Menstrual Discrimination Among the School Health Nurses from Rasuwa and Nuwakot
Wednesday, December 22, 2021
Saturday, December 11, 2021
Menstrual Discrimination construct power and patriarchy
https://ekantipur.com/koseli/2021/12/11/163919057029989811.html?fbclid=IwAR0EwC5uq91G4NKU4Xiazc7L865emT06k6SS1haJ7uP2yAAO8VZ4XPvAAbM
Monday, November 22, 2021
Without addressing the Menstrual Discriminations, merely possible to eliminate violence from home
Published in kantipur, Nov 21, 2021https://ekantipur.com/opinion/2021/11/22/163754762684166350.html
महिनावारी विभेदलाई सम्बोधन नगरी घरैबाट हिंसा अन्त्य पपुलिस्ट नारा मात्र
केहि समय अघि महिला मन्त्रालयबाट १६ दिने लैंगिक हिंसा बिरुदको अभियानका सम्बन्धमा निमन्त्रणा गरिएको पत्रले सधै भन्दा फरक अनुभूति भयो | खुशी बनाउने कारण त्यहाँ लेखिएको नारा थियो `घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ’ | तर यो खुशी क्षणभरमा नै
Saturday, November 20, 2021
Friday, September 24, 2021
The history of Menstrual Discrimination
महिनावारी विभेदको नालीबेली
यो पृथिबीमा पाठेघर र अन्डाशय लिएर जन्मिएका व्यक्तिहरु
अपवादमा बाहेक सबै महिनावारी हुन्छन जुन जैविक अनिबार्य प्रकिर्या हो |
चिम्पान्जीको उदयसंगै वा ४ खर्ब बर्ष देखि महिनावारी बिध्यमान भएको रेकर्डमा
देखिन्छ | बिशेषत मानब बिकासको क्रममा कृषियुगको शुरुवात हुँदै गर्दा महिलाहरु
महिनावारी भएको देखेपछी डर, आश्चर्य, शंका संगसंगै महिलालाई फरक दृष्टिकोणले
हेर्दै भिन्न ब्यबहार जस्तो `फोहोरी’ गर्न थालेको अनुमान गर्न सकिन्छ | यहि परिवेशमा
समाजलाई अनुगमन गर्न बनेका नियम वा धर्ममा त्यहि फोहोरी भगवानको पापमा स्थापित
हुँदै अन्तत महिलाहरु फोहोरी, अपवित्र भन्ने सोच स्थापित हुँदै गयो | अझ केहि
महिलाहरुलाई महिनावारीका कारण देखिने केहि गम्भीर अबस्थाका कारण महिलाहरु खासमा कमजोर प्राणी हुन् भन्ने
कुराले स्थान पाएको देखिन्छ | यसै कारणले महिनावारी भएका बेला के के खान हुन्छ/हुँदैन,
के के छुन हुन्छ/हुँदैन, कहाँ कहाँ जान हुन्छ/हुँदैन भन्ने सिमा वा बन्देजहरु
निर्माण भए | अभ्यासमा आए | बानी परे वा परम्परा बने | संस्कार बने | महिलालाई
कमजोर, शक्तिबिहिन, पापी वा फोहोरी मानिएका कारण उनीहरुको पूर्ण जिबन (जिबनभर) नै
कमजोर, परनिर्भर बनाइयो | बिभिन्न नियमहरुको निर्माण गरी महिलालाई नियमन गरियो |
जसले गर्दैन उसलाई बहिस्करण गर्ने, होच्याउने वा सजाय दिने आदि गरेरै भए पनि महिलाहरु पुरुषको मातहतमा
राख्ने पद्दति बन्यो | एतिहासिक र संस्कृतिक रुपमा महिलाहरु निम्सरो बनेपछि यसको
प्रभाब समाजका अन्य अयबयमा पनि पर्दै गयो अन्तत शक्तिको बाघडोर नै पुरुषमा पुग्यो |
त्यस्तै एउटा परिवारमा शक्ति निर्माण र पितृसत्तात्मक सोचको
निर्माण र सामाजिकीकरण कसरी भैरहेको हुन्छ भनेर हेर्नु पनि जरुरी हुन्छ | बच्चा
जन्मेपछि करीब ३ बर्षको उमेरमा नै आमा वा बाको गतिविधिमा चासो हुन्छ | केहि
समयसम्म स्मरण पनि गर्न सक्ने क्षमता भएकोले मेरो आमा महिनावारीको अभ्यासमा छन्
भन्ने थाहा पाएको हुन्छ | तर करीब ६-९ बर्ष देखि आफ्नो जिबनमा जोडेर हेर्न थाल्दछ |
