Thursday, December 4, 2014

Miteri Recycle Center: a means of Peace, Prosperity of Nepal


मैले द्वन्दलाई पुरकापुर १० बर्ष नै जान्ने भएर, भुज्ने भएर भुजे। दव्न्द प्रभाबित जिल्लाहरुमा काम गरे महिलहरुको, युवाहरुको अनी उप्पेछित बर्ग, क्षेत्र का लागि। जिल्लामा बसेर आफुले इमन्दारिता पूर्वक काम गर्दा  केन्द्रमा पनि तेस्ताइ सकी नसकी काम गरिरहेक हुन्छन गर्छन् भन्ने लगो रहेछ। तेसैले शान्ती सम्झौता भये पछी सबै कुरा फटाफत् हुन्छन भनी सोझो  भुजाइ थियो तेसैले सन २०१० मा फिलिपिन्नेस बाट फर्केर आउँदा देशमा धेरै परिवर्तन भयो होला भन्ने थियो। मनिला बाट फर्केर मैले पहिलो भर्मन गरे जुम्ला को, साथमा थिए पपुलर जेन्टल p4]Zo गरीबहरुमा जल्बयु परिवर्तनको प्रभाब sf] laZn]ifg जब गौउ पुगियो, गाउ परिवर्तन भएको रहेनछ हुन्त हामी धेरै टाढा गएका थिएनौ मात्रै लाम्राको हिया खोला जहाँ ८० घर दलित बस्ती बच्चाहरु नगै, भोकै, स्कुल पनि थिएन, नजिक्को स्कुल जन करीब घण्टा लाग्थ्यो काठमाडौंमा ठुला ठुला परिवर्तन भएको थियो तर जुम्लामा .......
जाडो बदिरेह्यो, बड्दा बददै एती धेरै बद्यो कि -२० पुग्यो, बच्चाहरु सबै नाङै जिउ नगै खुटा घाम नलगिन्जेल घरभित्र आगो तापेर् बस्यो, घाम लागेपछि छत्मा घाम तापेर् बस्यो, करीब - बजे बाट घाम फेरी हराउछ अनी फेरी भित्रै बस्यो महिनबारि भ्एकी महिला केटी छन भने तेही पनि का पैof] b'v x]g{ yfn]sf] klg bzsf} ePsf] lyof] . मैले केही साथी / सस्थ्लाई कुरा गरे तर जाडो छल्ने बिसएमा कस्को प्रोजेक्ट बन्न सक्छ ? तेसो तराइमा शित लहर लाग्यो भने पत्रीकामा आउछ दाउरा , कम्मल बितरन हुन्छ तर कर्णाली वा १४ वटा हिमालि जिल्लाको जाडो सास्ती कुन पत्रीकाको बिषय बनोस, कसरी बनोस , कसरी प्राप्त होस् कम्मल दाउरा मैले मनिलामा सेकेन्ड हन्ड् कपडाको पसल देखेको थिए मैले तेसै गरी सेकेन्ड ह्यन्ड् कपडाको सकलन बितरन गर्न yfn]. एक्सन वोर्क्स नेपाल का साथीहरुमा सुरु सुरुमा आसजीलो माने पनि जुम्लामा नै गएर थोरै भये पनि  अनुभब  गरेका सस्थका उपधाछेय पपुलर जेन्टलको पूर्ण सह्मति रह्यो / la:tf/}  zflGt cleofgsf] Pp6f cleGg c+u g} aGof] .
मैले सानो अध्ययन गरे, महिलाहरुसँग छलफल गरे । झन्डै पण्चनब्बे परतिशत् महिलाहरु सेकेन्ड  ह्यन्ड् लुगा  अर्थात् लुगा पुन प्रयोग गर्न सहमत् भए। तर मलाई जुम्ला लगायेत् दूर्गम् जिल्लाहरुमा दात्रि निकायहरुले विभिन बहनामा पैसा बाडेर झन पर्जिबी बनाएको पटकै मन परेको थिएन । तर सेकेन्ड ह्यन्ड् लुगा लाई पैसा तिर्न सजिलो नि थिएन । पहिले त चुनौती आफ्नै टिममा कोही बोलेन दोस्रो गाउमा सबैले भने - हामीन जुम्लाका गरीब मन्ठा के गद्दा हाउ ? म एक्लै भये तैपनी हिमत हरिन। किन भने मैले देखेको थिए बादी पीडितलाई बाड्ने लुगा फलिदिएको अर्थात् बगाइदियेको । एस्बाट स्पस्ट के थियो भने गरीब , बादी पीडित सबैमा आत्मा सम्मान हुन्छ जुन कसैले नि सम्झौता गर्न सक्दैन । पुरनो, दान नै गरेको लुगा भएनी गाउ गाउ पुरौन कम्तिमा पनि ४-१५ दिन लाग्छ अनी यातायातका सबै साधन अर्थात् ट्याक्सी , बस, जहाज, भरिया, गधा सबै प्रयोग हुन्छन कुनै निसुल्क गरिदिन्छु भन्ने भेतिन्न । यि दुबै अवस्थामा पैसा लिनु अर्थात् बेच्नु नै अन्तिम वा राम्रो उपाय हो जहाँ जनताले आत्मा सम्मान पाउछ अनी यातायातको पैसा पनि केही भएनी सहयोग हुन्छ ।   
मैले छलफलमा स्विकर गरे हो तपाईंहरु सँग लुगा किन्ने पैसा छैन तर सित्तैमा दिन पनि सक्दिन तर मलाई पैसा दिनु पर्दैन तपाईंहरु सँग जे तेही दिनु। दाउरा बेच्नेले दौर, डुंगा फोर्नेले ढुङ्गा जो सित जे तेही दिनु। केही सिप नलगे पछी महिलहरुले (एक्सन वोर्क्स नेपाल ले बनाएको मितेरी महिला समुहहरु) हरेक कपड्को रु बाट बेच्न सुरु गरे , हुँदा हुँदा करीब एक बर्षमा कपडा दुई सएमा बेचोको पनि देखे खुशीले रोये दलित गैर दलित महिलाहरु मेलबाट आएर बैठक बसेक, अनी आफु आफुले काम बिभाजन गरेर कपडा बितरन गरेका , हिसाब राखेका, साइज् रङक लागि आफु आफु मिलेर शन्तिपुर्बक मिलएका बाटोमा हिद्डा गौउमा जादा आफुले बोकेर लागेका लुगा लगाएक एक बर्ष एसरी नै बित्यो तर धेरै सिकियो काठमाडौं गौउ दुबै ठाउमा। 
गाउ गाउमा कपडा पुग्दा कपडा कुचिने, बोरा च्यतिने, बर्खाको बेला कपडा भिजेको, कतै कपडाको साइज् नमिलेको कतै कपडाको प्रकारनै नमिलेको  आदी आँफैले देखे गाउमा भन्दा काठमाडौंमा हामीले चुनौती महसुस गरेउ। कपडा सक्लन गर्नै गाह्रो, धेरै जसो हुन्छ हुन्छ, राम्रो राम्रो भने पनि केहीले मात्र लेउने, लेउनेहरुमा पनि धेरैले हेपेर च्यतिएको, महिनवरिको रगत,सुत्केरिको  तेलबर्खको  हिलो आदिसंगै ल्यैदिएको पाइयो। तर हामीले हिम्म्त हरेनाउ   गाउ काठमाडौंका समस्याहरुलाई सम्बोधन गर्ने गरेर मितेरी रेसाईकल सेन्टर आचार् सहिता बनायेउ प्रयोग गर्न थालेउ
आचार् सहिताले भन्छ; हामी सबै सन्जोग्ले भिविन्न जात लिङ क्षेत्र मा जन्मिएको हो कसैले पनि चाहेर रोजेर जन्मेको हैन तेसैले कसैलाई पनि हेप्ने अधिकार छैन तर हामी सबै मानब नेपाली भएकोले सम्मान गर्ने, माया गर्ने कर्तब्य हुन्छ अरुले शान्ती ल्याइदिने हैन हामी सबै मिली मिली शान्तिको सस्करको निर्माण गर्नु पर्दछ जुन कुरालाई बेबहार्मा उतार्न एक्सन वोर्क्स नेपाल ले मितेरी गाउ सँग संगै बाचौ लाई मुल रणनितीको रुपमा स्विकर गरेको एस रणनितीलाई अङिकार गर्दा  रगत विवाहको सम्बन्ध भन्दा माथि उठेर कुनै पनि जात , लिङ, क्षेत्र, धर्म, धनी गरीब आधी केही नभनी  पर्स्पर  माया सम्मान गर्नु हो तेसैले जुन लुगा आफुले लगाउन् सकिन्छ तेही लुगा मात्र मितेरी रेसाईकल सेन्टर लाई दिने हो मित लाई दिने लुगा च्यतिएको, मैलो, फोहोरी दिनु हुँदैन हामी सबै शुभ चिन्तकहरुलाई भन्छौ कि हामी सित हामीले सोछे जसती सबै काम सम्पन्न गर्न प्रशस्त साधन स्रोत छैन खास्मा तत्कल चहिने, लुगा धुने मेशिन, मानब स्रोत ठाउको अभाब भएकोले कपडा दिने बेला कम्तिमा सफा गरेर दिनुस् साइज् मिलौने, लेबल गर्ने, इरोन गर्ने, डिजाईन निकल्ने, प्रयोग हुने भये प्रयोग गर्ने नभये झोल लगायेत् अन्य सामाग्री गराउने, बिक्री बितरन हामी गर्छौ

