Thursday, July 2, 2015

The viral about Agriculture minister and its impact....

किर्सी मन्त्रिको भाईर लले उबजाएको .......

Photo: copied from onlinekhabar.com,

Sorry for poor Nepali typing 
२०७२ साल एतिहसिक भुकम्पले मात्र बनेन कि असार पन्द्रको किर्सी मन्त्री हरी पराजुलिको हर्कतले पनि। देखे, सुनेका सबै कुरा सत्य हुँदैनन। तर जे देखियो राम्रो देखियो, परिनाम् पनि राम्रो भो सस्किर्ती तोडियो अर्थात नयाँ सस्किर्ती बन्यो। फेस्बुक, तुईटर, पत्र पत्रीका, टेलिभिजन मार्फत प्रमाण एकैछिन्मा भाईरल बन्यो । अधिकारका अकालत प्रती बित्रिस्ना राख्नेहरु पनि एकएक न्यायको मैदान्मा हिलो छ्यपे र फलये पुषतौ पुस्ता फल्ने फल। हिलो छ्याप्ने देखी कुर्सी पल्तौदा सम्मका बहस्ले सिङो नेपाली समाजको सामाजिक न्यायप्रतिको बुजाइ छर्लङ पारेको छ जुन सबै सचेत नागरिकको लागि खुराक हुन सक्छ वा पर्छ ।
एउटा एस्तो समुह देखा पर्‍यो जसले सम्मान खोज्ने दाउम आँफै सम्मान लिना लाएक रहेनन ।  फलाम ले फलाम पिटेझै भयो अर्थात अस्लिल्का  लागि अस्लील नै प्रयोग भयो।  जुन नहुनु पर्थ्यो दुर्भाग्य नै भयो। अर्को एस्तो जानकर समुह जो अधिकारका बारेमा ठुल् ठुला सभामा यौन हिन्सका बारेमा बोल्छ, फेस्बुकमा आफ्नो सक्ती र पद देखैरहन्छन, चुक्क पनि गरेनन, मुक्दर्सक बने । शायद उनिहरुलाई पनि पद् र शक्तिकै धङ्धङी हुदो हो। देस बिदेस जानेको अर्को समुह गर्ज्यो, गाउले सोझा महिलाको बिचार  प्रस्तुत भएन वा समाचार एकोहोरो भो। महिलाहरुको पो बेजत भो। पत्रकारिताको सिदान्तका हिसाबले सही देखिये पनि न्यायको दृष्टिकोन्ले निउट्रल देखियो जुन किर्सी मन्त्रिकै बच्चाउ हो भलै बच्चाउ गरे भन्ने नभुजेको होस्  केही जान्ने खुतिनेहरुले राजनीतिक अभिबेक्ती दिये भने यो अती रन्जना भो, राजनीतिक फोहोरी खेल हो राजनीतिक पार्टिले जे गरेनी हुन्छ, उनिहरुका घोषणापत्र जनता फकाउने हतियार मात्र हुन अर्थात जनता उस्तै छन   अर्को समुहले आफ्नो हर्कत देखायो महिल अधिकार कर्मी खै कहाँ गये ? महिला माथि हुने हिन्सा महिलाको मात्र सबाल हो, महिला ले मात्र ठेक्का लिनु पर्छ भन्ने बुजाइ। यो सामाजिक साझा सबाल हो,अझै पुरुशरुले नेत्रित्व गर्नु पर्छ भन्ने नि सुस्म ज्ञान कहिले आउने हो कुन्नी ? केहीले भने घरमा  आमा  दिदिबैनी  रहेनछन कस्तो मन्त्री ? आजका दिन्मा आउँदा पनि एस्तो सोचैले के नेपाल बन्ला? महिललाई सम्मान गर्ने घरमा आमा दिदी छोरी भएर होइेन महिला पुरुष जतैकै अधिकार प्रदत मनब हो भनेर कहिले बेबहार गर्दो हो यो समाज  
माननिय मन्त्री ज्युको कोलहल सुनियो, किशोर हैन, ६२ बर्षको बुदो अनी बुडापाका महिलहरु, कसरी त्यस्तो सोच्नु ? गन्तन्त्र नेपालका त्यो पनि प्रगतिशिल पाटिका नेता , अनुसन्धान आनुभव मा विश्वाश गर्ने कि नगरने ? पिन्ड खाने उमेर्काले  गरेको हिन्सा, हिन्सा हुन्न कि क्या हो? सार्वजनिक ठाउमा पनि हिन्सा हुन सक्छ ? मन्त्री ज्युका तर्क सुन्दा बैराग्नै छुट्छ ? आबज बिहिन्हरु, शक्तिबिहिन्हरु लाई सक्तीसालीहरुले जहाँ पनि शक्तिको दुरुपायोग गर्न सक्छन भनेर बामे काकाको प्रसीछन लिएको दिएको बिर्सेंछन कि क्या हो जस्तो   रमाइलो मुडमा थियौ, होलिमा रङ, असारमा हिलो खेल्नु स्वाभाबिक होरे मन्त्रिज्युको सफाइ। गीत, उखान, किताब आदी लैङिकमुखी बनैरहेका सन्दर्भमा अस्लील बोल्न , गर्न कसलाई छुट हुन्छ होला? के होलिमा रङ जसरी मन लाग्यो त्यसरी खेल्न पाईन्छ नियत राम्रो थियो, नराम्रो लागेको भये छेमा मग्छु रे मन्त्रिजु रक्सी खाएको थिए, बेसुर भये तेसैले बलत्कार गर्न पुगेछु हजुर छोडिनुस् ।।।।पुलिस सर भने जस्तो भएन ? यो सरासर मिथ्या कुरा हो प्रगतिशिल नेताले छेमा माग्न पनि कती कन्जुस हो ? अग्रगमी भाषान गर्नेले गल्ती स्विकर गर्न, छेमा माग्न कती गाह्रो हो ? यो सरासर पुरुस्वतवको प्रमाण भएन ? मिडियाले उचाइ थप्यो रे मन्त्री ज्युले भन्या, मिडिया धर्मले वा रिस्ले वा जे सुकै कारण्ले भएनी राम्रो गरे, बिशेषगरी यौन हिन्साका कुरा बाहिर आउन सक्दैनन, किनभने अनतत परम्पाराबादि अदालतले प्रमाण खोज्छ, पीडितको भनाइ नै पहिलो प्रमाण भन्ने भाषान मात्रै हो ति फोटो रिस्ले एनिमेसन गरेर बनएका होइनन भुज्नलाई पडेलेखेकैइ विद्वान चाहिन्छ
नेपाली समाजको सचित्र चित्रन हो घटना हो भिविन्न बिचार  हुन्छन नै तेस्मा पनि पित्रिसत्तालाई चुनौती दिने कुरा चान्चुने हैन    महिलाहरुले बोल्नु पर्दैन ? हिलोमा फ्याक्न सकिदैन भन्ने विद्वानहरु भेतिये के सबै महिलाले अहिलेको नेपाली समाजमा आफुलाई हिन्सा भएको अनुभव गर्न सक्छन? के अनुभव गरे भने सजिलै बिरोद गर्न सक्छन ? के नेपाली घर, स्कुल, समाजले नो भन्न सक्ने सस्कार सिकएको ? मन्त्रिको शक्तिको अगाडि खेत रोप्ने महिलाले नो भन्न वा हिलोमा फाल्न सक्छन ? बिरोद्का लागि बिरोद गर्ने सस्कार कहिले ढोलिदो हो     के पुरुस्ले बोल्नु पर्दैन ? तिनै फोटो खिच्ने पत्रकारले पनि बिरोद गर्न सक्दैनथे ? मर्द पुरुष त्यो जसले हरेक लैङिक हिन्साको बिरुदमा उभिन्छ मानब अधिकारको सम्रछन गर्छ नि हैन ?
एस्तो पनि पढ्न पाएयो, आगो आईमाई उस्तै हुन रे , महिला भन्नु पर्छ भन्ने कुरा फेरी पनि बिर्सिएछन क्या हो ? कसैले पनि प्रश्न गर्न आट् गरेनन के महिलाहरु साचिकै आगो हुन ? सदै आगो हुन्छन ? महिलाहरु पानी मात्रै के बरफ हुन तेसैले घर, कार्यालय, बाटो सबै ठाउमा हुने हिन्सका घटना घुट घुटी निलेर, जिउदै मरिरहेका छन   
अब महिलाहरुको पत्रकार सम्मेलन बिलौन पनि उदेक लाग्दो छैन ? एसका पछाडि धेरै कारण हुन सक्दैनन; ) महिलह्ररुले शक्तीवान मन्त्रिको माया लगेर तेसो भन्न सक्छन  कि उनिहरुलाई हेपिये, हिन्सा भयो भन्ने नै थाहा छैन जस्तो आज पनि श्रीमानले कुट्नु सामान्य हो नि ? दलित आँफै बाहुनका घर भित्र पस्न हिच्किचौनु एस्ता धेरै उदाहरण छन हामी कहाँ। ) महिलाहरुलाई राजनैतीक बच्चाउ गर्न त्यसरी गर भनिएको पनि हुन सक्छ वा महिला फेरी प्रयोग भएका हुन सक्छन । येति गम्बिर बिषय उठान गर्दा सार्वजनिक गरिएको फोटोको लागि अनुमती लिएको थियो कि थिएन होला ? कुरा सुन्दा छैन कि जस्तो छ के तेसो हो भने पत्रकारलाई चाँही यो ग्रान्टेड हो । 
जसले जसरी प्रस्तुत गरेनी सानो हिस्साले सामाजिक रुपन्तरन खोजेको भयो पनि। यस्तै सानो सानो हिस्सा बददै गये समाज बन्दै जान्छ सबैलाई, सबैले बोल्ने, पिल्सिएर बस्ने सस्किर्तिको बिकास होस्