छोरीहरुले आफु महिनावारी हुनु पूर्व नै `म ठुली भएपछी महिनावारी हुन्छु, मैले पनि
आमाबाले भने झैँ, गरेझै सबै बन्देजहरु गर्नुपर्छ, म फोहोरी, म सानो, म पापी (ठाउँ
अनुसार शब्द फरक हुनसक्छ तर मान्यता एकै हो) | यो अवस्था करिब ६ बर्ष ( ७ बर्ष
देखि १३ बर्ष सम्म-यदि महिनावारीको १२ बर्षमा भएको मान्ने हो भने)| यो बुझाई
यतिसम्म शसक्त हुन्छ कि कुनै पनि व्यक्ति वा निकायले यो सोच बदल्न हम्मेहम्मे पर्छ
| धेरैजसो अबस्थामा स्वतस्फुर्त रुपमा किशोरी आफै गर्न थाल्छिन वा महिनावारीका
बन्देज अभ्यास गर्छिन | म महिला भएर जन्मनु मेरो भाग्य, मैले प्रश्न गर्न हुदैन, सहनुपर्छ
आदि आफुलाई निम्सरो देख्ने बिम्बहरू कति सिक्ने, आफुले अर्थ लगाउने, नया अभ्यास वा
नियम पनि निर्माण गर्ने भएर जान्छ | उनलाई आफु, आमा भन्दा भाइ, दाइ वा बाप्रति बिस्वाश
र भरोशा /बिस्वाश लाग्न थाल्छ | अर्कोतिर छोराहरु त्यहि उमेरमा म पबित्र, कहिल्यै
महिनावारी हुनु नपर्ने, म खास मान्छे भन्ने भावनाको विकास हुन्छ | परिवार र समाजको
सदस्य वा उनीहरुको व्यवहारले पनि यहि कुरा पुस्टि गर्दै गएको हुन्छ | हरेक दिन (समुदायमा) वा हरेक महिना (परिवारमा) कोहि
न कोहि महिनावारी हुने हुँदा यो शक्ति निर्माण प्रक्रिया र पोजिशिनिंग पनि स्मरण, पुनः
स्मरण हुँदै जाँदा बलियो पनि हुन्छ | अन्तत
सबैतिरबाट छोरीहरु कमजोर र छोराहरु बलिया भन्ने अबधारणा निर्माण र लागु हुन्छ |
यसरी महिनावारी विभेदले शक्ति र पितृसत्तात्मक सोच दुबैको संगसंगै निर्माण र
सामाजिकीकरण हुन्छ | मार्क्सवाद वा अन्यहरुले पितृसत्तात्मक सोचको निर्माणको
ब्याख्या फरक तरिकाले गर्ने/गरेकोले पनि महिनावारीको विभेद बहसमा आउन नसकेको हो | शहर
वा बिकशित देशमा पनि महिनावारी विभेद फरक नाम, स्वरुप वा बहानामा अभ्यासमा छ |
कतिपय ठाउमा सजिलै देखिन्छ भने कतिपय ठाउमा देखिदैन |अन्य सामाजिक अबस्थाका कारण
तरिकाहरु फरक होलान, आयाम फरक हुनसक्छ , धेरै थोरै होलान तर केहि न केहि विभेद जहाँ
सुकै छ | इलाम/काठमाडौँ/पोखरामा महिनावारी भएका बेला छुटै कोठा/कुनामा सुत्छन् देखिदैन
तर पश्चिम नेपालका केहि भागमा देखिन्छ | सन् २०२१ को जनवरीमा बेलायतमा प्रकाशन
गरिएको अध्ययनमा दश जना महिनावारी भएका महिला मध्य ९ जनालाई चिन्ताको महसुस गर्छन |
अझै रजनोबृतिको, यौन तथा लैंगिक अल्पसंख्यक, अपांगता भएका, प्रकोप र महामारी भएका
समयका कुरा गर्ने हो भने यो अझै डरलाग्दो छ | कोरोनाको मूल मानिने युआन,चीनका महिला
स्वास्थ्यकर्मिहरुले महिनाबारी विभेदका कारण लुकेर गर्भ निरोधक औसधि सेबन गर्न
बाध्य भएको घटनाले स्पस्ट पार्दछ कि महिनावारी विभेदको जटिल र बहुआयामिक प्रकृति |
हो महिनावारी विभेद एकदम जटिल र बहुआयामिक छ | यो केवल ५
दिन बग्ने पाच पसर वा ८० मिलि रगतको कुरा होईन | महिनावारी विभेदले पेटमा बच्चा
आएदेखि मृत्यु प्रयन्तसम्म खास गरी नकारात्मक असर गरेको हुन्छ | लिंग पहिचान गरेर
भ्रुणहत्या गर्ने, जन्मेपछि बाकसमा राखेर झाडी वा खोल्सोमा फाल्ने, स्याहार सम्भार
कम गर्ने, नपढाउने/सरकारी स्कुल राख्ने, धेरै काम लगाउने आदि कसलाई गरिन्छ ? जबाफ
आउछ -छोरीहरुलाई | महिनावारी बार्ने भए स्कुल जान नपाउने, गए पनि विभेदका कारण ४
बजे नै उठेर तयारी गर्नुपर्ने, गृहकार्य गर्नलाई अनुकुल बाताबरण (बस्ने ठाउँ, उज्यालो,
