Saturday, November 29, 2014

जुत्ताको तना कस्ने अर्कै ।

सुनेउ भने दु:ख मान्लाउ,
नसुने फेरी केरी जान्लाउ ?
तिम्रो लुगा धुने अर्कै,
तिम्रो भान्सा कुर्ने अर्कै,
हुँदा हुँदा जुत्ताको तना कस्ने अर्कै ।

था छैन कती पोल्छ तातो घाम्ले,
पिर छैन, मास्क् पन्जा शाउले ?
फुर्सत छ कि छैन किन सोध्नु पर्‍यो,
दिगो हुन्छ हुन्न उर्दी जारी गर्‍यो ।
सबैतिर वा वा हाइ हाइ उस्तै
मर्ने सबै मरिरछन, पाखो को पाखै ।
लोकतन्त्र किताबमा छ दिमागमा छ कस्को
तर्क गर्न हुँदै हुन्न, भेडा जस्तै लर्को ।
जती कुरा गरे पनि काम भने उस्तै,
शक्ती नाप्यो कुरा थप्यो देस भने उस्तै  

Friday, November 28, 2014

Letter to Chitwan from Jumla

h'Dnfaf6 gd:sf/ ;fyL -lr7L_

Kof/f ;fyLx?,Affns'df/L :s'n, lrtjg
;fb/ gd:sf/ .
cfzf 5 tkfO{x? ;Gr} x'g'x'G5 xf]nf, clGtd q}dfl;s kl/Iffsf nflu d]xgt u/]/ k9\b} ug'{ ePsf] xf]nf . xfdL t otf wdfwd jflif{s kl/Iffsf] tof/L ub}{5f} . x'gt kl/Iff rfx] q}dfl;s xf];\ of jflif{s, kl/Iff kl/Iff g} xf] . 8/, v'nb'nL, 56kl6 e}xfN5 . s:tf] cfpg] xf], hfg]sf] cfp5 ls cfpGg, slt gDa/ Nofpg] , s'g s'g ;fyL hfGg] 5g\, s;n] pl5Gnf o;kfnL cflb h:tf k|||Zgx? t cfO{/xG5g\ . slxn]sfxL t olt 56kl6 x'G5 ls xu'— xu', d't'—d't' h:tf] nflu/xG5 . 6\jfOn]6 uO/xof] t/ lb;f lk;fa cfpb}g . ;fob tkfO{x?{ dWo] sltnfO{ o:t} x'+bf] xf] t/ d hfFrdf cs{} vfnsf] a7\ofO{ u5'{ . ;fyLx?nfO{ lhTg, w]/} gDa/ Nofpg slxNo} klg 5fg]/ k9\bLg ,k9fPsf] hlt jf k9\g] eg] hlt ;a} k9\5' hlt;'s} ufx|f], cK7\of/f] ePklg,dg gkg{] ljifo ePklg d}n] ;a} k9\5' . sIffdf 5nkmn ubf{sf zAb, k|z+u ldnfP/ pbfx/0f lbO —lbO{ n]V5' clg t dnfO{ s;}n] lhTb}g xf Û xf Û tkfO{x? klg d]/f] tl/sf rf]g'{ xf]nf lg km]/L <
x'g t tkfO{x?nfO{ d}n] s] l;sfpg' < xfd|f] h:tf] b'Mv tkfO{x?n] kfpg' x'Gg /] . xfdLnfO{ dbg k'/:sf/ kfpg] /fwf kf}8]n lbbLn] eGg' ePsf]  . /fwf lbbLsf] hGd]sf] 7fp+ ePsf]n] cfh ef]ln lrtjg cfkm\gf] glhs / dfofn' nfU5 . /fwflbbL ;w} xfdLnfO{ l;sfpg' x'G5, ;+;f/df sf]xL klg dflg; cfkm'n] rfx]sf] 7fpFdf hGdGg, xfdL ;j} ;+hf]un] hGd]sf] xf], To;}n] s;}n] s;}nfO{ x]Kg' x'Gg, cyf{t x]Kg] clwsf/ 5}g . t/ dfgj ePsf] gftfn], Tof] b]zdf hGd]sf] gftfn] ;j}n] b]zk|lt st{Jo ug'{ k5{, dfof ug'{kb{5 . xfdL hxfF— hxfF hGd] klg h]—h] sfd u/] klg hf]—hf] eP klg Pscsf{nfO{ ;xof]u dfof / ;Ddfg u/]/ ;+u} af+Rg ;lsG5 . /fwflbbL o;nfO{ ldt nufpg] eGg' x'G5 . ldt nufp+bf hft, eft, wgL, ul/j, wd{ cfbL s]xL klg x'b}g . ;+;f/df zflGt Nofpg pxf+  oxL ;Gb]z af8\b} lx8\g' x'G5 /] .