चिने जानेका अनुरोध गर्ने, स्कुल कलेज् हरुमा अनुरोध गर्ने , जती सक्दो मित हरु को सन्ख्या बिर्दी गर्दै गर्दै लग्न का लागि सहयोगी साथीहरुलाई यातायात खर्च, रेसाईकल गर्दा आबस्येक् सामाग्री, संचार, काठमाडौं बाट निर्धरित ठाऊमा पुराउन लग्ने जहाज, बस, गधा, भरिया आधी दुवानी खर्छ का लागि हामी पैसा लिन्छौ। पैसा कपडा प्याक गर्दा नै कपडाको गुन्स्तर मिलएर रखिएको हुन्छ जुन सालखल २०० रुपैयाँ पर्न आउछ भने रु १० बाट सुरु भएर रु ४०० सम्मा रखिएको छ। बस्तबमा मितेरी रेसाईकल सेन्टरले  बङलदेशी नोबेल  पुरस्कार बिजेता डाक्तर मोहमद युनुस् ले सुरुवात गरेको सामाजिक बेबसाएका सिदन्तमा आधरित् छ ।जुन सिदन्तमा मिस्र्तित मोडेल अर्थात् एन्जिओ र बेपार्को बिच्मा अर्थात् सामाजिक काममा बेपार्को सिदान्त प्रयोग गर्दछ । हालसम्म हामीले सामाजिक बेब्साएको नाफा कमाउने बाहेक सबै सिदान्त लागु वैएसकेको छ ।एक्सन वोर्क्स नेपाल ले आजको दिनमा महिनामा १००० प्रती कपडा बिविन्न ८ जिल्लामा पठाएको छ भने नाफा भने प्राप्त गर्न अझै धेरै दानी मितहरुको सहयोगको अपेछा गरेको छ ।  गाउमा माग भएजस्तो कपडा पनि पुराउन पनि सकिएको छैन त्यो सक्लन नै कम् भएर हो । काठमाडौं मा कपडा सकलन सोचे जस्तो हुन सकेन, बिदेशमा नेपाली र बिदेशी साथीहरु तयार हुनुहुन्छ तर लेउने सस्तो माध्यम पनि भेटिएको छैन । तेसै गरी काठमाडौं मा भएको कपडलाई जिल्ला जिल्ला पठाउन पनि सस्तो माध्येम् भेतिएन । 
बस्तबमा मितेरी रेसाईकल सेन्टरले मन्कारीहरुलाई मन फुकौने, मित लगौदै आफ्न नेपाली दिदी बहिनिहरुलाई, 5f]/f5f]/Lहरुलाई, आमाबौ हरुलाई सेवा गर्ने अबसर सिर्जन गरेको छ भने गाउ गाउ बस्ती बस्ती हरुमा बिना कुनै बिवेद शान्ले लुगा किनेर लगाउने, मित्को लुगा लगाउदा आत्मियता झन बद्डै जाने सस्किर्तिको बिकास हुन्छ । म् आँफै पनि यो सेन्टरमा आउने लुगा चलन्चल्ती अनुसार किनेर लगाऊछु। मैले लगाउने लुगा प्राय सबै एही सेन्टरको हो।
आजको दुनियाँमा यो सस्किर्तिको धेरै नै महत्व छ साथै बैज्ञानीक पनि। जाडो भएर दाउरा बाल्दा , बातावरण प्रदुशन हुनुको साथै बन बिनाश्मा टेवा पुराउछ जुन बेक्ति समाजको लागि अतिनै हनिकरक हो । अर्कोतिर लुगा जता ततै फाल्दा नराम्रा् पनि हुन्छ . जल्बायु परिवर्तनलाई gs/fTds ?kdf थप् मदत् गर्दछ। येदी हामी सबैले बेलैमा होसियार पूर्वक काम गरेऊभने लौरी पनि नभाचिने सर्प पनि मर्ने हुन्छ तर सबैमा कुरा भन्दा माथि उठेर काम् नै गर्नु पर्द्छ अर्थात् मित्ले लगाउन् मिल्ने , हुने लुगा दान गर्नु पर्दछ । एही बिचार लाई लिएर एकसन वोर्क्स नेपालले अगस्त २०१३ मा युवा दिबस्को अबसर्को दिन्मा मुख्य राजनीतिक kf6Lsf  मुख्ये बेक्तित्व, भुत्पुर्ब प्रधानमन्त्री, एन्जिओ महसङ्को अध्छ्य आधिको अगाडि पेस गरिएको थियो किन्की नेपाललाई शान्ती र सम्ब्रिदी बनाउने १५ वटा प्रोजेक्ट मा यो पनि छानिएको थियो ।
यो लेख लेखिरहदा मितेरी रेसाईकल सेन्टर बेक्ति बाट उठेर सस्थगत रुपमा सुरु भएको पनि चार बर्ष हुँदैछ। पुरना कपडा बेचेर पैसा कमाइ भन्नेहरु हुँदाहुँदै पनि यो फैलिदै छ, हुर्कदै छ, शुभचिन्तकहरु अर्थात् मित हरु बड्दै हुनुहुन्छ । प्रबिधी र सीप भित्रिदै छ । सबै भन्दा खुशी त जब केटाकेटिहरु नयाँ कपडामा रमौछन, खुशी हुन्छन तेतिखेर हामी सबै खुशी हुन्छौ र सबै दु:ख बिर्सन्छौ । अझै खुशी त तेतिखेर लाग्छ जब बर्षउ हेपिएर बसेका महिलाहरु बेपारी महिला भएर लुगा बेच्न थाल्छन् तेतिखेर हामीले आकाश चुम्छौ र उत्सहित हुन्छउ फेरी । आउनुहोस् सबै मिली हासौ खुशी हौ र शान्तिको सस्कार निर्माण गरौ ।