कपि किताब आदी) नहुने, स्कुलमा पनि महिनवारीलाई लाज वा निषेध गर्ने/हेर्ने भएकोले भित्तो,
कुनोको छेउमा बस्ने, बाक्ला लुगा वा डबल लुगा लगाउने, हेर्दै उज्यालो नदेखिने लुगा
लगाउने, पढाई भन्दा रगत देखिन्छ वा बेन्चमा लाग्छ कि भनेर सोच्ने, स्कुलको सरचना महिनावारी
मैत्री नहुने आदि कारणले पढाई बिग्रने/असफल हुने र अन्तत भागेर वा परिवारले बिबाह
गरिदिने अभ्यास देखिन्छ | यहानेर महिनावारी विभेद एक्लै, सिधा देखिएको छैन | यो
कारण र नतिजा दुवै हो | माथि उल्लेख
गरिएका आनीबानी र उल्लेख नगरिएका अदृश्य क्रियाकलापहरु जस्तो, सफा लुगा लगाउने, सधै
सुत्ने ओछ्यानमा नसुत्ने, भोक तिर्खा
लाग्दा आफै सधै झैँ झिकेर खान नपाउने आदि कुराहरु सयुक्त रास्ट्रसंघको यौनिक र
लैगिक हिंसाको परिभाषा होस् वा नेपालको घरेलु हिंसा कसुर एन २०६६ ले परिभाषित
गरेको यौनिक, शारीरिक, भावनात्मक र स्रोत र अबसरबाट बन्चित हिंसा हुन् | नेपालको
संबिधानले ग्यारेन्टी गरेका मौलिक अधिकारहरु जस्तो सम्मानपुर्बक जिउन पाउने अधिकार,
स्वतन्त्रताको अधिकार, खाना, बासको अधिकार, शिक्षा, स्वास्थ्यको अधिकार, छुवाछुत
बिरुदको अधिकार, महिलाको हक आदिको हनन पनि भैरहेको हुन्छ | यसो त महिनावारी
विभेदले बिबाह मात्र हैन २४ सै घण्टा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अनबरत
असर पुराईरहेको हुन्छ | तर दृष्टिकोण नै
फरक भएकोले महिनावारीका कारण हो भन्ने नै महसुस नभएको अबस्था हो |
अलिकति हाम्रो बिगतलाई नियालेर हेर्ने हो भने सन् १९४८ बाट
वा ७३ बर्ष देखि विश्वले मानब अधिकारमा काम गरिरहेको छ | तर माथि उल्लेख गरिएका विभेदले
हनन गरेको मानब अधिकारको आबाज बिरलै सुनियो भन्दा अतिशयोक्ति नहोला | त्यसैगरी सन्
१९७९ देखि वा ४२ बर्ष देखि महिला माथि हुने सबै खालका विभेद बिरुदको महासन्धि (CEDAW)
मा काम भैरहेको छ तर महिनावारी विभेदले पलपल निम्त्याएका विभेद र हिंसाहरुको मानब
अधिकारमुखी सुनुवाई भएको देखिदैन | पछिल्लो समय संसारभर बढी चर्चामा भएको नीति
भनेको लैगिकता र समाबेशी नीति हो जसलाई जेसी नीति वा जेसी बिज्ञ वा लैंगिक
उत्तरदायी बजेटका नामले सरकार र गैरसरकारी निकायमा प्रशस्त सुनिन्छ | तर ती नीति
वा बिज्ञले महिनावारी विभेदको उच्चारण पनि गरेको देखिदैन | समस्या नै पहिचान नभएको
अबस्थामा सम्बोधन (मर्यादित महिनावारी) हुन्छ भनेर बिस्वाश गर्नु भ्रम मात्र हो |
मर्यादित महिनावारी महिनावारी विभेद न्यूनीकरण गर्ने रणनीति वा रोड म्याप हो |
केहि बिज्ञहरुलाई लाग्न सक्छ कि मैले/हामीले बिगत २७
बर्षदेखी अर्थात् सन् १९९४ कायरो सम्मेलनदेखि म/हामीले प्रजनन अधिकारमा काम गरेको
छु/छौ | झट्ट हेर्दा हो जस्तो पनि लाग्छ
तर मर्यादित महिनावारीमा काम गरेको भनेर भन्न गाह्रो छ | किनभने नेपालमा प्रजनन
स्वास्थ्यमा काम गर्न थालेपछि लाज, निषेध, विभेदका बीच नै महिनावारी शरीर बिकासको
एक चरण, सामान्य लक्षण हुँदै सुरक्षित मातृत्वमा केन्द्रित रह्यो (जुन केहि हदसम्म
सफल पनि छ) | तर महिनावारी र यो संग जोडिएको विभेद यसको व्यक्ति (किशोरी, महिला, क्विर,
ट्रान्स म्यान)को जिबनचक्रसंगै सामाजिक, आर्थिक, राजनीतिक, पर्यबरनीय आदि पक्षलाई
विश्लेषण गरिएन अर्थात् महिनावारी विभेदले बहसका लागि प्राथमिकता पाएन |