tkfO{nfO{ yfxfF 5  xfdf|] t ljifo cg';f/sf] lzIfs kfpg' t rGb|df k'Ug' h:tf] 5 . ;b/d'sfd vn·flt/sf af]l8ª :s'n  / !— @ ;/sf/L :s'ndf s]lx ;+ej 5 .  xfdf|] :s'n t zlgufpF eGg] uf lj ; df k5{, h'g l;Ghf pkTosfdf k5{ . l;Ghf tkfO{ xfdLn] af]Ng] g]kfnL efiffsf]  pb\ud :yfg xf] . zlgufp h'Dnfsf] ;b/d'sfd vn\Ëfaf6 w]/} 6f9f 5, b'u{d klg 5 . v\nËfaf6 ljxfg & ah] r9]sf] a; dxt, tlnpd, nfdf|, tftf]kfgL, s'8f/L, /f/flnxL x'b} sflnsf]6 lhNnfsf] af]8{/ gfUdf;Dd k'U5 . gfËdfaf6 l;+hflt/ nfUb} sflnsfv]t', a8sL, k'u]kl5 bflxg]lt/ lx8]/ hfGf'k5{ . jiff{df t sNkg} gu/]sf] of] a8\sL ;Dd cfO{k'Ubf #, $ aHof] To;kl5 la:tf/} psfnf] —psfn] nfUb} sl/j $ 306f lx8]kl5 xfdf|] :s'n hgtf k| lj k'luG5, h'g ;d'b| ;tx b]vL ##)) ld6/ prfO{df k5{ . sflt{saf6 hf8]f z'? x'G5 / rf}q :fDd  g} hf8f] x'G5 . hf8f]df lxpk5{ @ ,# lkm6 lxp @, # lbg ;Dd klg k5{ . tfks|d 36]/ -@) l8lu| ;]N;Lo; k'U5{ To;}n] t xfdf|] :s'ndf jflif{s kl/Iff d+;L/df ePsf] xf] .
hf8f] slt x'G5 eGg k/]g Sof/] ;fyL xf] . jif}{el/ hf8f] eO{/xG5 s]lx g s]lx Gofgf]n'uf nufpg' g} k5 {.  P d t d]/f] :s'nsf] s'/f ug}{ la;]{sf] . xfd|f] :s'ndf t Pp6} lzIfsn] @— # ljifo k9fpg' k5{, cfwf cfwL lzIfs :yflgo x'g'x'G5, slxn] sflx ;f+Rr} kl9of] sL VofnVoffn kl9of] yfxf x'Gg .  lzIfsx? eGg' x'G5— xfdf|] kfnfdf t o:tf] x'b}gYof] . clg ;f+Rr} ePlg xf]O{g h:tf] nfU5 dg} lvl;{Ss x'G5 .
sDo'6/sf] t s] s'/f u/}f+ ;fyL xfdL t lrqsf] sDo"6/ x]/]/ lrt a'emfp+5f} . tkfO{x?nfO{ ;emgf 5lg xfdf|] lj1fg ljifosf] k|of]u ljlw . xfdLn] t k9|\g] dfq xf] . v} s] eGg', s] geGg' h:tf] e}/f5, geg' dg sf]SofPsf] 5, ;'Gg] ;'gfpg] klg sf]lx 5}g, eg' tkfO{x?nfO{ lbSs nfUof] xf]nf, w]/} ;'gfO{eGg' xf]nf . yfxfF 5 xfdf|] t ;a} ljBfyL{nfO{ k'Ug] sIffsf]7f klg 5}g . ;a} s]6fs]6L :s'n cfP eg] s] xf]nf xfnt < sIff sf]7fdf s]lx 5}g , w]/} eof] eg]sf] a]Gr, 8]S; xf] Tof] klg ;Nnfsf] sf7sf], sltv]/ eflRrG5 s]xL 7]ufg 5}g . ToxL ;Nnfsf] Efmofn 9f]sf agfPsf] x'G5, s'g} s'g} ;4] x+'b}g, s'/f] u—of] s'/fsf] b' +=v . lxp+k/] lr;f],  kfgL k—of] t sIff sf]7fdf .  s] sIff sf]7f eGg] sfo{no sf]7fsf] 5fg]f r'lxP/ xfdf]| xflh/L /lh:6/ k'/} leh]sf] .
tkfO{x? 3/df sfd ug{' x'G5 sL x'Gg, xfdL t w]/} sfd u{g' k5{{ . ;a} sfd xftn] ug]{ xf] To;}n] w]/} ;do nfU5 . af cfdfnfO{ v]tsf] sfd ;3fpg' k5{, 3/sf] sfd klg k|fo ;a} ug'{k5{ . sfdsf] a]nf afcfdf cfvf b]lvGgh]n v]tdf x'g'x'G5 To;}n] 3/sf] ;a} sfd cfkm} ug{'k5{ .  3/sf] ;a} sfd ;s]/ k9\g a:bf ysfO{ nfU5, km]l/ Psl5gdf alQ ulxxfn5 . xfdf|] ufpF t ljh'nL alQ 5}g, s'g} s'g} ufpFdf n3'—ljw't of]hgf x'G5 a]n'sf ^ b]vL !) ah] ljxfg $ b]vL ^ ah];Dd alQ cfp+5 .
dnfO{ w}/} ug —ug u/] h:tf] nfUof], stf stf nfh, stf stf layf]n] h:tf] klg nfUof] . /fd|f];+u k9\g', xfdLnfO{ x]nf gug{', kl/Iff lbP/ 3'Dg cfpg'xf]nf, cfhef]nL t a;df klg cfpg ;lsG5 . dnfO{ cfpg dg lyof] t/ tkfO{x?sf] kl/Iff rln/x]sf] xG'5 .
tkfO{sf] kqsf] cfzf /fVb} labf x'G5' .
tkfO{x?sf] dfof ug]{ ;fyL
;Ltf ;'gf/

