बाचेर मर्नेहरुको कथा हो म,
बाचेर मर्नेहरुको कथा |
जितेर हार्नेहरु, निरीह
नयनले हेरिरहेछु म,
जितेर हार्नेहरुको कथा |
शिखरमा, हिउले पुरिएकाहरुको
कथा हो म,
शिखरमा, हिउले
पुरिएकाहरुको कथा |
बाचेर मर्नेहरुको कथा हो म,
बाचेर मर्नेहरुको कथा |
जितेर हार्नेहरु, निरीह
नयनले हेरिरहेछु म,
जितेर हार्नेहरुको कथा |
शिखरमा, हिउले पुरिएकाहरुको
कथा हो म,
शिखरमा, हिउले
पुरिएकाहरुको कथा |
म २०५८ सालदेखी जुम्लामा भौतिक रुपमा जोडीए | सँगै जोडीए लाम्रासँग | खलङाबाट नजिक त् थिदै थियो, बिशेष पनि थियो | `मितेरी' शान्ती निर्माण रणनितीका आधारमा जन्मिएको मेरो सम्बन्ध |मित लगाउदै दलित र बाहुन, धनी र गरीब, शिक्षित र अशिक्षित, बालक र जेष्ठ, महिला र पुरुष, धामी डाङ्रिरी र पन्डित, किसान र् शिक्षक, मन्दिर र खेत, लेक र नदी, घोडा र भेडा, छाउगोठ र् घर, राब्लो र सिमी, मार्सी र चोतो आदी सबै सबैले मलाई प्रेम गर्छन् | न्यानो, फराकिलो अन्गालोको फडा फिजाएर बिनाशर्त स्वागत गरिरहन्छन | तिनको प्रेमराग पातल मुनी, दाँया बाँया, पूर्व पश्चिम अर्थात अस्त्रेलिया देखी अमेरिका, जर्मन देखी घाना सम्म कोरोना जस्तै फैलिएको छ तर फुटाएर हैन जोडेर, गासेर, बुद बुद जोडीएर | हिउका बुद जोडीएर ठाडो अनी कन्जिरोबा झै |
माओवादी युद्दका बेला पनि लाम्रासँग बिशेष सम्बन्ध छ | सायदै म् सँगै जान्छ होला | जेहोस् म् भाउ, त्वाटिकि, सिक्सिकी, छोरी, फुपु, दिदी, लोह खैनीमन्ठ सबै सबै हुँ | मलाई सबै नाता प्यारा र राम्रा लाग्छन | यिनिहरु म् सँगै जान्छन म जहाँ जान्छु |
The taboos, stigma, restrictions and discrimination associated with menstruation is s form of sexual and gender based violence. Irrespective of class, caste, religion, region, it is practicing across globe at various forms and degrees. The CEDAW’s (article 1-16), ICPD, and many international human right instruments are validate this facts.
Panelist for University of Arizona, USA October 18, 21.45 Nepal Time
https://anchor.fm/menopausecafe/episodes/In-conversation-with-Radha-Paudel-ekp2mn/a-a1pvsn
``महिनाबारीसंग जोडेर कुनै पनि किसिमको छुवाछुत,
विभेद,दुर्ब्यबहार वा हिंसा मुक्त अवस्था नै मर्यादित महिनाबारी हो | ''
दक्षिण
गोलार्दयीय मर्यादित महिनाबारी संजाल
पृष्ठभूमि: महिनाबारी प्राकृतिक अबस्था भए तापनि सबै जात, बर्ग, क्षेत्र, धर्म आदिमा महिनाबारीलाई `अशुद', `फोहोर' रगत स्थापित गर्दै बिभिन्न नाम र तहमा (देखिने, नदेखिने, धेरै थोरैआदि) निषेध, विभेद र बार्नुपर्ने कुराहरु अभ्यासमा छन् | यस्ता अभ्यासहरूले महिनाबारी हुने व्यक्तिको शशक्तिकरण, स्वास्थ्य, शिक्षा, रोजगार, सरसफाई आदिमा अल्पकालिन र दिर्घकालिन रुपमा असर पार्दै सिंगो परिबार र समाजलाई असर पारेको तथ्य अनुभब र अनुसन्धानहरुले प्रमाणित गरिसकेका छन् |
This is the interview is done with Helen from Menopause Cafe, UK. By considering the inaccessibility to all of this interview, major points recorded here for letting you know about the linkage between Dignified Menstruation and Menopause.
घटना एक: पख है, म श्रीमानलाई सोध्छु, लजाएको लबजमा फिस्स हास्दै उनले अनुमति मागिन |
यो जबाफ हो, जब स्वास्थ्यकर्मीले उनलाई तिम्रो यौनांग जांच गर्नुपर्छ, कागज बनाउनु पर्छ भने | उनको पाठेघर छानो र झिक्रोको कापमा झुन्डिएको कुभिन्डो जस्तो बाहिर निस्किएर दुइ तिघ्राले अडाएर राखेको जस्तो देखिन्थ्यो | उनी नजिक पर्दा नै केहि कुहिएको जस्तो ह्वास्स हरक आएको थियो | डल्लोले घर्षण भएर दुइ तिघ्रामा सिक्काको जत्रो छेउछेउमा रातो, बिचमा झनै रातो जिल्जील परेको घाउ थियो | पाठेघरको मुखमा पनि निलनिलो, घाउ थियो | बस्दा सतहमा ठोकिएर घाउ भएको हुनसक्छ | केहि क्षणको कुराकानी पछी थाहा भयो, श्रीमानले आफैले पाठेघर भित्र पसाएर संगै हुने रहेछन |
घटना दुई: औला गनेर देखाउदै, अझै ८ महिना छ, त्यसपछि .... |
Few people and organizations in Nepal and beyond get confused and are asking why is Nepal urging to celebrate the day as Dignified Menstruation (DM) for December 8? There could be many reasons behind this enquiry; they might considered menstruation is private or secrete issue, could think it is women's issue, or it's matter of `shy', or dirty, or matter of using the menstrual products without making public, or May 28 has already the Menstrual Hygiene day so it's not just making confusion or duplicate the day and so many others.
Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...