Wednesday, March 6, 2024

Journey of Menstrual Dignity, from Canada and Swizerland to Jumla

I went to Jumla after Long gap. I promised to visit Jumla at least once in a year. I visited in September 2022 so have to go in September 2023. I had planned to go. I received the message that I would invite by Action Works Nepal for marking International Peace Day, September 21. I was waited and waited even by cancellation of trip to pad factory in Chitwan but I didn't received any message. I always busy of Global South Coalition for Dignified Menstruation's work. I planned to go during the baseline survey but I couldn't make it due to 5th International Dignified Menstruation Day. Additionally, I had health issue when I was returning from Bajhyang.  

Tuesday, January 16, 2024

Thank you Green Tara Nepal for this opportunity and working for Dignity Project of Women in Bajhyang and Bajura. For faith healers, it was follow up meeting whereas other groups were new ( I facilitated a day workshop with faith healers an exactly a year back in Pokhara). It was sad that there was little change in 2 years of implementation of projects regards to dignified menstruation. Many of them including journalists, women political leaders and other frontline workers did not know about menstruation, menstrual discrimination and dignified menstruation. In other words many of them are practicing sets of menstrual discrimination. Few journalists and women leaders shared that they can't practice the dignified menstruation publicly. And few of them also manifested a corrupt attitude while claiming the money against transport and daily allowances. Despite challenges, Green Tara Nepal is trying its best and few changes observed too though long way to go.

Thursday, January 4, 2024

बाल बिबाहको सूचना दिनेलाई २५ हजार रुपैया पुरस्कार – गलत

 बाल बिबाहको सूचना दिनेलाई २५ हजार रुपैया पुरस्कार – गलत  

पौष १६ गते, प्युठानको येराबती गाउपलिकाको गाउ सभाको निर्णय ` बाल बिबाहको सूचना दिनेलाई २५ हजार रपैया पुरस्कार’ को निर्णय घरबारीको आगो झैँ सबै किसिमका पत्रिकाहरुमा फैलियो |  त्यसको केहि दिन अघि मात्र मुटु नै कमाउने बाल बिबाहको अवस्था  (`जोखिमको भुंग्रोमा कलिला आमा, कान्तिपुर,पौष १४ गते, २०८० र  २१ प्रतिशत गर्भवती बालिका, नागरिक, पौष १५ २०८०)  प्रकाशित भएका थिए  | दुर्भाग्य, सार्बजनिक खपतका लागि , प्रकृयामा काम गर्न नपर्ने, सजिलो उपायहरु खोज्छौ  किनभने हामी यस्ता घटनामा जहिले पनि अभिभाबक अझै किशोरीहरुलाई दोष दिन्छौ | तर दोष यस्तो निर्णय गर्ने जनप्रतिनिधि, यस्तो निर्णयको पक्षमा वकालत गर्ने गैसकर्मी वा अधिकारकर्मी हौ जो बाल बिबाह अन्त्यका लागि प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका र जिम्मेबार छौ |

Monday, January 1, 2024

Child Marriage: The Menstrual Dignity is missing driver for ending child marriage

 

बाल बिबाह नघट्नुमा दोषी को ?

गएको साता दुइ रास्ट्रिय समाचारमा एकै प्रकृतिक  (`जोखिमको भुंग्रोमा कलिला आमा, कान्तिपुर,पौष १४ गते, २०८० र  २१ प्रतिशत गर्भवती बालिका, नागरिक, पौष १५ २०८०)  समाचार प्रकाशित भए | बाल बिबाहका सन्दर्भमा प्रकाशित भएको घटना भने पहिलो पक्कै होइन | बाल बिबाहका घटनामा जहिले पनि हामी जनतालाई अझै किशोरीहरुलाई दोष दिन्छौ | तर दोष हाम्रो छ जो बाल बिबाह अन्त्यका लागि प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका छौ |

Menstrual Leave : A form of Menstrual Discrimination imposed by state

 

महिनावारी बिदा: राज्यले गरेको महिनावारी विभेद

लुम्बिनी प्रदेश सभा सचिवालयले निजामतीले पाउने बिदा अन्तर्गत `महिनावारी बिदा’ घोषणा गरेपछि `महिनावारी बिदा’ राम्रो कि नराम्रो भन्ने बहसले सदियौ देखि लाज मानिएको, सार्बजनिक रुपमा बोल्न नसकिएको  `महिनावारी’ शब्दले सार्बजनिक वृतमा स्थान प्राप्त गरेको छ | तर  `महिनावारी बिदा’ ले `महिनावारी विभेद’लाई झन् बढावा गरेको छ, मलजल गरेको छ | अझ भनौ महिनावारी विभेदलाई राज्यका तर्फबाट सस्थागत गरेको छ | यसो भन्दै गर्दा महिनावारी बिदा चाहिन्छ भन्ने वा महिनावारीका समयमा गाह्रो हुने साथीहरुलाई चित्त दुख्नु, रिस उठ्नु स्वाभाविक नै हो | म बिशेष गरेर महिनावारी हुदै तथा  महिनावारी सुक्दै गर्दा र सुकिसकेपछी गम्भीर समस्या भोग्नेहरू प्रति समानुभुती राख्दै उहाहरु लगायत समष्टिमा `महिनावारी बिदा’  किन र कसरी विभेद हो भन्ने कुरा उल्लेख गर्ने अनुमति चाहन्छु |