sIff (, ;lGgufp+, h'Dnf 

Thursday, November 27, 2014

पारीजात जान्दा जान्दै,

तिमीले जे दिएऊ, मलाई संसाररै पाये सरी,
दिनु केही थिएन, अनुग्रहित छु जिबन भरी  ।

पारीजात जान्दा जान्दै, लम्केउ चोरी चोरी,
न फुल छ, न सुगन्ध, न चयन् जिबन भरी ।

निहुरियो सगरमाथा, ढल्यो सुर्य मुखी,
रिसायो कोशी, थर्थरायो जानकी, लुम्बिनी पनि ।

Monday, November 24, 2014

मलाई माफ गरिदेउ प्रिय,

सधैं झै,
लालयित् अनी आतुर ।
गूड्न डीलो भो,
दौडने खुबी थिएन,
उडे बेसरी उडे,
नककली पखेटाहरुले ।
अचम्म,
मैले चिन्नै सकिन ।
फर्किएर हेरे,
बाटो उही हो,
भिताका पीलार्हरू पनि ।
शन्काले लन्का टिप्यो ।
तिम्रो रङ बद्लिएछ,
तिम्रो स्वोरुप फेरिएछ ,
तिमी त सुहाग्रतकी प्रेमिका जस्तो ।
निर्यातित् अतरले रुजेकी,
बिदेसी फुलेहरुले छोपिएकी,
एम्ब्रोइदरी ले सजिएकी,
विवाह पञ्चमिकी सिता जस्ती ।
म अनियन्त्रित हुँदैछु,
तिमी मेरी कान्तिपुरि,
तिमी मेरी अमरपुरी ।
मलाई खेद छ ,
मैले तिमीलाई अपमन गरेको मा,
बर्सौ देखी तिमीलाई गनाएर राखे ,
तिमी संगै नरहेर भागी भागी हिंडे ।
तिम्रो सालीन्त,
तिम्रो सुन्दरात चिनिन ,
एकोहोरो कुदिरहे,
धुलो र हिलोमा मिल्काइरहे ।
म हिजोको प्रेमी हैन,
मात्र शोषन गर्ने ,
मलाई माफ गरिदेउ प्रिय,
म पूजारी कान्तिपुरि नगरि
म तिम्रो सेबक अमरपुरी नगरि ।