अर्कोथरी विज्ञहरुको मत हुन्छ कि हामीले मर्यादित महिनावारीमा
काम गरेका छौ किनभने प्याड बाडछौ, चर्पी बनाउछौ वा पानीको ब्यबस्था गर्छौ | झट्ट
सुन्दा हो कि झैँ लाग्छ | तर यो महिनावारी
सरसफाईमा काम गरेको हो | तपाइले बाड्नु भएको प्याड, बनाउनु भएको चर्पी, वा
सहयोग गर्नु भएको स्कुल मर्यादित महिनावारी मैत्री छन् कि छैनन् भन्ने कुरा
महत्वपूर्ण हुन्छ | आप रोपेर ओखर नफले झैँ मर्यादित महिनावारीको लागि विभेद छ कि
छैन भन्ने कसी लगाउनु पर्छ | यो आफैमा गाह्रो पनि छ | व्यक्ति धेरै पढेको वा विदेश
पढेको हुनसक्छ वा संस्था धनी हुनसक्छ तर मर्यादित महिनावारी मैत्री व्यक्ति/संस्था
नहुन सक्छ | मर्यादित महिनावारी व्यक्ति, परिवार, संस्था,स्कुल, सार्बजनिक/नीजी
कार्यालय सबैतिर २४ सै घण्टा हुनुपर्छ | जसको सामान्य आधार भनेको बहस खुल्ला
गर्ने, विभेद नगर्ने, आचार सहिंता बनाएर लागु गर्ने, आदि कुराहरु पर्दछन | अर्थात्
महिनावारी हुनुपुर्ब, भैसकेको, हुँदैगरेको, सुक्दै गरेको, सुकेको (रजनोबृति) सबै
तफ्तालाइ मर्यादित बाताबरण हुनुपर्दछ | अर्थात् महिनावारिकै कारण लज्जित
हुनुपर्ने, जागिरमा खटपट हुने, सम्बन्धमा दरार आउने, अमर्यादित, हीनताबोध हुने आदि
अवस्था निस्तेज हुनु पर्दछ |त्यसैले मर्यादित महिनावारी नीतिगत तहमा आई मुलप्रबाहीकरण
हुनु आजको आबश्यकता हो |
तर अफसोच नै मान्नुपर्छ कि हामीहरु अधिकाम्सले सबै तह र तफ्तामा
महिनावारी विभेदलाई बुझ्न नै खोजिरहेका छैनौ | कसैका लागि नारिबादिको ठेक्का, कसको
लागि विकासे एजेन्डा वा डलरबादि, कसैको लागि महिलाको मामला, कसैको लागि गरीब/अशिक्षितहरु
सबाल, कसैको लागि सेलिब्रिटी बन्ने माध्यम, कसैको लागि सस्कृति आदिको रुपमा
हेरिएको छ |
हामी बदलिन बाध्य छौ | बदलिरहेक छौ | सिक्दैछौ | सिक्दै
रहनुपर्छ वा सच्चिन तयार हुनुपर्छ | आज सिकेका, ठिक भनेका मानकहरु अनुसन्धान र
अनुभवले भोलि बेठिक भन्छन/भन्न सक्छन | आज पनि धेरैलाई आफुले महिनावारिका कारणले
सधै गर्ने क्रियाकलापबाट छुटिएको वा महिनावारी भएका बेला गरिरहेका आनीबानी फरक
हुन् भन्ने स्वीकार गर्न गाह्रो लाग्न सक्छ | अग्लो सफा घरमा, धनी परिवारमा, इन्टरनेट
र टेलिभिजन सहित फरक क्रियाकलाप महिनावारी बार्ने अभ्यास वा विभेदको स्वरूप हो
भन्ने लागेको छैन | त्यसैगरी भाषाले केवल संचारको मात्र काम गरेको हुँदैन यसले सोच
निर्माण गर्न पनि उत्तिकै भूमिका खेलेको हुन्छ | समाजले हिजो अस्ति देखेका, बोलेका
भाषाको मर्म खोजेको छ ? मानबता छ कि छैन बिस्लेष्ण गरेको छ | अनि गरेको छ मर्यादा |
किनभने समाजले यसकै लागि वा लोकतन्त्रका खातिर लडेको छ | व्यक्ति होचो-अग्लो, गहुँगोरो
-गोरो, धनी-गरीब, गाउ- शहर आदि सबै फरक
फरक हुन्छन तर साझा कुरा मर्यादा हुनुपर्छ | मर्यादा शिथिल भएर वा थिचिएर समाज
अग्रगमन हुन् सक्तैन |यसका लागि फेरी पनि पल पल नै लोकतान्त्रिक अभ्यास हुन् जरुरी
छ | सुन्न जरुरी छ | भोग्नेको आबाज सुन्न जरुरी छ |महिनावारी विभेद दृश्य महिनावारिले
निर्माण गर्ने अदृश्य शक्ति निर्माण गर्ने
राजनीतिक सबाल हो | मर्यादित महिनावारीलाई राजनीतिक अधिकारका रुपमा सम्बोधन गरेमा
मात्र महिनावारी विभेद र यसले सृजना गर्ने तमाम विभेदको न्यूनीकरण सम्भब छ |