Tuesday, June 30, 2015

असारको पन्द्रै पन्द्र

जिन्दगी घडी,
असारको पन्द्रै पन्द्र
गाजिएको पिडा,
दब्दबे हिलो,
न पानी,
न पखलिने .
भोक ? तिर्खा लाग्दैन,
निद पर्दैन,
जि पि एस नेविगेटर,
फएल ।            
झुसिलो, ड्यौउ,
धन्नै छाद्,
धामी पर्देश ।  
जुवाको खाल्जस्तो,
अहिले छ,
छैन फेरी !
गेग्रान,
फाली भाचिने,
मर्द मौन ?
६०१ देउता उत्रे,
खेत रोप्ने कसरी ?
डेरिको दही,
मिल्को चिउरा,
भाईरल  पाखला ।
थाम्ने कसरी ?
खेतला हिंडे,
अधिकार ?
भोग्ने कि भन्ने ?

Wednesday, June 24, 2015

Discrimination

I was born with Discrimination,
I grow up with Discrimination,
I work in Discrimination,
I am working on Discrimination,
I experience discrimination while working in Discrimination.


I am enjoying with Discrimination,
I will never give up working against Discrimination,
I am here by Discrimination,
I do fight for Discrimination,
I am sure that I would die with Discrimination.

We are Human Right Defenders

We are human right defenders,
We believe on HR principles,
We do work in collaboration and team.


We are HR educators,
We do protect everyone's right, 
We stand always for Gender Perspectives,

We are Human Right Activist, 
We do care,wherever you come from, 
We are together forever for cultivating HR culture.

Sunday, June 21, 2015

Towards Recovery and Rehabilitation from aftermath of Earthquake, Nepal



Life in Thatched houseWhen I was young, I always hated summer and monsoon. To me, these seasons were synonymous with storm, thunder, rain, lightening, hailstones etc. It was too hot, no electricity, and everything depended on nature. I was so scared to cook at afternoon because of wind and chances of firing.  My home was single room, thatched roof, was not only shook but also blown away several times. I was so depressed and unhappy with god (that time I didn’t know about the fact). The rain of summer was not polite, gentle and kind. Along with sisters, I always busy to put utensils such as glass, bowl; bucket etc. here to there due to leaking of roof though very limited utensils we had. Usually, dad, mom and elder sisters were outside of home; farm, forest or so on. My heart beat increased with tearing, running nose and severe headache due to falling down the wall of house, blowing up roof. It was made from straw, mud and bushy branches. I was cried and hurt badly several times due to soaked of my books. I kept on changing the place of my books. We, none of us had school bags, shoes and dress during these days. Usually, I was busy to dry my books, grains after impish rain. I didn’t know the value of rain well so I always prayed for absence of rain. I saw many disadvantages of rain; soaked while grazing the cattle, cutting the grass etc. We hadn’t had the extra clothes and umbrella to protect from rain. I still feel the fresh feeling of went to bed without having dinner or compromised largely. The bed was so called bed neither have clothes for lying down nor for covering. I remember these days where I was lying on floor at the side of foot of my mom and brother by using her sari partly. I had had tough time to negotiate with winter always.

Scene of rural communities: After 35 years back, majority of children in rural villages are still living with similar experience. They may have mobile, electricity (in some places) but the housing is the more or less same. More importantly, it is fueling by devastating earthquake April 25, May 12, 2015. In most earthquake affected districts #14, the houses collapsed like 180 degrees there was zero hope for getting grains, clothes, dishes and other many valuable things. Everything is broken, torn where the superglue, sewing machine etc. wouldn’t compatible at all. Many survivors lost their parents, siblings, houses and so on. Under a single tarpaulin, 2-4 families are living along with herds of goats, buffaloes. They are living with so many traumatic feeling, no way to express and no one ready for listen them.  Expression of feelings is also hugely manipulated. Without having family members, house, books, food, shelter, how people get peace through psycho social support though it is crucial element of holistic health. In Nepali context, the deprivations, depression, suppression are directly leads towards the psychological illness that usually ignored largely.