Very poor tying though like to post here 


Younger Generation Can Redefine the identity of Nepal




The nursing is not my choice of education due to ignorance and my family socio-economic background in 1990 at Chitwan. My dad enrolled me in Staff Nurse at Nursing Campus Pokhara because he didn’t want to see me to encounter with men foresters, policemen and struggles with wild animals and of course climbing ups and downs of mountains. I never regret on his choice.


That 3 years nursing course gave me many things in many ways. I got to know more in Nepal. In first and third year, I encountered with many head injuries, fracture and other surgical patients  who were come from the hilly regions such as Lamjung, Tanhun, Kaski, Parbat, Syanja, Baglung etc. I asked myself what about the people from other districts like from Manag, Mustang, Jumla etc. They injured while they were in foddering, firewood and other household chores. Likewise, many patients were came at last minute of their life who were suffered from acute, respiratory tract infections, tuberculosis, chronic asthma and other associated diseases and conditions. Of course, there were other diseases though they represented poor, marginalized communities and areas. I loved to take care of any kinds of bed ridden patients as my parents, because my parents had Tuberculosis, Chronic Asthma and they were very poor with large family. I started to think that I was lucky enough, because I had the health post in 45 minutes walking distance and hospital in 90 minutes walking distance where I survived even from tetanus.


The second year of my staff nurse course was given me more energy in my life which taught to be  proud me as woman by letting me know all anatomy and physiology of reproductive life and its importance in society rather an individual benefit at narrow sense. I always dying to hold the baby first while childbirth and hurry to make first breath or cry. I know why does the first cry is very important for baby externally and internally. Unfortunately, I also observed many life threatening cases including ruptured uterus, hand prolapsed, retained placenta with hanging KUTO, bleeding, neonatal deaths, septicemia etc. I really wondered on how my asthmatic mom gave six births alone on farm. 


I worked in Bharatpur hospital for 7/24 as Anesthetic Assistant nurse for 4 years.  I experienced the same level of disease and conditions like in Pokhara. In addition, I also experienced first time rape case in town. I was shocked and asked myself about my role and keen to away from `comfort zone’ of hospital. But it was not easy because my family background was poor and I had government permanent job along with 25 % extra allowance of anesthetic allowance, 25 % allowance from hospital support committee, extra income from teaching in private medical institutes. More importantly, I was uplifting social status of my family and parents by assisting in treatment of family, relatives, friends and all.
I was determined to work in the community since childhood in order to fight with hunger and gender discrimination as my parents guided but struggling to find the way. Finally, I gave up my powerful and luxury job at Bharatpur and went to Kathmandu for Bachelor in Community Health Nursing. At the meantime, I also continued my Master’s in Health education and felt bit more confident to step beyond the four walls of hospital. Finally, I landed on fire of poverty, discrimination and war in 2001 at Jumla.


The journey was so tough; each day was gift from god and mobility restrictly prohibited. There was no telephone, electricity, roads and no services for basic needs. As a result, many infants and mother were dying in front of me. For instance, a retained placenta case was died due to excessive bleeding where no intravenous fluid, no injection e.g. oxytocin and blood, operation theater and timely referral practice were out of imagination.  That case changed my mind again. I mobilize local people or stakeholders through `Miteri’ approach and finally able to found the blood bank, C-Section and emergency obstetric fund for referral system though there were many depressive and furious moments.



Today, I work independently by founding organization called Action Works Nepal www.actionworksnepal.org in empowerment, human right and peace building through various programs by mobilizing the individuals/private institutions and others through Miteri approach in rural and marginalized areas e.g. Karnali. Because of in rural areas, even today, women and children are dying with same conditions and diseases. We have long way to go, but possible by collective positive mindset of young generations from different walks of life. It is crucially important to change the identity of rural Nepal for redefining the identity of Nepal. Moreover, the birthplace of all us is not by choice, we, none of us have right to discriminate and we, all of us obligate to cultivate the culture of peace by small, simple, spontaneous and sustainable AcTiOnS.

(This article is prepared for BPKIH as asked by bhai Ankit Ghimire)

Saturday, November 29, 2014

जुत्ताको तना कस्ने अर्कै ।

सुनेउ भने दु:ख मान्लाउ,
नसुने फेरी केरी जान्लाउ ?
तिम्रो लुगा धुने अर्कै,
तिम्रो भान्सा कुर्ने अर्कै,
हुँदा हुँदा जुत्ताको तना कस्ने अर्कै ।

था छैन कती पोल्छ तातो घाम्ले,
पिर छैन, मास्क् पन्जा शाउले ?
फुर्सत छ कि छैन किन सोध्नु पर्‍यो,
दिगो हुन्छ हुन्न उर्दी जारी गर्‍यो ।
सबैतिर वा वा हाइ हाइ उस्तै
मर्ने सबै मरिरछन, पाखो को पाखै ।
लोकतन्त्र किताबमा छ दिमागमा छ कस्को
तर्क गर्न हुँदै हुन्न, भेडा जस्तै लर्को ।
जती कुरा गरे पनि काम भने उस्तै,
शक्ती नाप्यो कुरा थप्यो देस भने उस्तै  