SAARC Summit Nov 2014

Saturday, November 15, 2014

My Love, my pride and My destiny

हो,
तिमी मलाई बसाउछ,
तेसैले
तिमी भएतिरै लिपिसिए लाजै पचायेर् .
बिदेसी मित्र थि सजिलो भो केही ।
मैले जपे जस्तै,
तिमी ठडिद्दै गैरहेउ,
तिमीलाई सकेन कसैले भेट्न,
रिसैले मरेनी के भो र ?
तिम्रा चुचाचुचि दातहरु,
सधैं झै कती राम्रा र प्यारा ।
कती अडिग तिम्रो पर्सोनालिटी,
तर्सिएर भागीरहेछ तिम्रो शत्रु पनि ,
मौसम परिवर्तन, हिउ पहिरो आधी ।
लोभिन्छन सबै, आतुर तस्बिर लिन,
प्लिज नजाउ न टाढा,
म सकिद्न तिमी बिना एकैछेण् पनि.
तिमी मेरो सपनामा हिंड्नु,
आकाश छुनु, संसार पुग्नु .
म तिम्रो सपनामा हिड्छु,
दुनियाँलाई देखौछु तिमी हौ को भन्दै बस्छु ।
पिडा त हुने नै भो,
भेट हाम्रो ग्रहन लगे जस्तो ,
बेखुस छैन, को होला भाग्यमनी म जस्तो ।
तिमीलाई खुशी कती लाग्छ कुन्नी पाएर म ,
संसार  जितिरहेछु मैले तिम्रो काख पाएर म
The feeling while flying from Kathmandu to Jumla via Nepalgunj.
Nov 14 2014

Saturday, November 8, 2014

म तिम्रा दनकहरुले  थिल्थिलिएको छु,
गन्धी निती मेरो कम्जोर ठानिएको छ,
मैले हात उठाउन नपरोस अझै,
मलाई थपड्ले थमाउन नखोज समय सकिसकेको छ

Friday, November 7, 2014

मरे पछी, बाँच्न पाये फेरी

मरे पछी, बाँच्न पाये फेरी
मर्दा होलान मान्छेहरु कती ।
पल पल मर्नेहरु भेटिन्छन् बग्रेल्ती,
दिन दिन मर्ने तिमी थियौ धेरै माथि
पल पल काल डाक्नेहरु,
गल्ली मोठ् आश्रम भेन्टिलेटर भरी,
डाकेउ काल, गरेऊ जबर्जस्ती ।
बन डडेको सबै देख्छन,
मन डदेडडेकोको को देख्दो छ र ?
न रोक्यो प्रेम्ले, न प्रतिस्ठाले ।
देखेको कसले छ र सुख दु:ख मरे पछी,
स्वर्गैम बास होस्, भेट होलनी पछी ।  


Dedicate to Alok Nembang 

Thursday, November 6, 2014

Shadow starts to glitter when the reality begins to hibernate

नामर्द त केबल लुक्छ ओडेर् ग्रहण्

एकलै धुन् मुनाउदै थिए,
सुने तिमी त लेखक भएछौ,
मोटो मोटो किताब लेखेछौ ।
आतुर भये,
हम्मे हम्मे पर्‍यो,
किताब फेला पर्‍यो ,
पडे,
एकै रात्मा पडे।
पद्डै गये, रिस उड्दै गयो,
लागो महा नायक,
सिनेमा जस्तै,
नाटकको ठेली,
आदर्श का कुरा बडि ।
कालो गोरो, गोरो कालो,
हेर्दा हेर्दै छुट्यो जरो.
आजभोलि,
तिमी त सगरमाथा चडेछौ,
नेपालको नोबेल पुर्स्कर थापेछौ .
रातारत अधिकार कर्मी ,
रातारात सेलिब्रेटी ।
वा महा नायक !
वा न्याधिश .
हिजोको ईतिहासमा, गोहि का आशु,
आज जिउदै सेता बस्त्र बर्षाएउ .
न लागेथ्यो हैजा, न मलेरिया नै,
न लडेथेउ भिरबाट, न ओक्ल्यान्ड मै .
सग्लै छौ, सद्दे छौ,
के गरेउ के भनेउ सबै ताजै छन
दुधे बाल पनका  कुरा गर्छौ,
मलाई बिर्सेंउ कसरी भन ।
भाषाण मिठा तिम्रा, दुनियाँ बिर्साउने,
शोसण् कती शक्त श्रीमती, बिहे सबै बिर्सने .
म के सक्छु र, सके दुनियाँ नै सक्ला,
सत्य सत्य नै हो, घाम कहिले निभ्ला
मर्द त प्रेम मा मर्छ, शरु भक्त भएर,
नामर्द त केबल लुक्छ ओडेर् ग्रहण्  

