्थे होलान- नाथे महिलाहरु रुघाखोकी पनि पचाउन सक्दैनन्, यस्तै यस्तै |    
जतिखेर अरिस्टोटलले महिनाबारीलाई अचम्मको प्रकिर्या भनेर ब्याख्या गर्दै थिए झन्डै त्यति नै बेलातिर पहिलो महाब्याधि देखापरेको थियो | त्यतिबेलादेखि आजसम्म मोटामोटी ( स्रोत: गुगल इतिहास-  एथेन्स ४३० बी सी, अन्तोनिन प्लेग १६५ ई स, साइप्रेएन प्लेग  २५० ई स, जस्टिएन प्लेग ५४१ ई स, कुष्ठरोग ११ औ शताब्धि, ब्ल्याक डेथ १३५० ई स, कोलोम्बीएन एक्सचेन्ज १४९२ ई स, लन्डन प्लेग १६६५ ई स,  हैजा १८१७ ई स, तेस्रो प्लेग १८५५ ई स, फिजी दादुरा १८७५ ई स,रसियन फ्लु १८८९ ई स, स्पानिश फ्लु १९१८ ई स, एच आई भी/एड्स १९८१ ई स, सार्स २००३, कोभिड १९ ) १५ पटक महाब्याधि फैलिएछ मात्र हैन प्रबिधि र ब्यबस्थापनमा पनि ठुलो छलांग मारेको छ | ठ्याक्कै त्यतिबेलादेखि आजसम्म आधाधर्ती ओगट्ने महिलाहरु, हरेक दिन एकतिहाई महिनाबारी हुदा जम्माजम्मी कतिपटक महिनाबारी भए होलान | यो संग सम्बन्ध राख्ने शक्ति निर्माण र यसले निम्त्याएको महिला माथिको हिंसा, अन्याय, विभेद, महिनाबारीसंग प्रत्यक्ष सरोकार राख्ने यौनिक र प्रजनन अस्वस्थताका कारण कति महिला बिरामी परे होलान, उनीहरुले अस्पताल देखे कि देखेनन्, कति यमराजको पुगेहोलान | यस्तै थाक लागेका प्रश्नहरुको उत्तर खोजिरहेको छ यो लेख |  

Tuesday, April 21, 2020

Good Men or Real Men

This piece challenge the men's thoughts, behaviours and suggested few points for way forward for transformed as Real Boy or Real Men. In Nepali, there is no exact word for Real thus use good but its more than good in descriptions. Enjoy the reading.
असल पुरुष अर्थात् रियल म्यान
सामान्य भाषामा असल पुरुष अर्थात् रियल म्यान त्यस्तो पुरुष हो जसले महिला, पुरुष, वा कुनै पनि व्यक्ति, समुदायको बिरुदमा कुनै पनि किसिमको विभेद, हिंसा गर्दैन र यदि कसैले गरेको देख्यो, सुन्यो भने त्यसका बिरुद्दमा बोल्छ, पिडितलाई सम्मान गर्छ, सहयोग गर्छ | अर्थात् व्यक्तिगत रुपमा जिम्मेबार हुन्छ र आफु वरपर भएका वा अरुहरुलाई पनि जिम्मेबार हुन् र  लिन पहल गरिरहन्छ | यो नियमित प्रक्रिया हो अर्थात् कुनै पाहुनालाई देखाउन,प्रोजेक्टमा जागिर खान, ताली र तारिफ पाउन वा कुनै देखावटी प्रयोजनलागि गरिने कार्य हैन |   

Under the Time Bomb's Beep's during Amidst Lockdown, COVID-19

This article about the increasing the cases of GBV during amidst COVID-19. Its like living under the time bomb.Also recommended few strategies to overcome these issues. 
एकान्तबास टाइम बमको टिक टिक
ट्याउट्याउ कराई भने पनि केहि गुनासो छैन, अरु विधामा बोल्नै नजान्ने भने पनि कुनै दुखेसो पागल त्यो पनि पहिलो पटक हैन केरे सुनेको | २५ बर्ष अघि येनेस्थेटिक नर्स हुदा इन्टुबेट गरेको अनुभब वा समुदायमा काम गर्ने नर्स, स्वास्थ्य,समाज, विकास, वा कोरोनाको अन्तरास्ट्रिय ब्यबस्थापन र राजनीति केहीमा बहस गर्न मन नै छैन | छ त मात्रै आधा धर्ती ओगट्ने महिलाहरुको सुरक्षा र मर्यादाको ? चिच्याएर भनिरहेछु - महाब्याधि ब्यबस्थापनमा महिला खै ?  

Friday, March 27, 2020

If I were Prime Minister during the era of COVID-19


यदि म प्रधानमन्त्री भएको भए ?
मोबाइलको सानो झ्यालबाट विश्व हेरी/सुनिसकेपछि सानो काठको झ्यालबाट काठमाडौँ हेर्न मन लाग्छ | केहि महिना अघिमात्र अस्ट्रेलियामा लागेको आगोको मुश्ला जस्तो पेटबाट हुड्ल्दै घाटितिर उकुसमुकुस गर्दै आउछ | आखा धमिलो हुन्छ, एकसरो हातले पुछ्न खोज्छु फेरी झसंग हुन्छु- कोरोना | झिमिक झिमिक गरेर आखाको पर्दा सफा बनाउछु, काठमाडौँ हेर्न खोज्छु, कस्तो धमिलो देख्छु | पहिले घुइघूइ घुईकिने गाडीको आबाज आउदैन, घुक्क घुक्क रोएको आवाज सुन्छु | बच्चाहरु रोएको सुन्छु |ओह नो | केहि पनि गर्न सक्दिन | आफैलाई उल्टोबाट सम्झदै सम्झदै गएर झन्डै तीस वर्ष पहिले यदि तिमी प्रधानमन्त्री भएमा के गर्छौ भनेर सोधिएको प्रश्नमा अड्किन्छु | साच्चै म प्रधानमन्त्री भएको भए बिश्व महामारी आफ्नै आगाडी आएर छमछम नाच्दा के गर्थेहोला |

Friday, March 20, 2020

Women during COVID-19 Management


कोरोना कहरमा महिला
हैन हैन, छैन छैन भन्दाभन्दै, केहि डर, केहि बाध्यता, केहि जिम्मेबारी, केहि भाबना, केहि येक्यबदाका साथ नेपाल सरकारले चैत्र ५ गतेबाट स्कुल, बिस्वबिद्यालय अनि धेरै गतिबिधि  औपचारिक रुपमा बन्द गर्यो कोभिड १९ संग लड्नको लागि | जुन आफैमा सकारात्मक छ, बिज्ञानलाई बिस्वाश गर्नुको बिकल्प छैन |
Image result for corona virus

कुनै पनि महामारी वा प्रकोप कसैले चाहेर वा रहरले हुदैन, भलै राजनीतिक प्रोपोगान्डका रुपमा प्रयोग गरिन्थे र गरिदै छन् पनि | जे होस्,जब यो आउछ यसले महिला-पुरुष, धनी- गरिब, ठुलो- सानो, राष्ट्रियता, सार्वभौमता, सिमाना आदि केहि पनि भन्दैन भनिरहन पर्दैन | अहिलेको कोरोना भाइरस हाम्रै पालामा त्यसकै एउटा ज्वलन्त उदाहरण हो | अर्थात् यो एकादेशको कथा रहेन |  

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...