Friday, November 28, 2014

Letter to Chitwan from Jumla

h'Dnfaf6 gd:sf/ ;fyL -lr7L_

Kof/f ;fyLx?,Affns'df/L :s'n, lrtjg
;fb/ gd:sf/ .
cfzf 5 tkfO{x? ;Gr} x'g'x'G5 xf]nf, clGtd q}dfl;s kl/Iffsf nflu d]xgt u/]/ k9\b} ug'{ ePsf] xf]nf . xfdL t otf wdfwd jflif{s kl/Iffsf] tof/L ub}{5f} . x'gt kl/Iff rfx] q}dfl;s xf];\ of jflif{s, kl/Iff kl/Iff g} xf] . 8/, v'nb'nL, 56kl6 e}xfN5 . s:tf] cfpg] xf], hfg]sf] cfp5 ls cfpGg, slt gDa/ Nofpg] , s'g s'g ;fyL hfGg] 5g\, s;n] pl5Gnf o;kfnL cflb h:tf k|||Zgx? t cfO{/xG5g\ . slxn]sfxL t olt 56kl6 x'G5 ls xu'— xu', d't'—d't' h:tf] nflu/xG5 . 6\jfOn]6 uO/xof] t/ lb;f lk;fa cfpb}g . ;fob tkfO{x?{ dWo] sltnfO{ o:t} x'+bf] xf] t/ d hfFrdf cs{} vfnsf] a7\ofO{ u5'{ . ;fyLx?nfO{ lhTg, w]/} gDa/ Nofpg slxNo} klg 5fg]/ k9\bLg ,k9fPsf] hlt jf k9\g] eg] hlt ;a} k9\5' hlt;'s} ufx|f], cK7\of/f] ePklg,dg gkg{] ljifo ePklg d}n] ;a} k9\5' . sIffdf 5nkmn ubf{sf zAb, k|z+u ldnfP/ pbfx/0f lbO —lbO{ n]V5' clg t dnfO{ s;}n] lhTb}g xf Û xf Û tkfO{x? klg d]/f] tl/sf rf]g'{ xf]nf lg km]/L <
x'g t tkfO{x?nfO{ d}n] s] l;sfpg' < xfd|f] h:tf] b'Mv tkfO{x?n] kfpg' x'Gg /] . xfdLnfO{ dbg k'/:sf/ kfpg] /fwf kf}8]n lbbLn] eGg' ePsf]  . /fwf lbbLsf] hGd]sf] 7fp+ ePsf]n] cfh ef]ln lrtjg cfkm\gf] glhs / dfofn' nfU5 . /fwflbbL ;w} xfdLnfO{ l;sfpg' x'G5, ;+;f/df sf]xL klg dflg; cfkm'n] rfx]sf] 7fpFdf hGdGg, xfdL ;j} ;+hf]un] hGd]sf] xf], To;}n] s;}n] s;}nfO{ x]Kg' x'Gg, cyf{t x]Kg] clwsf/ 5}g . t/ dfgj ePsf] gftfn], Tof] b]zdf hGd]sf] gftfn] ;j}n] b]zk|lt st{Jo ug'{ k5{, dfof ug'{kb{5 . xfdL hxfF— hxfF hGd] klg h]—h] sfd u/] klg hf]—hf] eP klg Pscsf{nfO{ ;xof]u dfof / ;Ddfg u/]/ ;+u} af+Rg ;lsG5 . /fwflbbL o;nfO{ ldt nufpg] eGg' x'G5 . ldt nufp+bf hft, eft, wgL, ul/j, wd{ cfbL s]xL klg x'b}g . ;+;f/df zflGt Nofpg pxf+  oxL ;Gb]z af8\b} lx8\g' x'G5 /] .
tkfO{nfO{ yfxfF 5  xfdf|] t ljifo cg';f/sf] lzIfs kfpg' t rGb|df k'Ug' h:tf] 5 . ;b/d'sfd vn·flt/sf af]l8ª :s'n  / !— @ ;/sf/L :s'ndf s]lx ;+ej 5 .  xfdf|] :s'n t zlgufpF eGg] uf lj ; df k5{, h'g l;Ghf pkTosfdf k5{ . l;Ghf tkfO{ xfdLn] af]Ng] g]kfnL efiffsf]  pb\ud :yfg xf] . zlgufp h'Dnfsf] ;b/d'sfd vn\Ëfaf6 w]/} 6f9f 5, b'u{d klg 5 . v\nËfaf6 ljxfg & ah] r9]sf] a; dxt, tlnpd, nfdf|, tftf]kfgL, s'8f/L, /f/flnxL x'b} sflnsf]6 lhNnfsf] af]8{/ gfUdf;Dd k'U5 . gfËdfaf6 l;+hflt/ nfUb} sflnsfv]t', a8sL, k'u]kl5 bflxg]lt/ lx8]/ hfGf'k5{ . jiff{df t sNkg} gu/]sf] of] a8\sL ;Dd cfO{k'Ubf #, $ aHof] To;kl5 la:tf/} psfnf] —psfn] nfUb} sl/j $ 306f lx8]kl5 xfdf|] :s'n hgtf k| lj k'luG5, h'g ;d'b| ;tx b]vL ##)) ld6/ prfO{df k5{ . sflt{saf6 hf8]f z'? x'G5 / rf}q :fDd  g} hf8f] x'G5 . hf8f]df lxpk5{ @ ,# lkm6 lxp @, # lbg ;Dd klg k5{ . tfks|d 36]/ -@) l8lu| ;]N;Lo; k'U5{ To;}n] t xfdf|] :s'ndf jflif{s kl/Iff d+;L/df ePsf] xf] .
hf8f] slt x'G5 eGg k/]g Sof/] ;fyL xf] . jif}{el/ hf8f] eO{/xG5 s]lx g s]lx Gofgf]n'uf nufpg' g} k5 {.  P d t d]/f] :s'nsf] s'/f ug}{ la;]{sf] . xfd|f] :s'ndf t Pp6} lzIfsn] @— # ljifo k9fpg' k5{, cfwf cfwL lzIfs :yflgo x'g'x'G5, slxn] sflx ;f+Rr} kl9of] sL VofnVoffn kl9of] yfxf x'Gg .  lzIfsx? eGg' x'G5— xfdf|] kfnfdf t o:tf] x'b}gYof] . clg ;f+Rr} ePlg xf]O{g h:tf] nfU5 dg} lvl;{Ss x'G5 .
sDo'6/sf] t s] s'/f u/}f+ ;fyL xfdL t lrqsf] sDo"6/ x]/]/ lrt a'emfp+5f} . tkfO{x?nfO{ ;emgf 5lg xfdf|] lj1fg ljifosf] k|of]u ljlw . xfdLn] t k9|\g] dfq xf] . v} s] eGg', s] geGg' h:tf] e}/f5, geg' dg sf]SofPsf] 5, ;'Gg] ;'gfpg] klg sf]lx 5}g, eg' tkfO{x?nfO{ lbSs nfUof] xf]nf, w]/} ;'gfO{eGg' xf]nf . yfxfF 5 xfdf|] t ;a} ljBfyL{nfO{ k'Ug] sIffsf]7f klg 5}g . ;a} s]6fs]6L :s'n cfP eg] s] xf]nf xfnt < sIff sf]7fdf s]lx 5}g , w]/} eof] eg]sf] a]Gr, 8]S; xf] Tof] klg ;Nnfsf] sf7sf], sltv]/ eflRrG5 s]xL 7]ufg 5}g . ToxL ;Nnfsf] Efmofn 9f]sf agfPsf] x'G5, s'g} s'g} ;4] x+'b}g, s'/f] u—of] s'/fsf] b' +=v . lxp+k/] lr;f],  kfgL k—of] t sIff sf]7fdf .  s] sIff sf]7f eGg] sfo{no sf]7fsf] 5fg]f r'lxP/ xfdf]| xflh/L /lh:6/ k'/} leh]sf] .
tkfO{x? 3/df sfd ug{' x'G5 sL x'Gg, xfdL t w]/} sfd u{g' k5{{ . ;a} sfd xftn] ug]{ xf] To;}n] w]/} ;do nfU5 . af cfdfnfO{ v]tsf] sfd ;3fpg' k5{, 3/sf] sfd klg k|fo ;a} ug'{k5{ . sfdsf] a]nf afcfdf cfvf b]lvGgh]n v]tdf x'g'x'G5 To;}n] 3/sf] ;a} sfd cfkm} ug{'k5{ .  3/sf] ;a} sfd ;s]/ k9\g a:bf ysfO{ nfU5, km]l/ Psl5gdf alQ ulxxfn5 . xfdf|] ufpF t ljh'nL alQ 5}g, s'g} s'g} ufpFdf n3'—ljw't of]hgf x'G5 a]n'sf ^ b]vL !) ah] ljxfg $ b]vL ^ ah];Dd alQ cfp+5 .
dnfO{ w}/} ug —ug u/] h:tf] nfUof], stf stf nfh, stf stf layf]n] h:tf] klg nfUof] . /fd|f];+u k9\g', xfdLnfO{ x]nf gug{', kl/Iff lbP/ 3'Dg cfpg'xf]nf, cfhef]nL t a;df klg cfpg ;lsG5 . dnfO{ cfpg dg lyof] t/ tkfO{x?sf] kl/Iff rln/x]sf] xG'5 .
tkfO{sf] kqsf] cfzf /fVb} labf x'G5' .
tkfO{x?sf] dfof ug]{ ;fyL
;Ltf ;'gf/