Wednesday, November 5, 2014

फुलेकै थिए दाजु,

पत्रै पत्र ,तह तह फुलेकै थिए दाजु,
हिमाल, पहाड तराइ सबै पुगेकै थिए दाजु,
सानो सानो लाई किरा लाको छ,
फुल्छु भन्छु जुट्छु भन्छु ,
कालै कालो भाईसक्यो दाजु ।
गाह्रो रहेछ जिन्दगीमा सयपत्री झै फुल्न,
रितुहरु छल्दै, ढक्मकिदै बास्ना छर्न
 
Swinging of Mind is for Creation
Swinging of Body is for Illness,
Swinging of soul is for Dispute

Tuesday, November 4, 2014

साहित्यकार, साहित्य

साहित्यकार, साहित्य
हेरे ओल्टाइ पल्टाइ,
भेटिन् आकार, देखिन कुनै रङ,
सुने आबाजहरुमा, दबेथे कयौ बर्ष,
सुघे बास्नहरुम, बिलायेथे दूर्गन्द सँग .
छामे कराङ्हरु सुते भोकहरुसँग,
साहित्यकार, साहित्य
हेरे ओल्टाइ पल्टाइ,
लामो यो कर्णाली जस्तै, निस्चल रारा,
स्वागत गर्छ सप्रेम्ले ब्रमन्ड सारा ।
चुमेर निल गगन, दबेर पिडा धर्तिको,
बम र गोलिहरु बाट निस्केर,
रसौछ मत्रित्व, निस्कान्छ सिलजित।
आकर भित्र रुप हरौछ,
रुप भित्र आकार् बदल्छ यो साहित्य .
नराख एस्लाई थुनेर झक्की कोठोमा
नेबेर कसैले छन्द गध्य कुनै बिधामा .
फुक्न देउ कती फुक्छ यो शताब्दिम
बग्न देउ फैलियोस जुनकुनै सागरमा ।
साहित्य सबैको जिबन हो , सास हो ,
फेर्न देउ को होचो को अपाङ्ग हो ?
बिज्ञान फेर्छ साहित्य, फेर्छ सास निर्जिब्ले,
समागम् हुन्छ को को सँग, सिर्जिन्छ के के .
साहित्य तिम्रो मेरो हैन कसैको, हो सबको हतियर,
मृत्‍यु, प्रेम, गुमौछ पाउछ सारा संसार
साहित्य हो सबको सब अंनाम्  निराकार

परिक्षा सकिएको छैन,

परिस्थितीले झापाड लाउदै गयो,
म हिंडे रुदै, लड्दै, पड्दै ।
परिक्षा सकिएको छैन,
समय बदलिरहन्छ,
म कोशीस गरिरहन्छु .
थाहा छैन,
कतिखेर
म जित्छु कि
झापाड्ले जित्छ ।
नेपाल हो ,
झापाडले जित्न नि के बेर,
म मन्त्री , कमिसनर हुन के बेर
आखिर ,
परिस्थिती ठुलो रहेछ ,
म त केबल उस्को गोठलो ।
Crisis in Dignity, Crisis in Relationship,
Crisis in Identity, Crisis in Nationalism

ठुलो तारा चन्द्रमा जगतै चम्किलो ।

ठुलो तारा चन्द्रमा जगतै चम्किलो ।
धर्सा धर्सी, कहिले हुंछौ सारा अमिलो ।
जगत चाहन्छ, सधैं भरी चम्किरहनु,
ग्रह दशा पुर्बे सबै जितिरहनु ।
जपेर जगत्ले के नै थामिन्छर,
उम्लिरहेपछी भाडो मा कतिन्जेल अडिन्छर् ।
 