Menstruation or Menstrual Discrimination or Menstrual Practice
महिनावारी वा महिनावारी विभेद वा महिनावारी बार्ने चलन/अभ्यास
गएको साता झरी परिरहेकै थियो तर नेपाली सामाजिक संजालको बजार एकाएक हपक्क तात्त्यो | यो बजारका बारेमा धेरै बेखबर नै थिए | तर कोहि बेखबर भएको नाटक गरिरहेको भान हुन्थ्यो | केहि बर्षौ देखि साची राखेको रिस, डाह पोख्न आतुर थिए भने कोहि दुबिधामा भएको महसुस हुन्थ्यो | कोहि जसरी पनि जित्नको लागि आतुर थियो | त्यो बहससंग जोडिएको अन्तर्निहित मर्मप्रति सचेत बर्गको दिगमिगी, हाम्रो समाजमा बिधमान नागरिक आन्दोलन वा अधिकारको एना पनि हो | त्यो परिवेशले मलाई यो लेख लेख्न उत्प्रेरित गर्यो | त्यस बहसमा अ/प्रत्यक्ष सग्लन सबै व्यक्तित्वहरुलाई धन्यबाद ! त्यहि बहसको सेरोफेरोमा लेखिएको छ यो लेख |
Democracy and Menstrual Discrimination
लोकतन्त्र र महिनावारी विभेद
`पुडो सरेकी छ’ मैले मेरो बाको मुखबाट पहिलो पटक सुनेको महिनावारीलाइ सम्बोधन गर्न प्रयोग भएको शब्द हो | आमाले भने `पन्छिए’ भन्ने शब्द प्रयोग गर्नुहुन्थ्यो | समयचक्रसंगै यसका बिभिन्न नामहरु बिसेषगरी नेपाली भाषामा थाहा पाउदै गईयो जस्तो बाहिर सरेको, पण्डितनि भएको, माइत गएको, महारानी भएको, कमिनी भएको, दमिनी भएको, छुई, छाउ, रजस्वाला, मासिकधर्म, रक्तस्राब, महिनावारी, छाउपडी, छाउ, पड्किएको, फुटेको, फड्केको, कागले ठुगेको, जुकाले टोकेको, बाहुनी भएको आदि | यदि ठाउँ, सम्प्रदाय आदिको आधारमा खोज्दै जाने हो भने यसको सुची लामो हुनेछ | महिलाहरुको योनिबाट प्राकृतिक अनिबार्य प्रक्रियाका रुपमा, निश्चित समय भएपछी आउने शुद्ध रगतलाइ प्रयोग भएका शब्दहरुको आ-आफ्नै सास्कृतिक, भौगोलिक र एतिहासिक परिवेशमा अर्थ र मान्यताहरु भएतापनि साझा कुरा भनेको महिला फोहोरी, अपबित्र, कमजोर हो | अझ गहिरिएर हेर्ने हो भने `शक्तिविहीन’, अबस्था हो | रगत फोहोर हुन्छ नि भन्ने सामान्य तर्क समाजमा देखिएता पनि यो राजनैतिक शक्ति निर्माण गर्ने मुख्य सूचक हो | हाम्रो पहिलो एकाई संसद भान्सामा महिनावारी भएको व्यक्तिको सहभागिता निषेध छ | सहभागिता मात्रै हैन हेर्न, देख्न, पवित्र मानिएका मानिसहरु हिडेको बाटो हिड्न निषेध छ | त्यो निषेध गोरेटो हो भन्ने लाग्छ तर गोरेटो त् हुँदै नै हो गोरेटो जिन्दगीको/ करियरको पनि हो | पुरुष हिडेको हरेक गोरेटो हिड्न बन्देज थियो | बन्देज छ |अप्ठेरो छ | त्यसैले राज्य, नागरिक समाजका सबै संयन्त्र लागेर ती गोरेटाका काँडे तारहरु, उल्झनहरु पन्छाउन लागि परेको छ | यो पहल निरन्तर छ | निरन्तर रहिरहनेछ | यो निरन्तरता सामजिक न्याय तथा सामाजिक रुपान्तरण, बैज्ञानिक, अग्रगमनका पक्षमा, लोकतन्त्रका पक्षमा हुनुपर्छ | हरेक व्यक्ति र संस्था जो लोकतन्त्रमा बिस्वाश गर्छ त्यो उसको दायित्व हो/हुनपर्छ |
Thursday, September 23, 2021
Talking points of Interview, Sweden
Know about you and what inspired your work on dignified menstruation
and menopause
Namaste, god morgan, good morning, good afternoon and good evening
Thank you so much for having me. On behalf of GSCDM, I am
humbled and honored.
·
Today, people call me as Former anesthetic Nurse, converted