sIff (, ;lGgufp+, h'Dnf 

Thursday, November 27, 2014

पारीजात जान्दा जान्दै,

तिमीले जे दिएऊ, मलाई संसाररै पाये सरी,
दिनु केही थिएन, अनुग्रहित छु जिबन भरी  ।

पारीजात जान्दा जान्दै, लम्केउ चोरी चोरी,
न फुल छ, न सुगन्ध, न चयन् जिबन भरी ।

निहुरियो सगरमाथा, ढल्यो सुर्य मुखी,
रिसायो कोशी, थर्थरायो जानकी, लुम्बिनी पनि ।

Monday, November 24, 2014

मलाई माफ गरिदेउ प्रिय,

सधैं झै,
लालयित् अनी आतुर ।
गूड्न डीलो भो,
दौडने खुबी थिएन,
उडे बेसरी उडे,
नककली पखेटाहरुले ।
अचम्म,
मैले चिन्नै सकिन ।
फर्किएर हेरे,
बाटो उही हो,
भिताका पीलार्हरू पनि ।
शन्काले लन्का टिप्यो ।
तिम्रो रङ बद्लिएछ,
तिम्रो स्वोरुप फेरिएछ ,
तिमी त सुहाग्रतकी प्रेमिका जस्तो ।
निर्यातित् अतरले रुजेकी,
बिदेसी फुलेहरुले छोपिएकी,
एम्ब्रोइदरी ले सजिएकी,
विवाह पञ्चमिकी सिता जस्ती ।
म अनियन्त्रित हुँदैछु,
तिमी मेरी कान्तिपुरि,
तिमी मेरी अमरपुरी ।
मलाई खेद छ ,
मैले तिमीलाई अपमन गरेको मा,
बर्सौ देखी तिमीलाई गनाएर राखे ,
तिमी संगै नरहेर भागी भागी हिंडे ।
तिम्रो सालीन्त,
तिम्रो सुन्दरात चिनिन ,
एकोहोरो कुदिरहे,
धुलो र हिलोमा मिल्काइरहे ।
म हिजोको प्रेमी हैन,
मात्र शोषन गर्ने ,
मलाई माफ गरिदेउ प्रिय,
म पूजारी कान्तिपुरि नगरि
म तिम्रो सेबक अमरपुरी नगरि ।

SAARC Summit Nov 2014

Saturday, November 15, 2014

My Love, my pride and My destiny

हो,
तिमी मलाई बसाउछ,
तेसैले
तिमी भएतिरै लिपिसिए लाजै पचायेर् .
बिदेसी मित्र थि सजिलो भो केही ।
मैले जपे जस्तै,
तिमी ठडिद्दै गैरहेउ,
तिमीलाई सकेन कसैले भेट्न,
रिसैले मरेनी के भो र ?
तिम्रा चुचाचुचि दातहरु,
सधैं झै कती राम्रा र प्यारा ।
कती अडिग तिम्रो पर्सोनालिटी,
तर्सिएर भागीरहेछ तिम्रो शत्रु पनि ,
मौसम परिवर्तन, हिउ पहिरो आधी ।
लोभिन्छन सबै, आतुर तस्बिर लिन,
प्लिज नजाउ न टाढा,
म सकिद्न तिमी बिना एकैछेण् पनि.
तिमी मेरो सपनामा हिंड्नु,
आकाश छुनु, संसार पुग्नु .
म तिम्रो सपनामा हिड्छु,
दुनियाँलाई देखौछु तिमी हौ को भन्दै बस्छु ।
पिडा त हुने नै भो,
भेट हाम्रो ग्रहन लगे जस्तो ,
बेखुस छैन, को होला भाग्यमनी म जस्तो ।
तिमीलाई खुशी कती लाग्छ कुन्नी पाएर म ,
संसार  जितिरहेछु मैले तिम्रो काख पाएर म
The feeling while flying from Kathmandu to Jumla via Nepalgunj.
Nov 14 2014

Saturday, November 8, 2014

म तिम्रा दनकहरुले  थिल्थिलिएको छु,
गन्धी निती मेरो कम्जोर ठानिएको छ,
मैले हात उठाउन नपरोस अझै,
मलाई थपड्ले थमाउन नखोज समय सकिसकेको छ