Strengths of Nepali society: In a course of two months of earthquake, the affected, rural communities are gradually moving towards recovery and reconciliation. Few families are already started to build a bushy houses by own their efforts at the fifth day of earthquake. It is priceless quality and strengths of Nepali community because they compromise many needs and interests due to extreme poverty, difficult geography and others factors. However, they need support to protect their stamina, resilience and avoid additional trauma. Their dreams were distorted and living with uncertainties due to tarpaulin livelihood. Shockingly, the tarpaulin is also not qualified as expected less than 10 mm, they have limited utensils and they are living with same or more level of pain, scarcities and starvation.


Of course, time is change means the government, politics and everything change at local and international level. There are many experts are working on it and taking the issues forward. The children, girls, women, older, disable, and other vulnerable groups wouldn’t face the same level of pain though personally this writer  doesn’t have much confident.


Meeting with International communities: Children and youth from today, #earthquake2015, would mark June 25, 2015  in the history of Nepal than April 25, 2015 due to having meeting with international communities for EQ response. The goal and mission is full with hope and aspirations though there are many schools of thought are swimming by referring the Haiti (e.g.Guardian, Nagarik national daily). The national identity is changing and recognized across the world as earthquake country followed by two big hits in between two weeks. This writer do aware that her effort is less than drop though she has living with panic feeling from her childhood, war, earthquake and all sufferings by thinking the people who severely affected by EQ specially women, girls, children, and other vulnerable groups in rural areas. Leaving country after 5 weeks of EQ was hard for her but it opened the opportunities to do more for same casue. Here, in Montreal Canada, she discussed with six friends from Haiti who are working in government and I/NGOs to share their practical experience on EQ response. The following points were taken as lessons learned;
  1.  Haiti had 7 Rector Earthquake in 2010, 230,000 deaths, 1.2. million homeless, 79,000 displaced
  2.  The solidarity of general public suddenly diminished while I/NGOs and UNs entered in Earthquake (EQ) affected areas whereas it was spontaneously evolved and was in actions at first.
  3. All together 5000 International communities entered in to Haiti with their own interest and directives. Sadly, they failed to mobilize local resources e.g. expertise from LNGOs and worked in charity model e.g. distributing relief materials and increased number of beggars and building begging culture due to not creating jobs and merely absence of support on their indigenous economic activities. Total 140 billion promised by the international community but only 30 % transferred.
  4.  The government was new and in transition, everything was new and no long term plan even after 2 years. Later, the action plan for EQ respond was on place but it was out of control, none of actors were taking in to account and government either.
  5.  The population of capital was increased by 30% due to all aid concentrated in it. In Many cases non-affected people were enjoying aid and in many cases the trafficking and sex slavery increased due to starvation. The voiceless and vulnerable groups and communities didn’t or improperly get support.
  6.  Local NGOs failed to establish accountability and lobbying to jump in from relief to recovery and rehabilitation associated with lack of coordination and unfair competition.
Reactions on Earthquake Response: In this connection, here this paper discusses writer’s observation and way forward regards to earthquake response for Nepal. As mentioned in this poster, the government is working in EQ response though people seen them at field after about a week. Government considered the EQ seriously, where it has already developed Post Disaster  Needs Assessment (PDNA) and inviting a grand international meeting in June 25, 2015. More importantly, the ever fighting political parties came in to consensus after 8 years for drafting constitution. In meantime, the government is heavily criticized by nationally and internationally on its credibility, leadership and rationalization of the steps. There were few evidences seen that corruption in relief distribution, heavy political influence, changing the directive for involvement of the I/NGOs. At last but not least the Supreme Court denying political parties 16 points agreement on drafting constitution.

In the side of NGOs, the LNGOs are engaged in relief work since third day of EQ whether they have fund or not. Many LNGO workers are jump in actions from Tarpaulins to Tarpaulins e.g. Action Works Nepal. INGOs/UN takes more time to jump in, majority of them seen in field only after 10 days. The I/NGOs/UNs heavily criticized as Haiti due to having high operation cost and heavy political involvement.  In relief work, no matter the actor; government, I/NGOs/UNs, individuals from diaspora community, the rural areas are heavily neglected, the vulnerable communities are in more dangers and the efforts are focused on charity instead of rights.

Towards Recovery and Rehabilitation: By considering the bitter realities from Haiti and our own two months experience, Nepal can take in to account and together Nepal can do;
1.       Bring back migrant workers- government has to provide the compensation as well as lobby with the respective countries specially Korea, Malaysia, and Golf countries
2.       Agriculture based employment- the conditional cash transfer and capacity building trainings has to provide to the families/communities as their contextual demands (no blanket approach) so they would jump in their regular business in facilitation of LNGOs
3.       Community lead construction-the local infrastructure such as schools, health posts would lead by the respective communities where LNGOs facilitating the process. The road, hydro, big public infra-structure would lead by the private sectors by strictly following the building codes.
4.       Government would more focus on monitoring of all actors, developing procedures and facilitating the process.
5.       Special program for rural, women, children, disable and other minority and marginalized groups would lead by LNGOs


In between, the process would be moving forward for constitution, and the local election and media would play very crucial role as watch dog as always. The environment and dignity always has to keep intact.

None of us can prevent or avoid the natural catastrophe but all of us can play important role in a way and other if we all considered the EQ as an opportunity. The emotions are important to extend the heart, hands and it is crucially important to do by each citizen but spending so many funds by unskilled person/organization is always more than danger for long term impact. Let’s make our mother land Nepal by ourselves.






Saturday, June 6, 2015

घाम झुल्क्यो,

घाम झुल्क्यो,
उठ भन्नुहुन्थ्यो आमा ।
घाम्ले हैन रैछनि उठौने ?
घाम माथिनै छ,
एक मेलो सक्छौ भन्नुहुन्थ्यो आमा,
घामले हैन रैछ नि मेलो सकौने ।
मेलो,
मन्ले उठौने रैछ, सकौने रैछ,
रैछ तेही मन्को कला ।
रात तेरो हैन,
बिहान् मात्रै तेरो भन्नुहुन्थ्यो आमा,
जुन पनि मेरै,
सुर्य पनि मेरै,
हैन रैछ, छैन रैछ प्रकिर्ती नै .
आउछ आउछ भन्दा भन्दै
आयो आयो भन्दा भन्दै,
आयो गयो, सक्यो भ्यायो सबै .
राखेर सबै धनी गरीब एकै निसाना,
सिकायो को तिम्रो को मेरो एकै कम्पन्मा

Montreal, Canada :)