as Author, activist and founder for global network called global south coalition
for dignified menstruation
· Regards to inspiration: Its about four decade’s long struggle, pain and passion though I grouped in three levels.
No tax on menstrual pad
Wednesday, September 15, 2021
Tuesday, September 14, 2021
The men is the cause for violence against girls and women
हिंसाको जड
पुरुष |
राधा पौडेल [1]
सबै भन्दा सुरक्षित स्थान कुन हो ? भनेर कसैलाई सोध्ने हो भने `घर’ सबैको साझा जबाफ आउने कुरामा दुइ मत छैन | चाहे जुन सुकै पृष्ठभूमिको होस्, घर प्यारो, राम्रो र सुरक्षित लाग्छ | घर प्रति आस्था, प्रेम र संस्कार छ तर यो बास्तबिकता हैन | बिगत लामो समय देखि देखिएका लैंगिक हिंसाहरुको तथ्यांक हेर्ने हो भने घर सुरक्षित ठाउँ हैन | छैन | सन् २०२० मा राष्ट्रिय महिला आयोगको तथ्यांक अनुसार ९३ प्रतिशत हिंसा घरमा घटेका छन् भने त्यसमा ८२ प्रतिशत घटनाहरु घरका पुरुष सदस्य जस्तो हजुरबा, बा, दाई, भाइ, काका, मामा वा घरमा काम गर्न आइरहने व्यक्ति जस्तो टिउशन पढाउन आउने शिक्षक |
Saturday, September 11, 2021
Mehendi for Dignified Menstruation

Dignified Menstruation is a comprehensive approach to
address complex and multifaceted menstrual discrimination. Therefore, we have
been trying to raise awareness through sports, celebration of menarche, and
birthday, religious and cultural days, using social media. In this connection,
GFG/RPF choose the Mehendi for dignified menstruation for celebrate Shrawan
month (July 15-August 15), a month of Mehendi.
Due to COVID pandemic, the discussion took place virtually.
Then, very limited friends gathered nearby along with their siblings and made
various types of arts and slogans. They used the smart mobile to take
photographs and uploaded through Facebook and Instagram. Once it went through social media, the members of
child club from other parts of country e.g. Udayapur started to follow and
shared via social media by tagging us.
Shrawan month is an important time for Nepali people; some
celebrate only for the first day of it, some celebrate for a month, some
celebrate for weddings, and some ignore it altogether.
We decided, given it’s diverse use, that we could use the practice of Mehendi as a transformative strategy to promote dignified menstruation. This allows girls and boys, and everyone else, to connect the brain and uterus and cherish the essence of menstruation for them and for this planet. Due to the creativity and enjoyment of the practice of Mehendi, this offers the benefit of connection and bonding which are important for dismantling the taboos, myths, restrictions, shyness, silence and isolation of menstrual discrimination in Nepal. Since this campaign is being promoted through social media and going viral! the message is reaching so many people who can enjoy it and benefit.