Friday, November 7, 2014

मरे पछी, बाँच्न पाये फेरी

मरे पछी, बाँच्न पाये फेरी
मर्दा होलान मान्छेहरु कती ।
पल पल मर्नेहरु भेटिन्छन् बग्रेल्ती,
दिन दिन मर्ने तिमी थियौ धेरै माथि
पल पल काल डाक्नेहरु,
गल्ली मोठ् आश्रम भेन्टिलेटर भरी,
डाकेउ काल, गरेऊ जबर्जस्ती ।
बन डडेको सबै देख्छन,
मन डदेडडेकोको को देख्दो छ र ?
न रोक्यो प्रेम्ले, न प्रतिस्ठाले ।
देखेको कसले छ र सुख दु:ख मरे पछी,
स्वर्गैम बास होस्, भेट होलनी पछी ।  


Dedicate to Alok Nembang 

Thursday, November 6, 2014

Shadow starts to glitter when the reality begins to hibernate

नामर्द त केबल लुक्छ ओडेर् ग्रहण्

एकलै धुन् मुनाउदै थिए,
सुने तिमी त लेखक भएछौ,
मोटो मोटो किताब लेखेछौ ।
आतुर भये,
हम्मे हम्मे पर्‍यो,
किताब फेला पर्‍यो ,
पडे,
एकै रात्मा पडे।
पद्डै गये, रिस उड्दै गयो,
लागो महा नायक,
सिनेमा जस्तै,
नाटकको ठेली,
आदर्श का कुरा बडि ।
कालो गोरो, गोरो कालो,
हेर्दा हेर्दै छुट्यो जरो.
आजभोलि,
तिमी त सगरमाथा चडेछौ,
नेपालको नोबेल पुर्स्कर थापेछौ .
रातारत अधिकार कर्मी ,
रातारात सेलिब्रेटी ।
वा महा नायक !
वा न्याधिश .
हिजोको ईतिहासमा, गोहि का आशु,
आज जिउदै सेता बस्त्र बर्षाएउ .
न लागेथ्यो हैजा, न मलेरिया नै,
न लडेथेउ भिरबाट, न ओक्ल्यान्ड मै .
सग्लै छौ, सद्दे छौ,
के गरेउ के भनेउ सबै ताजै छन
दुधे बाल पनका  कुरा गर्छौ,
मलाई बिर्सेंउ कसरी भन ।
भाषाण मिठा तिम्रा, दुनियाँ बिर्साउने,
शोसण् कती शक्त श्रीमती, बिहे सबै बिर्सने .
म के सक्छु र, सके दुनियाँ नै सक्ला,
सत्य सत्य नै हो, घाम कहिले निभ्ला
मर्द त प्रेम मा मर्छ, शरु भक्त भएर,
नामर्द त केबल लुक्छ ओडेर् ग्रहण्  

Wednesday, November 5, 2014

फुलेकै थिए दाजु,

पत्रै पत्र ,तह तह फुलेकै थिए दाजु,
हिमाल, पहाड तराइ सबै पुगेकै थिए दाजु,
सानो सानो लाई किरा लाको छ,
फुल्छु भन्छु जुट्छु भन्छु ,
कालै कालो भाईसक्यो दाजु ।
गाह्रो रहेछ जिन्दगीमा सयपत्री झै फुल्न,
रितुहरु छल्दै, ढक्मकिदै बास्ना छर्न
 
Swinging of Mind is for Creation
Swinging of Body is for Illness,
Swinging of soul is for Dispute

Tuesday, November 4, 2014

साहित्यकार, साहित्य

साहित्यकार, साहित्य
हेरे ओल्टाइ पल्टाइ,
भेटिन् आकार, देखिन कुनै रङ,
सुने आबाजहरुमा, दबेथे कयौ बर्ष,
सुघे बास्नहरुम, बिलायेथे दूर्गन्द सँग .
छामे कराङ्हरु सुते भोकहरुसँग,
साहित्यकार, साहित्य
हेरे ओल्टाइ पल्टाइ,
लामो यो कर्णाली जस्तै, निस्चल रारा,
स्वागत गर्छ सप्रेम्ले ब्रमन्ड सारा ।
चुमेर निल गगन, दबेर पिडा धर्तिको,
बम र गोलिहरु बाट निस्केर,
रसौछ मत्रित्व, निस्कान्छ सिलजित।
आकर भित्र रुप हरौछ,
रुप भित्र आकार् बदल्छ यो साहित्य .
नराख एस्लाई थुनेर झक्की कोठोमा
नेबेर कसैले छन्द गध्य कुनै बिधामा .
फुक्न देउ कती फुक्छ यो शताब्दिम
बग्न देउ फैलियोस जुनकुनै सागरमा ।
साहित्य सबैको जिबन हो , सास हो ,
फेर्न देउ को होचो को अपाङ्ग हो ?
बिज्ञान फेर्छ साहित्य, फेर्छ सास निर्जिब्ले,
समागम् हुन्छ को को सँग, सिर्जिन्छ के के .
साहित्य तिम्रो मेरो हैन कसैको, हो सबको हतियर,
मृत्‍यु, प्रेम, गुमौछ पाउछ सारा संसार
साहित्य हो सबको सब अंनाम्  निराकार

परिक्षा सकिएको छैन,

परिस्थितीले झापाड लाउदै गयो,
म हिंडे रुदै, लड्दै, पड्दै ।
परिक्षा सकिएको छैन,
समय बदलिरहन्छ,
म कोशीस गरिरहन्छु .
थाहा छैन,
कतिखेर
म जित्छु कि
झापाड्ले जित्छ ।
नेपाल हो ,
झापाडले जित्न नि के बेर,
म मन्त्री , कमिसनर हुन के बेर
आखिर ,
परिस्थिती ठुलो रहेछ ,
म त केबल उस्को गोठलो ।
Crisis in Dignity, Crisis in Relationship,
Crisis in Identity, Crisis in Nationalism

ठुलो तारा चन्द्रमा जगतै चम्किलो ।

ठुलो तारा चन्द्रमा जगतै चम्किलो ।
धर्सा धर्सी, कहिले हुंछौ सारा अमिलो ।
जगत चाहन्छ, सधैं भरी चम्किरहनु,
ग्रह दशा पुर्बे सबै जितिरहनु ।
जपेर जगत्ले के नै थामिन्छर,
उम्लिरहेपछी भाडो मा कतिन्जेल अडिन्छर् ।
 