Sunday, May 31, 2015

नाटक गरेको छु



मान्छेहरु भन्छन
बिर्सिदेउ वा माफि देउ
तर
लीन परेका अनुभुतिहरु
कहिले तल्बाट त कहिले माथि,
दौडियेर् आउछन ।
कोटाउछन,
बिउझौछन,
चोर्छन भोक,
बलत्कार गर्छन् .
बिर्सिन्छु पनि कहिले त
फेरी
सपनामा आउछन, तर्सौछन
अनी फेरी
सम्झौछन
अनी
न बिर्सन्छ न माफ
मात्रै नाटक गरेको छु
वास्तवमा
आफुलाई झुक्काएको छु ।

धाधली नगर

पटक पटक तिमीले नेत्रित्व गरेका सह्मतिहरु,
बिन्ती छ,
कम्पन र पराकम्पन्को नाममा धाधली नगर ।
चाहे त्यो चर्कोस, फुटोस वा पहिरो नै किन नहोस्,
मेटिदैनन
ति ब्लु प्रिन्टहरु ।
तिमीले नदेखे अर्कोले देख्छ,
अर्को वा मैले नदेखे नि एतिहास बोल्छ।
ईतिहास,
थोरै लाग्न सक्छ,
नाथे नाम पाउला
तर
धर्साहरु दरबार बन्छन,
मैला टाटाहरु,
तेल रङ बन्छन

चम्किन्छन प्रचन्ड प्रकाश झै,
काल्जयि बन्छन तिमी र म बिना नै ।

Tuesday, April 21, 2015

OPEN SECRETE: Poverty or Class Discrimination Never Alleviates in Nepal ?



As an outcome of following headlines of Aljazeera `Failed Nepal’s Development’, I am opening up the bitter reality of development practices of Nepal and its POVERTY. The poverty alleviation is a key concern of government and all kinds of non-governmental organizations including INGOs, NGOs, UNs, multinational companies through contributing government policies and procedures from grassroots level of international level. In some extent, the contribution includes income, education; health, women, youth empowerment etc are highly appreciated. However, these changes are not really significantly contributed in poverty alleviation at large. The national planning commission claimed that the poverty is downsizing  by 23%  but the scenario says that it is not true at all e.g. the life expectancy of Kathmandu people is 86 years old whereas 36 years old of people from Jumla. Since 2009, a part of reconstruction and rehabilitation, the government and NGO’s attention is shifting towards the far, mid west region and central Terai but the dynamic of poverty is not changing at all by two reasons. First, the foreign aid lead by elite leaders and mostly focused on input rather results. The results are not important either for donors as well as recipient because mostly fund are diverting on the basis of connection. There is no value of passion, commitment and working modalities in front of the power and connection. Lastly, the duration of engagement is very serious issues in regards to far, mid west region and few districts from southern Terai. These places are in marginalization and exclusion since long so people are living with so many deprivations, isolation, depression and it takes more time and cost for getting same level of results. The rhetoric social inclusion is not really matters in holistic transformation. Thus, such sympathetic input never ends the poverty in Nepal. This kind of poverty has already exit in Nepal before endorsement of the development in Nepal or about 6 decades before.

The NGO Communities are Promoting Class Discrimination in Nepal: Despite having above mentioned tragedies, the class discrimination won’t minimize in Nepal in current development structure and practices because the NGO communities are themselves are contributing in increasing poverty gaps or class discrimination. The other type poverty or class discrimination is evolved when the development agencies emerged rapidly specially after restoration of democracy 1991. At the name of alleviation of primary poverty, various types of projects and organizations are coming front. If anyone analyze the level and pattern of poverty between target group and staff who are supposed to deliver services for last 20 years, can find huge gap.  The level of remuneration has vast difference among government, local NGO, INGO, UN. The culture of working in NGO is been taught in wrong way since beginning of the development practice in Nepal. Indeed, everyone should work very hard in all sectors, no matter where they do work. In practice, it says that the NGOs people work harder than the government. Choosing the working areas or entities is a matter of their choice but working hard is matter of discipline but no need to pay high salary. What is the basis of paying high salary? For instance, the four students graduate from the university at the same month and they get the job based on their access (mostly) and interest. The same capacitated person join in UN and getting triple digit salary where as double digit salary in international NGO and single digit  or low rank double digit salary by NGO and government. Because of such practice, the class discrimination is gradually developed and it has high impact on their children’s education, living status and everything. Like, money attracts money; an opportunity attracts opportunity one by one.  Finally, the number of houses, cars and national /international links gradually seen in practice that has makes matters in class discrimination largely. Is there any rational to pay high salary? Why should they need additional salary and benefits if they chose their work by their choice? At the mean time many of their friends who were graduate in same time, might more laborious or genius but they are not getting working class job and might join private teaching or flying aboard as migrant workers. In this situation, is it possible to alleviate the poverty in Nepal? Who would hold accountability in such unfair practice? It shows very clear devastating picture of Nepal’s economy.

Corrupted Culture Mostly Contributed by NGO Communities: In practice, as like poverty alleviation, many NGOs and others are working directly and indirectly in eliminating the corruption. Nepal is second country in Asia in corruption survey. The powerless people are becoming stateless due to having corruption in each steps and seconds. No one has right for questioning. If anyone dares to question, that person deliberatively abandoned or isolated wherever s/he stands, no one is ready to support in action form.  At the name of ownership and institutionalize the project activities, endorsement of certain activities, power or connection with government people or visibility of government people, NGO are paying so much money (as fellowship, resource person, incentive, communication, transportation etc) for government people. In many cases, the regular financial norms are violated at the name of senior, expert/expat etc. Principally, the NGOs are working for assisting the government and why should NGOs pay them. NGOs get more physical, moral and institutional support if they get benefit from NGOs otherwise NGOs are put in street or more than that. Further, many government people are taking their personal leave and joining NGO’s activities at national and international level activities. NGO workers are not exceptional in taking leave and doing consulting work in other I/NGOs. It is all happen once there is connection. These examples are only representative examples, there are many substantial evidences and everyone aware on it but no one likes to speak up like Open Secrete’. Likewise, mostly NGOs buy the media as fellowship, incentives and bring the issue in to the limelight and later journalist awarded by NGOs. Issues and concerns are not necessarily to understand if they have connections and power with NGOs. The level of appreciation and criticism is mostly determined on the basis of incentives and facilities enjoyed by them directly and indirectly. If it is not true, why doesn’t an issue remain at same level even after decade to decade?  Who is monitoring the NGO’s activities and fund? Does the Social Welfare Council really stand for real monitoring? Has it have clear road map and enough expertise to assess and take corrective actions on time. Further, mostly, NGOs are not standing as civil society organizations, they are advocating a particular group or party or connection. If the person or the organization doesn’t have any connection, it is very tough to get space either in accessing fund or anything else. There is very tough, unfair competition and nepotism among NGO communities. How can such NGOs combat poverty or class discrimination and build equal, peace and prosperous country. Everyone aware about the fact but doesn’t like to speak because they also a part of it and enjoying of it in a way and the other.