तिम्लाई जस्तै, मलाई पनि,

तिम्लाई जस्तै,
मलाई पनि,
व्हिस्की पिएर मात्तिन मन लागेको छ ।
ठुला ठुला सपनाको कथा भन्न मन लागेको छ ।
ट्य्यन्केर को पुछर्मा झुन्डिएर,
बन्दमा भाग्दै आउन मन लागेको छ .
तिम्लाई जस्तै,
मलाई पनि,
पाईलटको पूछर् चुस्न मन लागेको छ ।
झितिज् सँग जिस्किएर माया गर्न मन लागेको छ ।
तिम्लाई जस्तै,
मलाई पनि आकाश थाम्छु भन्ने लागेको छ्  ।
साहारा को चरा संगै झितिज नाप्न मन लागेको छ ।  
तिम्लाई जस्तै,
मलाई पनि,
व्हिस्की पिएर मात्तिन मन लागेको छ ।

Friday, October 24, 2014

बेखबर त मै छु ।

टोल टोलमा हल्ला छ,
तिमी ताम झाम्ले आएका छौ रे ,
बेखबर त मै छु ।
धेरै सम्झिन कोशीस गरे,
कुनैदिन तिम्रो ईमेल आएथो रे,
ईमेल मिस त मैले गरेछु ।
इन्द्रेनिको सात रङ,
स्पर्स त मात्रै अनुभुती रे,
बेबकुफ त मनै हुँ ।
तराइ देखी हिमाल सम्मै,
सयपत्री ढकमक्क, मक्खमली फुल्यो रे,
खै मनै फुलेन ?
टोल टोलमा हल्ला छ,
तिमी ताम झाम्ले आएका छौ रे ,
बेखबर त मै छु ।

Tuesday, October 21, 2014

My Love, My Pride


,
तिमीलाई जब देखे, 
बेस्सरी चिचाय, उफ्रे ,
खै भन्नै सक्दिन भो के के । 
बर्सौ देखिको मेरो जपना,
मेरो प्रेम,
मेरो संसार,
मेरो साहरा । 
तिमीलाई भेट्न यि आतुर पाइलाहरु,
थर् थराउदै, फाल् हाल्दै,
धारे, ढुङे जँगले बाटोमा।
काउकुती लगिरह्यो,
के के सम्झिरहे,
मौन कुदिरहे,
रोकेनन बाघ भालुले पनि ।
चक्मन्न अध्यारी रातमा,
छ्याप्ल्यङ छुप्लुङ गर्दै,
त्रिलोक र खत्याड सँग भाग्दै,
दगुरिरहे,
तिम्रो प्रेममा पागल बनेर ।
सास फुलेर आयो,
शरीर तातियो,
जती जती तिमी नजीकियेउ ।
सशंकित भय,
म को हो ? के हुँदैछ म मा ?
बिड्म्बना,
जब म तिमी नजिकै आए,
तिमी देखिएनौ,
मात्रै स्पर्स गरे,
चिसो तर मि $ ठो,
सौम्य तर माया माया,
फलाइग किस .
न्यानो अँगालो,
अाइ लव यु,
अाइ रिअली लव यु,
मिस यु सो मच् ।
म अनियन्त्रित भय्,
आँखा रसाएे अनायस्मै .
म थुचुक्क बसे,
आलु, सिमी र भात् तिमी सँगै खाए,
तिम्रो सामिप्यले होला पुरै खाए ।
कोल्टै नफेरी,
तिम्रै अन्गालोमा रात बिताए,
गफिये, माया गरे, सारा  बिर्सिएे .
रात नसकियोस लाग्दै गर्दा,
एक हुल ठिटाहरुले बिथोले,
झोकिदै उठे,
तैपनी मिठो नै लाग्यो ।
हूल्काहुल मान्छेहरुका अघी,
तिमी शभ्य भैदियेउ तर माया गरिरहेउ ।
सरर बाफ् बनेर,
मुवाइ खाएउ हराएउ आकाशमा,
जगतै लाटियो मेरा के कुरा।
रिस ले भुतुकेर,
माझो हाल्दै,
सुर्य, घाम बनेर निस्किएे,
शायद छायानाथ सँग फुस भएछन क्यार । 
चिआउँदै थिए तर पतै पाईन,
जब उनी आए,
तिमी त झन रोमन्चित पो बनिदिएउ,
आकाश र धर्ती जोडी दिएउ,
जात क्षेत्र बर्ग सबै मेटाइदिएउ ।
टल्पलएउ, सल्बलएउ ।
तिम्रो क्यान्भासमा,
मैले तिमी पाए,
कबिता बाचन् गरे,
नाटक मन्चन गरे,
डिजे डिस्को सबै गरे ।
तिमीलाई स्पर्स गर्दै,
लाहुँडा महादेव गए,
आरुबोट र महेन्द्र चौतरा ।
आह !
कती रमाइलो कस्तो खुशी,
संगलेर राख्न पाये,
सधैं सधैं हुन सके ।
तिमीभित्र गडेर घन्टौ बसे,
निती कुल्चेर बसे, केबल तिम्रो स्पर्सका लागि ।
तिम्रो श्वास मैले फेरे, तिमीसगै सुतिरहे,
तिमी रुप फेरी रहेउ,
लुकी लुकी चुमिरहेउ,
मैले पनि,
झुकायर आँखा जिम्कैदिये,
तिमीभित्र हरायेर् सुरुपाइ दिये ।
तिमीलाई छोड्ने नकल्पदै, 
थिच्यो, खै केले थिच्यो ।
धकेल्यो, पेल्यो, समयले लतार्यो ।
मेरो भबिस्य,
मेरो प्रेम,
मेरो गौरब .
भकानो छुटौदै,
पुन म हराय ।
तर
प्रतिग्या बिर्सेंको छैन,
फेरी फेरी,
बर्सौ लगएर पनि,
म तिमीलाई भेट्न आउनेछु,
तिम्रो हरेक स्पर्स्को मुल्य तिर्न ।
तिमी एसरी नै हसिरहे,
तिमी एसरी बाचिरहे,
तिमी रहेनौ मात्र महेन्द्र कि अप्सरा ,
तिमी होइनौ मेरै मात्र अप्सरा,
तिमी सबै सबैकी अपसरा,
प्यारी प्यारी अपसरा रारा