Nepal is a Country of Dignified Menstruation
…dof{lbt dlxgfjf/LÚ cleofgsf] b]z–g]kfn
/fwf kf}8]n[1]
ljsf;, r]tgf / lzIffsf] :t/df k|ult eP klg cfw'lgs g]kfndf ljljw lsl;dsf dlxnf lje]b ljBdfg 5g\ . o; dWo] dlxgfjf/L x'Fbf ul/g] lje]b cToGt kL8fbfos 5 . x'gt tYosf cfwf/df ljZn]if0f ubf{ dlxgfjf/L lje]b g]kfndf dfq} xf]Og ;+;f/e/ cEof;df g} /x]sf] b]lvG5 . dlxgfjf/L lje]b eÌfn] dlxgfjf/L x'g] JolSt -lszf]/L, dlxnf, 6«fG;Dofg,SjL/_ n] cfˆgf] hLjgdf dlxgfjf/Lsf sf/0fn] s'g} klg lsl;dsf] ;ª\sf]r dfGg'kg]{, afg{'kg]{ afWotf jf plgx¿ dflys]f lgif]w, lx+;f, b'\Jo{jxf/sf] cj:yf xf] . o;sf] gfd, :j¿k, dfqf, km/s km/s lsl;dsf 5g\ . st} ;lhn} b]Vg ;lsG5, st} b]lvb}g, st} nfdf] ;"rL 5, st} 5f]6f] t/ ;a} hft, ju{, If]q / wd{df cem} klg cEof; d} 5 . h:t} afh'/fdf 5fpk8L, h'Dnfdf 5'O{, b}n]vdf kfvf ;/]sf], af/fsf] d'l:nd ;d'bfodf gkfs jf ckfs, l;/xfdf aflx/ ;/]sf], Onfddf klG5Psf], ;f]n'df aflx/ ;/]sf], sf7df8f}Fdf klG5Psf], a]nfotdf lkl/o8, o'/f]kdf clG6kmnf], lrnLdf ldg:q'o;g cflbsf gfdn] lrlgG5 . Sofg8fdf ^#Ü dlxnfx¿ / *! Ü @% jif{ d'lgsf dlxnfx¿n] :s'n jf sfddf dlxgfjf/L ;fdu|L n'sfpF5g\ eg] %^Ü dlxnfx¿, k'?ifx¿n] cfˆgf] dlxgfjf/Lsf af/]df yfxf gkfpg eg]/ ;f]Rb5g\ eg] c:6«]lnofdf @% Ü lszf]/Lx¿ dlxgfjf/L ;fdu|L lsÌ 8/fpF5g\ . a|f jf afx'nfdf dlxgfjf/L ;fdu|L n'sfpF5g\ . t;y{ dlxgfjf/L lje]b ul/aL, clzlIft ;d'bfodf dfq 5 eÌ' unt xf] .
Tuesday, August 10, 2021
Interview: Over Her Tears
Link: https://drive.google.com/file/d/1l-0AvPu3wutj9eZMW-onZzhueq_9NJUu/view?fbclid=IwAR1JoR0VxDGEqNspViigyOgwA7Li5ySFtq9u3G1r2ilCqbbPydrwa2BEl9A
1.
Please introduce yourself to our readers.
I am Radha Paudel, Nurse, Author,
Activist and Founder for global network called Global South Coalition for
Dignified Menstruation.