Remittance is Only Temporary Means for Combating Poverty: Flying to aboard is becoming a fashion in Nepali community. More importantly, it is an option for survival. Due to globalization and trade politics, the value of Nepali currency is depreciated badly where as youths are in deep pressure to earn more to cope the changing Nepali life style and market. In this connection, they are flying aboard even those who unable to fill up their forms at immigrant office. The national statistics has already revealed that the remittance is a key contributing source of national economy. However, it is not a permanent solution at all which is already proven by Philippines. In Nepali context, migrant workers are facing various forms of violence while working aboard as well as experience negative effects as origin country or family as well. In future, Nepal couldn’t transfer the skills due to very poor academic background and working in very exploitative context. The remittance money is used for maintaining basic needs largely and misuse in some extent. The purchasing capacity and practice is changing among rural communities which will create pressure in future as well. In other hand, there is very marginal possibility to replicate the skills back to home country because mostly occupied in such difficult, danger and dirt work. Professional don’t like to back their country usually. In conclusion, the level poverty will be continued associated with negative symptoms. In connection with remittance, the villages from east to west, north to south are sounds empty. Only the elders, disables, and women are living in villages. Using readymade foods and clothes is a matter of status because at least a family member of them is working outside of the homeland or nearby city as migrant/worker.  Most of the young women whose husbands are working outside are living in Kathmandu or nearby cities in rental house for better education of their children. If someone likes to continue their traditional occupation is matter of stigma so the land and sheds are empty. If anyone likes to continue their traditional occupation, it is very hard to get assistance and the rent against their support is very high. There are other forms of local and traditional trades such a herbs, husbandry which is also heavily ignored by the government and as well as by new generation. Even the deliberate programs are at risk to continue their performance e.g. continue of home stay in Ghalegaun by next generation. Thus, the local resources are getting under or misused and contributing poverty and class decimation again.

 Emerging Entrepreneurship: Like as silver lining, few youths are really trying to work hard for initiating the entrepreneurship or combating poverty. Few youths even returned to country to do something after their higher education. They come up with fascinating plans and deep passion but they failed largely. Sadly, they are restless due to lack of enabling environment such as funding, marketing, skills, policies and stable politics. As a popular strategy, often the government brings the programs for youths, unemployed and marginalized group per say unfortunately it is heavily used for party cadres as guided by party of government head and almost misused. The real passionate and marginalized communities don’t enjoy at all. Such type of scenario is creating frustration and bringing new dimension of poverty and class discrimination again in Nepali community.

In this given scenario, poverty has seen in two ways; primary or traditional poverty and modern poverty. There are other confounding factors associated with. The modern poverty is getting more attention than the traditional poverty. However, both forms of poverty are really very dangerous for national economy and urgent to address strategically that demands sets of actions for holistic implementation to end its gaps.


Saturday, April 18, 2015

Happy Mother's day 2015

The human heart is often innocent and full with ignorance,
Seek what really hasn't have with own-self

Saturday, February 28, 2015

Searching you at London

साथीहरु भन्ने गर्छन्
मोज छ है
रमाइलो गर है ।
म पनि,
रमाउन खोजेको हो
तर
तिमी बिनाको
मोज के मोज ?
भेटे जतिलाई सुनएको छु,
सोधेको छु
घुर्काएको छु
तिम्रो खोजी गरिदिन्छन कि भनेर .
कतै कतै,
कसै कसै सित त
आस लाग्छ
तर जे भर तिमी नपौद सम्म .
तिमीलाई खोज्दै खोज्दै
कहाँ कहाँ पुगिन र ?
लन्दन् आँखा,
पुल
जमिन मुनी माथिको रेल
स्कुरे, ग्यालरी , मुसीउम
उुफ
तर नि तिमी भेतिएको छैनौ
आशा छ,
तिमी र म
भेतिनेछौ
आफ्न आफ्ना कर्मका खेल ले

Wednesday, February 11, 2015

Happy Valentine 2015

तिमी
गायेब् भएको शहर,
बामे सर्दै खोज्दै गर्दा,
कान्कै जाली फुट्नेगरी,
अचानक,
मेरै भाषामा हकार्यो ।
को हो को हो ?
बाचा बिर्सिएर,
के को मात् हो कुन्नी,
शहर छड्ने तिमी
फेरी घुर्काएर ,
सुराकी छोड्ने पनि तिमी
मर्द हो भन्ने बाँकी कतै छ भने,
चस्मा लगाएर पड,
आँखा चिम्लेर सोच,
बिग्रेको के नै छ र ?
Dilo भो त के भो,
प्रडय दिबस आकै छ,
हामी आफनै,
बाचा हाम्रै,
चुस्कीमा रमाउदै
फेरी
माया गरुला,
अक्षर हरु संग
माफि माग्दै,
लेखुला
हाम्रो संबिधान
कहिले नमर्ने गरी , नहराउने गरी
हाम्रो यो आफ्नो शहरमा

At Bangkok, every morning, Koieli (bird )made me awake up that sounds interesting

Wednesday, February 4, 2015

सितैमा, मलाई लुटिरह्यो,

कल्लाई भनौ?
कसरी भनौ?
यो शहरको पिडा ।
आगन  पछीको,
 पहिलो शहर,
प्यारो शहर,
राम्रो शहर,
भब्य शहर,
प्रडयको शहर,
हन्ड्सम शहर ।
खै ?
किन हो कुन्नी?
चस चस घोचिरहेको छ,
गगन्चुम्बी घरहरुले,
खुचिङ खुचिङ गरिरहेछ ।
छालहरु,
छलिरहेछन, सोहोरिरहेछन .
कुरेनन अाकसे रेलहरु पनि,
रोकिएनन टुक्टुके मोराहरु पनि ।
न मसाज ले भुलायो,
न भुलायो नाइट मार्केट ले नै ।
बती बती नै पोल्छ,
घाम घामलेनै ।
धमेलिरहे नजरहरु,
थरथरी भो पुरै शरीर ,
मुटु हल्लिरह्यो........
यो शहर,
मेरो रहेन ।
आफ्नो रहेन ।
खाली,
सितैमा,
मलाई लुटिरह्यो,
भागीरह्यो ।  




Thursday, January 29, 2015

कर्णालीको बिकास: रास्टिय बिकास र पहिचान


Women with Disability in Jumla, a district of  Karnali

cToGt} v';L 5' lsgsL, s0ff{nLsf] ljsf;sf nflu ;bgb]vL ;8s, a'9fa'9Lb]vL afns ;a}n] s'/f ug{ yfn]sf cy{ft\ lrlGtt b]lvPsf 5g\ . km]l/ Tolt g} b'vL 5', lsgsL pxfFx¿sf] egfO{ / n]vfO{df ljut !% jif{b]vL nuftf/ oxL ;'lg/x]5' ls s0ff{nLsf] dfG5] ;'g eP/ klg g'g vfg gkfP/ d/]sf 5g, ;/sf/n] x]nf uof]{, ;f}t]gL Jojxf/ uof]{ . clg s]xL lj1x¿sf] egfO{ rfxL ;+/rgf ePg, af6f] ePg, P]ltxfl;s e"dL, k|fs[lts ;Dkbfsf] wgL cflb .