तिम्लाई जस्तै, मलाई पनि,

तिम्लाई जस्तै,
मलाई पनि,
व्हिस्की पिएर मात्तिन मन लागेको छ ।
ठुला ठुला सपनाको कथा भन्न मन लागेको छ ।
ट्य्यन्केर को पुछर्मा झुन्डिएर,
बन्दमा भाग्दै आउन मन लागेको छ .
तिम्लाई जस्तै,
मलाई पनि,
पाईलटको पूछर् चुस्न मन लागेको छ ।
झितिज् सँग जिस्किएर माया गर्न मन लागेको छ ।
तिम्लाई जस्तै,
मलाई पनि आकाश थाम्छु भन्ने लागेको छ्  ।
साहारा को चरा संगै झितिज नाप्न मन लागेको छ ।  
तिम्लाई जस्तै,
मलाई पनि,
व्हिस्की पिएर मात्तिन मन लागेको छ ।

Friday, October 24, 2014

बेखबर त मै छु ।

टोल टोलमा हल्ला छ,
तिमी ताम झाम्ले आएका छौ रे ,
बेखबर त मै छु ।
धेरै सम्झिन कोशीस गरे,
कुनैदिन तिम्रो ईमेल आएथो रे,
ईमेल मिस त मैले गरेछु ।
इन्द्रेनिको सात रङ,
स्पर्स त मात्रै अनुभुती रे,
बेबकुफ त मनै हुँ ।
तराइ देखी हिमाल सम्मै,
सयपत्री ढकमक्क, मक्खमली फुल्यो रे,
खै मनै फुलेन ?
टोल टोलमा हल्ला छ,
तिमी ताम झाम्ले आएका छौ रे ,
बेखबर त मै छु ।

Tuesday, October 21, 2014

My Love, My Pride


,
तिमीलाई जब देखे, 
बेस्सरी चिचाय, उफ्रे ,
खै भन्नै सक्दिन भो के के । 
बर्सौ देखिको मेरो जपना,
मेरो प्रेम,
मेरो संसार,
मेरो साहरा । 
तिमीलाई भेट्न यि आतुर पाइलाहरु,
थर् थराउदै, फाल् हाल्दै,
धारे, ढुङे जँगले बाटोमा।
काउकुती लगिरह्यो,
के के सम्झिरहे,
मौन कुदिरहे,
रोकेनन बाघ भालुले पनि ।
चक्मन्न अध्यारी रातमा,
छ्याप्ल्यङ छुप्लुङ गर्दै,
त्रिलोक र खत्याड सँग भाग्दै,
दगुरिरहे,
तिम्रो प्रेममा पागल बनेर ।
सास फुलेर आयो,
शरीर तातियो,
जती जती तिमी नजीकियेउ ।
सशंकित भय,
म को हो ? के हुँदैछ म मा ?
बिड्म्बना,
जब म तिमी नजिकै आए,
तिमी देखिएनौ,
मात्रै स्पर्स गरे,
चिसो तर मि $ ठो,
सौम्य तर माया माया,
फलाइग किस .
न्यानो अँगालो,
अाइ लव यु,
अाइ रिअली लव यु,
मिस यु सो मच् ।
म अनियन्त्रित भय्,
आँखा रसाएे अनायस्मै .
म थुचुक्क बसे,
आलु, सिमी र भात् तिमी सँगै खाए,
तिम्रो सामिप्यले होला पुरै खाए ।
कोल्टै नफेरी,
तिम्रै अन्गालोमा रात बिताए,
गफिये, माया गरे, सारा  बिर्सिएे .
रात नसकियोस लाग्दै गर्दा,
एक हुल ठिटाहरुले बिथोले,
झोकिदै उठे,
तैपनी मिठो नै लाग्यो ।
हूल्काहुल मान्छेहरुका अघी,
तिमी शभ्य भैदियेउ तर माया गरिरहेउ ।
सरर बाफ् बनेर,
मुवाइ खाएउ हराएउ आकाशमा,
जगतै लाटियो मेरा के कुरा।
रिस ले भुतुकेर,
माझो हाल्दै,
सुर्य, घाम बनेर निस्किएे,
शायद छायानाथ सँग फुस भएछन क्यार । 
चिआउँदै थिए तर पतै पाईन,
जब उनी आए,
तिमी त झन रोमन्चित पो बनिदिएउ,
आकाश र धर्ती जोडी दिएउ,
जात क्षेत्र बर्ग सबै मेटाइदिएउ ।
टल्पलएउ, सल्बलएउ ।
तिम्रो क्यान्भासमा,
मैले तिमी पाए,
कबिता बाचन् गरे,
नाटक मन्चन गरे,
डिजे डिस्को सबै गरे ।
तिमीलाई स्पर्स गर्दै,
लाहुँडा महादेव गए,
आरुबोट र महेन्द्र चौतरा ।
आह !
कती रमाइलो कस्तो खुशी,
संगलेर राख्न पाये,
सधैं सधैं हुन सके ।
तिमीभित्र गडेर घन्टौ बसे,
निती कुल्चेर बसे, केबल तिम्रो स्पर्सका लागि ।
तिम्रो श्वास मैले फेरे, तिमीसगै सुतिरहे,
तिमी रुप फेरी रहेउ,
लुकी लुकी चुमिरहेउ,
मैले पनि,
झुकायर आँखा जिम्कैदिये,
तिमीभित्र हरायेर् सुरुपाइ दिये ।
तिमीलाई छोड्ने नकल्पदै, 
थिच्यो, खै केले थिच्यो ।
धकेल्यो, पेल्यो, समयले लतार्यो ।
मेरो भबिस्य,
मेरो प्रेम,
मेरो गौरब .
भकानो छुटौदै,
पुन म हराय ।
तर
प्रतिग्या बिर्सेंको छैन,
फेरी फेरी,
बर्सौ लगएर पनि,
म तिमीलाई भेट्न आउनेछु,
तिम्रो हरेक स्पर्स्को मुल्य तिर्न ।
तिमी एसरी नै हसिरहे,
तिमी एसरी बाचिरहे,
तिमी रहेनौ मात्र महेन्द्र कि अप्सरा ,
तिमी होइनौ मेरै मात्र अप्सरा,
तिमी सबै सबैकी अपसरा,
प्यारी प्यारी अपसरा रारा

Sunday, October 12, 2014

Welcome Speech by Ms. Radha Paudel, Social Impact Advisor `Volunteer', CGNSB

Respected Chair ,  
Chief guests;   Barry Palmer, Immediate Past International President, Lions Club International
Binod Chaudhary Chairman of Chaudhary Group and Forbs Billionaire,
Distinguish guests and all
Binod Chaudhary, Chairman Chaudhary Group, Forbes Billionaire 
Barry Palmer, Lion Club International, President
Greetings  and heartly welcome to Jumla.

It is my incredible privilege to welcome both chief guests and all others on the premises of historically popular, naturally beauty, culturally wealthy and Peace Peaceful Jumla.