Sunday, October 12, 2014

Welcome Speech by Ms. Radha Paudel, Social Impact Advisor `Volunteer', CGNSB

Respected Chair ,  
Chief guests;   Barry Palmer, Immediate Past International President, Lions Club International
Binod Chaudhary Chairman of Chaudhary Group and Forbs Billionaire,
Distinguish guests and all
Binod Chaudhary, Chairman Chaudhary Group, Forbes Billionaire 
Barry Palmer, Lion Club International, President
Greetings  and heartly welcome to Jumla.

It is my incredible privilege to welcome both chief guests and all others on the premises of historically popular, naturally beauty, culturally wealthy and Peace Peaceful Jumla.

Today,  it really takes my breath to be in the distinguished presence of Mr. Binod Chaudhary and his son Nirvana Chaudhary along with Lion Barry Palmer, Lion Sanjay Khetan and Lion Shyam Shakya. This moment reminds me on the moment one and a half year back when Binod and me were meeting as an Authors and discussing about the scope, challenges and opportunities of Social Business in Karnali.  I would like to take comparison to the holy epic Ramayan,  Binod and me are Krishna and Sudhama respectively where Biond is a billionaire and I am a squatter  though we are together, our mission is common and our friendship and commitment will remain forever as Krishna and Sudhama. 
It is not easy to start from the scratch though we have already made all foundations works and ready to kick of off four pilot projects in Jumla. More importantly, we are not alone in this historical journey. On behalf of people of Jumla, I would  extend our sincere thanks and gratitude to Lions  Clubs International and Chaudhary Group for transforming challenges in to opportunities, designing dreams with way forward.
In order to cultivate the concept of Social Business and leverage resources, Nepal is the first country for lion  club international where as Jumla is  the first place for CG Nepal Social Business thus this visit has historically significance to all of us in many ways
Today, many development actors are working over here though they are frustrated with geographical hardship, poor infrastructure and low socio-economic indicators.
Here, I like to reiterate Nobel Laureates, Prof. Mohamud Yunus, and appeal to all of us,
let’s convert challenges in to opportunities,
let’s increase skills instead of forced labour migration
Let’s fight hunger by promoting the local products and eco- tourism.
In conclusion, it’s just beginning, we, Jumla people are ready for commitment and looking forward to hear more from our chief guests  for spreading peace message through empowerment of underprivileged people from Jumla.