s'/f]sf] r'/f] rfFxL s0ff{nLsf] ljsf; k|lt ePsf] u/La dfgl;stf cy{ft\ gsf/fTds ;f]r cyf{t\ ;xfg'e"tL k|bTt egfO xf] . h;n] hgtfsf] efjgf cfslif{t ug{ ;lsof];\ / /fhg}tLs jf zlQmsf b[li6sf]0fn] k|efjzfnL aGg ;lsof];\ .

jf:tjdf s0ff{nLsf] ljsf;nfO{ /fli6«o ljsf; / klxrfg;Fu ljin]if0f / of]hgf aGg'kb{5, ta dfq jf:tljs ¿kfGt/0f, zflGt / ;d[4L ;Dej 5 . cfh lqe'jg cGt/fli6«o ljdfg:yndf Oldu|]zgsf] kmf/fd eg{ ghfGg]sf] eL8 w]/} 5 / sl/a !% ;o o'jfx? k|ltlbg b]zaf6 aflxl/G5g, dfq c¿sf] gf]s/ aGg . h;/L cfwf ztfAbL klxn] ef/t hfg] k/Dk/f lyof] . ljb]zsf] xfjfkfgL, k|ljwLaf6 ljt[i0ff dfq} xf]Og kfl/jfl/s larNnL / 56kl6g]x¿sf] ;+Vof klg 8/nfUbf] 5 . j}wflgs af6f] k|of]u ug{]x¿sf] lx;fa ug{] xf] eg] klg Ps lbgdf & j6f nf;sf afs; g]kfn lelqlG5g\ . oL ;a} lsg eO/x]sf] 5 / lsgeg] b]zdf /f]huf/ 5}Gf .
The natural resources and geography from Jumla, a district of Karnali


ljb]zdf ul/g] e]8f, 3f]8f, pF6, v]ltkftLsf] sfdaf6 nfP/, vfP/ /fd|f] zfx' k/]5 eg] g]kfnL !) xhf/ arfpg] xf] k|lt dlxfgf . t/ b]zdf 7"nf7'nf snsf/vfgf v'nfpg g;s]klg sRrf kbfy{ jf k/Dk/fut ?kdf ul/Psf] ef}lts hldg la/fgf] aGb} uPsf] 5 .

s0ff{nLsf] k|fs[lts ;|f]t / ;Dkbfsf] ;+/If0f / k|jb{\wg ub{} la/fgf] aGb} uPsf kmfF6 / n]sx¿df :ofpm, cf]v/, c+u'/, cf¿av8f, hf}, ux'F ds}, cfn' cflb dfq} kmnfP/ k|of]u ug{ ;s]klg ljb]z w]/}nfO{ hfg' kb{}g . ;odf ;o /f]Sg g x'G5 g ;lsG5 . g]kfnu~hsf] ljdfg:ynsf] u]6df ef/t / rLgsf :ofpm a]lrG5g\ . t/, s0ff{nLsf :ofpmFnfO{ s;/L k|of]u ug{], Joj:yfkg ug{] eGg] ljsNk cfh;Dd vf]lhPsf] 5}g\ . s0ff{nL g]kfnsf] !% k|ltzt e"efu cf]u6]sf] If]q xf], hxfF afWotfaz ljb]z hfg tof/ ePsf g]kfnL o'jfx¿nfO{ RofgnfOGH8 ug{ ;s]df n]s e/L el/nf] dfq} geO{ g]kfns} ljsf; x'g ;S5 .


The Organic architect in Karnali 


s0ff{nLdf kmnkm"nsf] dfq} ;Defjgf geP/ hl8a'6Lsf] klg ;Defjgf 5 . cfhsf lbgdf klg s'g hl8a'6L /fd|f] / s'g g/fd|f] eGg] sltnfO{ yfxf 5}g\ eg] slt hl8a'6L ;f]em} rLg jf ef/t k'U5g, hxfF ls;fgn] ;flRrs} kfpg] /sd kfO/x]sf 5}gg\ . s0ff{nLdf cfhsf] lbgdf  sflnsf]6, h'Dnf, d'u'{ g/fd|} ePklg df]6/ af6f]n] 5f]Psf] 5 . h'Dnfsf] s'/f ug{] xf] eg] t af6f] gk'u]sf] ufFpm g} 5}g . t/, df]6/ klg u'8]sf] slx 5}g\ . ufpmF / vfB;+:yfgdf ljut #-$ jif{b]vL ux'F, hf} laqmL ePsf] 5}g\ . To;}n] ux'\F, hf} nufpg] cEof; klg sd x'Fb} uPsf] 5 . t/, ef/tsf] s]/]nfdf hf}af6 u'0f:t/lxg ;jf]Qd lk7f] s0ff{nLsf ufpFufpFdf s/f]8f} k};f vr{ u/]/ k'U5g\ . oxfFg]/ ;jf]Qd lk7f]nfO{ u'0f:t/lxg eGg'sf] tfTko{ s] xf] eg] g tL lk7f]sf] Kofs]6df g ldlt n]lvPsf] x'G5 g ;dodf k'U5g\, g aRrfn] vfG5g\ < vfG5g\ t ufO{F e};Ln] vfG5g . lsgeg] hgtfnfO{ o;k|lt ljZjf; g} 5}g\ . t/, b'e{fUog} eGg' k5{ ufFpmufpmFsf ^) b]vL *) k|ltzt aRrf / jo:s b'j} s'kf]if0faf6 u|l;t 5g\ .
Natural beauty, shot from Kudari


vfBfGgs} s'/f ubf{ df]6/ u'8\g] ;8s xf];\ of hxfhn] rfdn af]Sg] s'/f xf];, df]6/ / hxfh e/L e/L s0ff{nL, k'U5g\ t/, l/Q} l/Q} kmls{G5g\ . o;cy{df cy{tGqdf kg{] k|efj s;n] ljZn]if0f ug{] xf] .