Today,  it really takes my breath to be in the distinguished presence of Mr. Binod Chaudhary and his son Nirvana Chaudhary along with Lion Barry Palmer, Lion Sanjay Khetan and Lion Shyam Shakya. This moment reminds me on the moment one and a half year back when Binod and me were meeting as an Authors and discussing about the scope, challenges and opportunities of Social Business in Karnali.  I would like to take comparison to the holy epic Ramayan,  Binod and me are Krishna and Sudhama respectively where Biond is a billionaire and I am a squatter  though we are together, our mission is common and our friendship and commitment will remain forever as Krishna and Sudhama. 
It is not easy to start from the scratch though we have already made all foundations works and ready to kick of off four pilot projects in Jumla. More importantly, we are not alone in this historical journey. On behalf of people of Jumla, I would  extend our sincere thanks and gratitude to Lions  Clubs International and Chaudhary Group for transforming challenges in to opportunities, designing dreams with way forward.
In order to cultivate the concept of Social Business and leverage resources, Nepal is the first country for lion  club international where as Jumla is  the first place for CG Nepal Social Business thus this visit has historically significance to all of us in many ways
Today, many development actors are working over here though they are frustrated with geographical hardship, poor infrastructure and low socio-economic indicators.
Here, I like to reiterate Nobel Laureates, Prof. Mohamud Yunus, and appeal to all of us,
let’s convert challenges in to opportunities,
let’s increase skills instead of forced labour migration
Let’s fight hunger by promoting the local products and eco- tourism.
In conclusion, it’s just beginning, we, Jumla people are ready for commitment and looking forward to hear more from our chief guests  for spreading peace message through empowerment of underprivileged people from Jumla.

 Again, on behalf of Narkali Lion club Jumla, CGNSB, Action Works Nepal and myself, like to do warm welcome and wishing successful stay in Jumla.



o; ul/dfdfo ;efsf ;efWoIfHo\',
k|d'v cltly 4o,
af/L kfd/ Ho", nfoG; Snj OG6/g]zgn,
           ljgf]b rf}w/L, rf}w/L u'k|, kmf]A;{ lanLgLo/
ljz]if cltly, k|d'v lhNnf clwsf/L Ho",
;efdf pkl:yt ;Dk"0f{ cltlyx?,
eb| dlxnf tyf ;Hhg ljGb|,
gsf{nL nfoG; sNj h'Dnf, ;L=lh=Pg=P;=aL=, PS;g jS;{ g]kfn / d]/f] AoflQmut tkm{af6 xflb{s cleefbg tyf :jfut ug{ rfxfG5' .
cfh d ue{n] efj's ePsf] 5', s/Lj 8]9 jif{ cl3 n]vssf x}l;otn] ljgf]b rf}w/L / d /fdfo0fdf s[i0f / ;'wfdf em} ldt nufPsf lyof} . Tolt a]nf b]lv g} pxfFn] dnfO{ arg lbg' ePsf] lyof] ls h'Dnfdf sfd / e|d0f ug{ .
nfoG; sNj OG6/g]zgnn] ;fdflhs Joj;fo ug{sf nflu g]kfn 5fg]/ / rf}w/L u'|kn] ;fdflhs Joj;fosf nflu h'Dnf 5fg]/ kljq :yn s0ff{nL , k|fs[lts ;Dkbfsf] ckf/ vfgL, ZffGtLsf] ljljw ;:s[lt ;+;f/ e/ ;'uGw em} kmf}lnPsf] 5 . of] eGbf 7'nf] uf}/j / v';L xfdL h'Dnfaf;Lsf nflu s] x'g ;Snf < t;y{ nfoG; sNj / rf}w/L u'|k k|lt h'Dnfjf;L s[t1 / cfjf/L 5f} .
d]/f] ulx/f] ;kgf lyof] ls g]kfndf lbuf] zfGtL / ;d[4L Nofpg lxdfn / t/fO{, sd{7 xftx?n] hf]l8g' k5{, s'i0f / ;'wfdf h:t} k/:k/ dfof / ;Ddfgsf ;fy ldt nufpg' k5{, c;Dej s]xL 5}g . ;flRrs} oxfFx?sf] ul/dfdo pkl:yltn] Tof] klg z'? ePsf] 5 .
jf:tadf xfdL h'Dnfjf;L zfGtL k|]dL 5f} / sd{ ug{ ljj]sn] ;s] hlt ;d{/lkt 5}f . oxfFx?sf] ;'e]Iff, dfof, ddtf / ;Ddfg xfdL k|lt s[i0f / ;'wfdf h:t} h'lg h'lg aflr/xf];\ .
cGTodf k|d'v cltly nufot ;a}nfO{ :jfut ub} ljbf x'G5' .
gd:sf/
 wGojfb ..

Saturday, October 11, 2014

एकै मुठी सास बिर्सें ।

कहिले तारिक्मा कहिले गतेमा, अौलाहरु भाच्दै भाच्दै बिते ।
मिठा मिठा सपनाहरु, ताराहरु गन्दै ताजै राखे ।
सम्झौता पनि थिए कताकती, खोले, सपारे, चाङ् पारे ।
ढोकेहरु तन्नै थिए, स्वागत मस्तै नै गरे।
नयाँ जोस नयाँ नेपाल,सपना पाली पाली बसे ।
दर्शन दुनियाँको राम्रो, काम  ज्याद्रै चाम्रो, तेन्द्रो ।
पिरै पिर्ले सुके, एकै मुठी सास बिर्सें ।      
Khalanga, Jumla


 

Sunday, October 5, 2014

तिम्रो सम्झनामा, फेरी पनि भाले बास्यो .

तिम्रो सम्झनामा,
फेरी पनि भाले बास्यो .
कुटुनी बुडि भागीछन धेरै, कतै टाढा ।
सदै झै तिमी एक पेग र् सितन्संगै,
मस्तै मस्तै ।
नसोच्नु गुनासोलाई पोखे भनी,
पाप बोकु म कती कसरी,
हत्केलाले घाम छेकिन्छ कतिन्जेल र ?
भाग्य धिकरे, भगवान गुहारे,
गुजारे थुप्रै बसन्तहरु,
जपे फर्कनन च्ड्कने हुन्डरिहरु ।
पुर्पुरो कस्को बलियो,
ज्योतिस के जानुन,
जच्नु छ तिमी र मैलेनै,
तिम्रो सम्झनामा,
फेरी पनि कुखुराको भाले बास्यो ।

Saturday, October 4, 2014

गहिराइ अनुभुत हुँदैछ,

गहिराइ अनुभुत हुँदैछ,
फराकिलो पनि ।
झुन्डिने छोड्नेको ताती,
अमरखहरुको सदै खडेरी ।  
तिन्लाई नलागेको लाज,
कुरी कुरी आँफैले नियती ।
चुडिएको लगाम,
फर्कन्न घोडा पनि ।
मातिएको राजघोडा,
आस्था टुटेको छनी ।

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...