 Again, on behalf of Narkali Lion club Jumla, CGNSB, Action Works Nepal and myself, like to do warm welcome and wishing successful stay in Jumla.



o; ul/dfdfo ;efsf ;efWoIfHo\',
k|d'v cltly 4o,
af/L kfd/ Ho", nfoG; Snj OG6/g]zgn,
           ljgf]b rf}w/L, rf}w/L u'k|, kmf]A;{ lanLgLo/
ljz]if cltly, k|d'v lhNnf clwsf/L Ho",
;efdf pkl:yt ;Dk"0f{ cltlyx?,
eb| dlxnf tyf ;Hhg ljGb|,
gsf{nL nfoG; sNj h'Dnf, ;L=lh=Pg=P;=aL=, PS;g jS;{ g]kfn / d]/f] AoflQmut tkm{af6 xflb{s cleefbg tyf :jfut ug{ rfxfG5' .
cfh d ue{n] efj's ePsf] 5', s/Lj 8]9 jif{ cl3 n]vssf x}l;otn] ljgf]b rf}w/L / d /fdfo0fdf s[i0f / ;'wfdf em} ldt nufPsf lyof} . Tolt a]nf b]lv g} pxfFn] dnfO{ arg lbg' ePsf] lyof] ls h'Dnfdf sfd / e|d0f ug{ .
nfoG; sNj OG6/g]zgnn] ;fdflhs Joj;fo ug{sf nflu g]kfn 5fg]/ / rf}w/L u'|kn] ;fdflhs Joj;fosf nflu h'Dnf 5fg]/ kljq :yn s0ff{nL , k|fs[lts ;Dkbfsf] ckf/ vfgL, ZffGtLsf] ljljw ;:s[lt ;+;f/ e/ ;'uGw em} kmf}lnPsf] 5 . of] eGbf 7'nf] uf}/j / v';L xfdL h'Dnfaf;Lsf nflu s] x'g ;Snf < t;y{ nfoG; sNj / rf}w/L u'|k k|lt h'Dnfjf;L s[t1 / cfjf/L 5f} .
d]/f] ulx/f] ;kgf lyof] ls g]kfndf lbuf] zfGtL / ;d[4L Nofpg lxdfn / t/fO{, sd{7 xftx?n] hf]l8g' k5{, s'i0f / ;'wfdf h:t} k/:k/ dfof / ;Ddfgsf ;fy ldt nufpg' k5{, c;Dej s]xL 5}g . ;flRrs} oxfFx?sf] ul/dfdo pkl:yltn] Tof] klg z'? ePsf] 5 .
jf:tadf xfdL h'Dnfjf;L zfGtL k|]dL 5f} / sd{ ug{ ljj]sn] ;s] hlt ;d{/lkt 5}f . oxfFx?sf] ;'e]Iff, dfof, ddtf / ;Ddfg xfdL k|lt s[i0f / ;'wfdf h:t} h'lg h'lg aflr/xf];\ .
cGTodf k|d'v cltly nufot ;a}nfO{ :jfut ub} ljbf x'G5' .
gd:sf/
 wGojfb ..

Saturday, October 11, 2014

एकै मुठी सास बिर्सें ।

कहिले तारिक्मा कहिले गतेमा, अौलाहरु भाच्दै भाच्दै बिते ।
मिठा मिठा सपनाहरु, ताराहरु गन्दै ताजै राखे ।
सम्झौता पनि थिए कताकती, खोले, सपारे, चाङ् पारे ।
ढोकेहरु तन्नै थिए, स्वागत मस्तै नै गरे।
नयाँ जोस नयाँ नेपाल,सपना पाली पाली बसे ।
दर्शन दुनियाँको राम्रो, काम  ज्याद्रै चाम्रो, तेन्द्रो ।
पिरै पिर्ले सुके, एकै मुठी सास बिर्सें ।      
Khalanga, Jumla


 

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...