k"j{f~rn, dWodf~rnnufotsf o'jfx¿nfO{ s0ff{nL n}hfg] s'/f ubf{ cy{ft\ pgLx?nfO{ ljb]zsf] ;§f slDtdf !) xhf/ aRg] lsl;dsf] /f]huf/ lbg'eGbf cfZro{ nfUuf t/, of] s'g} cfZro{ dfGg' kg{] s'/f xf]Og . lsgeg] s0ff{nLdf ;/sf/n] ;a} s'/f k|bfg u/]sf] 5 t/ u'0f:tl/o 5}g\ . pbfx/0fsf] nflu ljBfno 5, lzIfs, u'0f:t/Lo k7gkf7g / ljBfy{L x'Fb}gg\ . :jf:Yo rf}sL 5 t/ cgdL, cx]a 5}gg\ . crDdsf] s'/f t b/aGbLdf ;a} 5g\ cfhef]nL t/, ;]jf 5}g\ . dlxgfsf] b'O{ lbg cy{ft\ b'O{rf/ dlxgfsf] aLrdf @–# xKtf a;]/ hflu/ vfg] axfg} axfgfsf] v]tL ug{] rng 5 . cem} eGg] xf] eg] t ;g\ @))( kl5 ha k'g;+/rgf / ;dfj]zLsf sfdx? x'g yfn], k|fo ;a} sfo{fnodf ;s] d'Vo JolQm g;s] bf];|f] d'Vo :yfgLo g} 5g\ . t/, /fhgLlts k|efj, x'g]vfg] bubuL cfbLn] ub{f ;]jf lbg w]/}h;f] tof/ 5}gg\ . Toltg} a]nf ;d'bfodf hg;+Vof g} 5}g\ . zx/sf] hg;+Vof h;/Lt;/L g]kfnu~h, sf7df8f}, ef/t jf ljb]z k'lu;s]sf 5g\ eg] ufpFsf ul/a a:tLdf cem} klg hf8f] df};dsf a]nf ef/t emg{] k|lqmof /f]lsPsf] 5}g\ . sltko 7fpmFdf t o'jf e]6\g} ufx|f] 5 .
o; k[i7e"dLdf b]zsf cGo efudf a;f]af; ug{] a]/f]huf/ o'jfnfO{ cfˆgf] b]zleq kl/jf/;lxt a:g] ;'ljwf lbg ;lsof] eg] w]/} kmfObf lng ;lsG5 . pbfx/0fsf nflu ljb]zLPsf JolQmn] 3/kl/jf/af6 lj5f]8 x'Fbf x'g] lrGtf, 3/kl/jf/ lau|g] ;d:of sd x'g]lyof] eg] cfˆg} b]zdf cfˆg} kl/jf/;Fu ;b\efj k|]d / ;Ddfgn] sfd ug{ kfpFbf dfgjLo / cfy{Ls ljsf;sf] lx;fa ug{ ;lsGg . o;sf cltl/Qm t/fO{ / kxf8 hf]8\g], k"j{ klZrd hf]8\g] cEof; dfq} geO{ /fli6«o zflGt / ;b\efjgfdf 6]jf k'Ub5 . ;fy} ;]jf lbg] lgsfodf va/bf/Lsf] ;+Vof a9\5, ;]jf u'0f:t/Lo x'Fb} hfG5 / s0ff{nLsf dflg;x¿n] tflnd / ul/aL eGbf ;lhnf];Fu ;/sf/ / ;+:s[tL km]g{ ;Sb5g, h'g ;dfh ;dfh ¿kfGt/0fsf] nflu afws 5, pbfx/0fsf nflu 5fpk8L .

k|Zg p7\g ;S5, s:tf] vfnsf] /f]huf/ lbg] t < /f]huf/sf y'k|} ljsNkx¿ 5g\ . ;–;fgf pBf]u b]vL 7"nf–7"nf pBf]u vf]Ng ;lsG5 . tfkgL dnfO{ nfu]sf] ;fgf] pbfx/0f s] xf] eg]– :ofpm v]tL . Jojl:yt lx;fan] h;/L ef/tsf] lxdf~rndf ul/G5, :ofpm kmNg slDtdf % jif{ nfU5 . ToltGh]n :ofpmsf] /S;L jf jfOg jf s'g} rLh agfpg] 7"nf] ˆoflS6« vf]Ng] . clxn] s0ff{nL ljif]z h'Dnfdf agfOPsf jf pTkfbg ul/Psf s'g} klg k|f/+ufl/s kmnkm"n tyf hl8a'6L ljb]zL ahf/df nu]/ a]Rg nfos x'Fb}gg\ . t/ b'e{fUo eGg' k5{, ev{/ k9]/ ;s]sf jf nf]s;]jf kf; u/]sf jf hflu/ gkfP/ cg'ejsf nflu uP/ jf k|df];gsf nfuL hfg] clwsf+z ;/sf/L / u}/;/sf/L lgsfon] s] g} ug{ ;S5 . afWotf /ftlbg gsf/fTds efjgf / ;xfg'e"tLsf cfFvfn] x]/]sf sf/0f cfhsf lbgdf klg nufgL ul/Psf] /sdsf cfwf/df s0ff{nLn] sf]N6f] km]g{ g;s]sf] xf] .

cy{zf:qsf] kl/efiff g} x]g{] xf] eg] klg s0ff{nLnfO{ k};f eGbf klg Ifdtf clea[4L u/fpg' d'Vo r'gf}lt / cfjZostf xf] . Hofnfdf sf]xL uPklg lbgsf] ^ ;o ¿k}ofF / /S;L vfg t kfOG5 g} t/ o;nfO{ s;/L k|of]u ug{], dfgjLo cfjZostf s] xf] ? eGg] g} k'u]sf] 5}g\ . v'Nnf lbzfd'Qm ul/Psf] ufpsf] :jf:Yo rf}sLdf rk{L 5}g, sIff * df dlxgfaf/L zf/Ll/s k|lqmof xf] eg]/ k7fpg] lzIfs cfˆg} 5f]/L / >LdtLnfO{ ufO{ uf]7df /fV5g\ . o:tf cj:yfdf km/s b[li6sf]0f jf km/s /0fgLlt nfu" gug{] xf] eg] s0ff{nLsf] ljsf; ;Dej 5}g\ / g]kfnsf] dfgjLo ljsf; / cy{tGq klg ck"/f] /xG5 .


zx/L / u|fld0f ljsf;nfO{ ;Fu;Fu} n}hfg g]kfn ;/sf/, of]hgf cfof]u, bft[lgsfo, h:t}, ;+o'Qm /fi6« ;+3, o'/f]lkog o'lgog, s0f{fnLsf u}/;/sf/L ;+:yfx¿n] slDtdf klg !% jif{sf] PsLs[t of]hgf th{'df u/]/ uof] eg] s0ff{nLsf] ljsf; ;Dej 5 . cfhsf lbg;Dd ul/Psf] nufgL h'g lhlj;sf] tYof+sdfq} x]g{] xf] eg] s0ff{nLsf] ev{/} hlGdPsf] Ps hgfsf] efudf #% xhf/ k5{ . cGo dfWodaf6 uPsf] /sd lx;fa ug{] xf] eg] t t/fO{sf] dfG5]sf] eGbf stf xf] stf w]/} cfpF5 . cfh;Dd ul/Psf] nufgL s]xL JolQm / ;+:yf afx]s ;a} jfn'afdf kfgL vGofPsf] h:tf] ePsf] 5 . w]/} h;f]  Rofl/6L df]8]ndf sfd u/]sf 5g\ . Rofl/6L jf welfare approach cfjZos 5  t/, s0ff{nLsf] ¿kfGt/0f ug{ ;Sb}gg, cy{ft g]kfnsf] klxrfg kl/jt{g c;Dej 5 . ca sfd ug{] a]nf cfPsf] 5 g ls ukm dfq} . ;a} s'/fsf] ;do x'G5, ca ukmsf] klg ;do ;lsPsf] 5 .
Our Futures and Hope :)