Wednesday, June 9, 2021
Socialization of Menstrual Discrimination
महिनाबारी विभेदको सामाजिकीकरण
काठमाडौँमा सरकारी जागिर खाने, रास्ट्रिय पत्रिकामा निरन्तर लेख्ने एक जना पुरुष मित्रले महिनाबारीका बारेमा कुरा गर्दागर्दै भन्नुभयो- मेरो छोरी ३ बर्षकी भईन उनलाई उनकी आमा नछुनी भएको थाहा छ | मैले उनकी आमालाई मनाउन सकेकीछैन | यो प्रतिनिधि घटना मात्र हो | सुन्दा यो जति सामान्य लाग्छ त्यती सामान्य बिल्कुलै छैन | अधिकाम्स शिक्षित महिला, अभियानमा लागेकाहरुमा देखिने यो साझा अभ्यास हो | उनीहरुलाई लाग्छ- सस्कार हो, आराम हुन्छ, आदि आदि |
Dignified Menstruation and SDGs
मर्यादित महिनाबारीको मूलप्रबाहीकरण दिगो विकास लक्ष्य प्राप्तिको आधार[1]
आजको दिनमा `दिगो विकास लक्ष्य’ नसुन्ने को होला ? `कोही पनि पछाडी नपरुन वा नछुटून’ भन्ने नाराका साथ अगाडी बढिरहेको यो लक्ष्य सयुक्त रास्ट्रसंघसंग आबद्द सबै राष्ट्रहरुले आ-आफ्नो देशको टार्गेट (अपेक्षित नतिजा) निर्माण गरेर काम गर्न थालेको सन् २०१५ बाट हो जसका आधारमा संसारले सन् २०३० मा सामाजिक, बाताबरणीय रुपान्तरण सहितको महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ | यसको कार्यन्वयनका लागि स्थानीय देखि सयुक्त राष्ट्र संघ सम्म पाच वर्ष र खरबौ खरब लगानी भैसकेको छ | जम्मा १७ वटा लक्ष्य र १६९ टार्गेट भएको यो बिश्व अभियानमा `मर्यादित महिनाबारी’ को स्थान जताततै छ तर देखाल कतै पनि छैन | अर्थात् औपचारिक रुपमा मर्यादित महिनाबारीको सूचांक प्राप्तिको लागि भनेर कतै लेखिएको छैन तर यसको सिदान्त र ब्यबहारिक पक्षलाई बिस्लेषण गर्ने हो भने जतातै छ | कुनै कुनै सस्थाहरुले महिनाबारीलाई स्वास्थ्य, सरसफाई संग कसैले लैंगिक समानता संग जोडेर तर छुटाछुटै सम्बोधन गर्न कोशिस गरेका भने छन् | महिनाबारी प्राकृतिक तर जटिल र बहुमुखी अबस्था भएकोले एस्तो एकांकी र टुक्रे सम्बोधनले दिगो विकास लक्ष्य पुरा हुन् सक्दैन | यो पृष्ठभूमिमा दिगो बिकास लक्ष्यमा काम गर्ने सबै सरोकारवालाहरुले `मर्यादित महिनाबारी’ लाई किन बिर्सन हुदैन वा यसको मूलप्रबाहीकरण किन आबश्यक र महत्वपूर्ण छ भन्ने सबालमा केन्द्रित रहेर लेखिएको लेख हो |
Wednesday, May 26, 2021
Question from YUWA: What strives does the Government and CSOs need to make Vision 2030 a reality in Nepal and what role can youth play in it?
Answer: Government and CSOs needs to unveil that the menstruation is complex and multifaceted phenomenon that needs holistic approach `menstrual dignity’ to address it. Menstrual Discrimination (taboos, stigma, shyness, restriction, discrimination, violence) are the form of gender based violence and violation of human right. The nine SDGs goals directly linked with menstrual dignity. Therefore, all actors should redefine their strategies to make vision 2030 a reality in Nepal where `Dignified Menstruation’ as cross cutting issue.
The language is important to shape our mind set and behavior
therefore government and CSOs should focus on `menstrual talk, dignity
first’ while working around the menstrual activism. The activities
silos on products, hygiene and infrastructure are an important element of
menstrual dignity but merely address the overarching goal of gender equality, justice,
prosperity and peace. And only youth should accountable for it by crossing the
floor of their politics or connection for becoming role models to our future.
Radha Paudel
Nurse, Author, Activist and Founder of Global South
Coalition for Dignified Menstruation
Friday, April 30, 2021
Urgency to speak about Dignity of menstrurators by boys and men
Wednesday, April 7, 2021
Are youths really ignore the menstruation? के युवाले बिर्सिएकै हो त–महिनाबारी ?
Saturday, April 3, 2021
Dignified Menstruation, Namsaling, Ilam
Monday, March 22, 2021
Glimpse of Jumla Trip by team of Radha Paudel Foundation, March 12-18, 2021
Sunday, March 21, 2021
Menstrual Discrimination in Sarlahi district Nepal
Urgency to speak about Dignity of Menstrurators by boys and men
My father who never ever been to school, struggled for bread and shelter in the remote part of Nepal , about 50 years back, he sent his five daughters to school and treated them as equal as my brother by allowing us to put the fire on pyre of death body of our mother, and so on. Similarly, when I taught him about the process of menstruation, since then he never imposed any forms of restrictions during menstruation. As my father, there are many fathers or men are not only supporters, change makers, allies but also holding accountability at personal and interpersonal level without having any orientation or training around human right or advocacy. Thus, all men are not same.
#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation
Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I have advised to use the following slogans to all organisations who are interested to organise programs related to MHM. 1. M...
-
Namaste, Salam Alekam and good morning, All protocols observed. ü I would like to extend my sincere thanks and gratitude for this awar...

