Sunday, January 18, 2015

आकाश पाए,

आकाश पाए, धर्ती पाए, पाये पुरै संसार ,
तिमी आएउ, बनेउ मेरो अंुल्य उपहार .
उर्जा थपियो जिबनमा देखेर तिम्रो मुहार,
सौभाग्य मिलेको छ जिन्दगीमा तिमी आएर .
सिकाएउ धैर्यता, सङ्रश महगुरु बनेर ,
सँगइ रहे, सधैं रहे मेरो कबच् बनेर ।

Monday, January 12, 2015

Our Journey to Ghale Gaun Lamjung : Tuka Chhetri-Sandwell



There are many places in Nepal with full of natural wonders which is not appreciated while you are young and seen it every day. It is experience of maturing and travelling around world makes one realize the true value of those wonders one grew up with.

I was born and brought up in Duradanda, Lamjung and had a privileged to study at Sarbodaya High School established in 2009. Radha Paudel a Nurse, Peace maker, social worker  and winner of international peace award and most prestigious Nepali award ‘Madan Puraskar’ 3rd women to receive in history has strong root to Lamjung had desire to visit Ghale Gaun for last decade and we decided to put our plan to implement.

We, my brother, nephews, Radha and I started our journey to Ghale Gaun on 27th October 2014. Journey to Besi Sahar, District headquartor of Lamjung was smooth and comfortable in the context of Nepali Road.


                                             Road to Ghale Gaun (photo from above)

Our Journey began at 3pm local time and road condition appeared worse than Jumla which I experienced in our last trip. My nephews had knowledge of driving in different road conditions and they were very helpful to clear the road as we go and directing the driver, despite all this the driver was grumpy to the extreme and to some extent we started regretting our travel plan we thought we were in danger too. Eventually we arrived to our destination at 7 pm without major incidence despite the dangerous road and unhappy driver.
                                       
We were welcomed at Ghale Gaun and accommodated in several house. We all enjoyed the locally grown home cooked meal (cooked in agena) by sitting and eating around it on Gundri.

Radha started to interview the daughter of land lord, young girl visiting her parents in Tihar. I was amazed by Radha’s question very private in nature and young girl’s answer in such innocent/shy expression which sunk in my heart. We, Radha, Girl and I had good laugh at the time but I still have that innocent face fresh in my memory.



On 28th morning we started at 6am to view the sun rise, we were able to see Annapurna range, Lamjung Himal, Manaslu, Ganesh and only a tip of Machhapuchre on the left. It might be breath taking for many people but to me It was little disappointment because I was spoilt by the childhood memory of snowy mountain surrounded 90 degree from our Aagan. We all (my family) thought Turlungkot in Duradanda would have been the better tourist spot than Ghale Gaun.



                                                             Sunrise at 6 am Ghale Gaun

            
Duradanda my birth place in Lamjung has changed a lot because of being the pioneer in education after the independence in 2007. The education brings changes for better I guess.
Ghale Gaun in other hand I found unchanged, they still have the house build by their great grand parent, traditional style of farming, traditional costume which makes Ghale Gaun unique.
People from ghale Gaun are self sufficient economically according to the locals we chat with, they grow rice, millet, corn, soya beans, mas, local seasonal vegetable, even their own tea.
The houses who meet the criteria (modern toilet, shower, running water and separate beds in sharing room) to accommodate tourist have another source of income and are better off than others




                            My brother trying to pick the tea in Ghale Gaun Tea Garden.



                           Our Landlord’s house Radha peeping out from the window.

Radha - A Nurse, Peacemaker, Great social worker, Author, True Volunteer and little Ghale girl. Whatever you do, you do it very passionately as well as selflessly from the bottom of your heart and I have great respect for you for your compassion, dedication and true determination. People like you are far and few between in the universe.
I would like to wish you very best of everything to continue your journey to fulfil the dream you created which you shared on our way to Kathmandu in a car during 2 hrs traffic jam and I rejoiced  in pretension of  ‘Bhanu Bhakta and Ghanshi’.



                          Local man, Radha and Master wearing traditional Bakhhu.


                      Our Landlord with Khurpeto and Aansi ready to go to ghas katna.


                    My family in front of Bhedigotha and mountain at the back ground.

Other thing brought my childhood memory back is ‘Bhedigotha’ when people used to bring all their Bheda (sheep herd) to the warmer place when the winter sets in and sheep do not get any grass.
We had a privileged to see the Bhedigotha and meet some of their sheep dogs and shepherd.
When the sun was rising high then the cloud took over to cover the magnificent snowy mountains we enjoyed few minutes ago.
Then it was time to say good bye to Ghale Gaun and start the difficult journey back to Besisahar and to Kathmandu.
We were bid traditional farewell by our land lady by putting tika on our forehead and mala from the local flowers.



            Landlady putting tika to bid farewell to their guest which is their tradition.
This was our second day at Ghale Gaun and we were preparing to leave with very heavy heart. We were so much like family with this girl third from the right partly because we were Lamjunge and she goes to Turlungkot Kalika Mela (my village) every year in Chaitra Dashain where many people from Lamjung gather to celebrate the festival.

Another interesting thing worth looking is their museum which depicts very traditional Gurung/Ghale Costume, jewellery, Dhiki/Jato, Banduk, Shyakhu, khurpeto, Theki, Hukka/chilim,Bhangra for man and , Ghalek for women, Doko, Soli, Nanglo, Chhatri including Thal/Kachhaura, Ankhara still use.
This museum made me realise we, Bahun/Chhetri have nothing to be proud of our tradition.
I hope the road to Ghale Gaun attracts government’s attention to progress tourism.

Our journey back appear better because the driver was in pleasent mood perhaps Ghale Gaun was his jurney of a life time.
Sadly all the good things must come to an end but our memory is fresh of that most relaxing two days we had.
It was purely relaxing break for couple days with good view, innocent people but soon I realesed the word RELAXATION in Radha’s dictionary is underconsidered.


October 2014


Saturday, January 10, 2015

मेरो पहिलो भाषा

मेरो पहिलो भाषा 
पहिलो सास फेरेको भाषा
मन्छे जस्तै भएर पाएको भाषा
फेरी पनि पहिलो हुन्न किन
म दुख्दा रुन हुन्न किन
मैले चिच्याएर पाउन्न रुन किन


Dedicated to Shranshila 

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...