Saturday, October 14, 2023

Monday, August 21, 2023

Missing #MenstrualDiscrimination in Girl's Empowerment

 

बालिका सशक्तिकरणमा छुटाइएको महिनावारी विभेद

हिमाल मासिक पत्रिका माघ २०७९ | यो  लेख तयार पार्दै गर्दा छ महिना पुरा भैसक्दा पनि  मेरो मन मस्तिष्कमा घरि घरि आइरहन्छ | आमाको महिमा वा आमालाई लगानी गर्नुपर्ने वा पोषण वा यौन तथा प्रजनन स्वास्थ्य वा लैगिक हिंसाका घटना पढीरहन्छु तब तब हिमालको यो अंक झनै ताजा भएर आउछ | हुन् त मैले यो अंक पढेपछि कार्यकक्षमा नै गएर हिमालका सम्पादकसंग कुरा नगरेको होईन | बालिका बिशेष अंक प्रकाशित गर्नु आफैमा सुन्दर र प्रशसनीय त छदैछ | बालिका बिशेष यो अकमा धेरै कुरा समेटिएका छन् फेरी कुरोको चुरो जोडीम जोडीम गर्छ फेरी कसो कसो जोडिन नसकेको भान हुन्छ | त्यसैले त्यहि अंक वरपर वा त्यो अंकमा बालिका बोझ हुनाका कारण, घटना, परिघटना आदिको वरपर रहेर हिमालको यो अंक  लगायत यस्तै अन्य बहसले  जोड्न  नसकेको बिषय बस्तुमा यो लेख केन्द्रित रहनेछ |

Friday, August 4, 2023

Advocating on Dignified Menopause

 

Impact of RC Bhaktapur for Advocating on Dignified Menopause

A lady who steered the Mercedes Car and often picked up and dropped off me whenever I was attaining RC Bhaktapur’s meeting. She always worried about me, my time, my speech, and taking care of my food, drink, safety while I was there, RC Bhaktpur’s program.

Sunday, June 18, 2023

Menstrual Discrimination: School Health Nurse Program

                Nurses experienced/practicing following restrictions during menstruation. They worked in schools as School Health Nurse in Kavre, Lalitpur, Bhaktapur, Chitwan, Nuwakot and belong with Newar, Bramin, Tamang. 

Girl's Congress in Chandranagara Rural Municipality, Sarlahi, Jankapur 2023

June 17- Myself, Sudha Gurung from UK/Nepal and Abigal Lennox flew (15.25 PM via Budha Air) hto Janakpur for Lalbandhi. Flight was delayed about 45 minutes

Wednesday, April 26, 2023

letter to Meghan

  Date: July 18, 2018

 Dear Meghan,

 Namaste and Greetings all the way from Nepal!

Tuesday, April 4, 2023

Secrete with Ba

 

सेक्रेटस विथ बा

साहिली छोरी पट्टिको नातिनी शर्मिला र नाती, शौरभ  छोरा तर्फबाट कि नातिनी एलिसा र बा काठमाडौँको भाडाको घरको बैठक कोठामा बसेर मोबाइलको फोटोहरु हेर्दै थिए | नातिनीहरू, नातीले पालैपालो फोटो जुम गर्दै के हो, किन यस्तै यस्तै प्रश्नहरु सोध्दै गएका थिए |

Friday, March 17, 2023

Speech during the Award Ceremony, Rotary District Office 3292, 15th Conference

Namaste, Salam Alekam and good morning,

All protocols observed.

ü  I would like to extend my sincere thanks and gratitude for this award

Wednesday, March 8, 2023

Celebration of first menstruation, Menarche

 

सिलौटो र डालोसंग दोस्ती

पौषको दोस्रो साता |

काठमाडौँको मुटु |

सिहं दरबारको पुर्बी गेट |

अरुहरुलाई देख्न त लुगा लगाएकै थिए | खै जाडो उस्तो हो कि मेरो ज्यान | जकेट, टोपी, जुत्ता सबै लगाएर नचिनिने जस्तै भएकी थिए | कतिले चिनेन पनि | चिनुन पनि कसरी | कोक्रो पनि लगाएको थिए | कोक्रो नलगाई पनि भएन,चीनमा कोरोना बढ्यो रे भनेर तर्साएका तर्साएकै थिए | पछाडीबाट चिन्न सकिने अबस्था नै थिएन | अगाडीबाट देख्नेले कम्तिमा आँखा पढेर चिने होलान | मोटो शिशा भित्र टलपल गरेका काला चम्किला गुच्चा |
कफी, चिया, हट लेमन आफै चिसिरहेको बेला तिनले जाडो भगाउलन भनेर आश गर्नु आफ्नो कपाल आफै भुताल्दै आफै रुनु जस्तै थियो | कतै  सिलौटोमा भएर त होईन भन्ने प्रश्नका छालहरू आउने जाने गरिरहेका थिए | सिलौटो गहिरो थियो | कुनै अडिटोरियममा राखिएका कुर्सिजस्ता थिए |ती कुर्सीहरू दुइ दर्जन भन्दा बढी चित र परिचित काला कोट धारीहरुले भरिए  | हेर्दाहेर्दै सिलौटो खचाखच भयो  | काला कोटधारिहरु हानथाप गरेर बोल्न थाले | मुटकी कसेर अघि सरेको देख्दा कतै लोहोरोले टपक्क टिपेर हान्ने हुन् कि, सिलौटो नै फ्याक्ने हुन् कि भन्ने डर पनि लाग्न थालेको थियो |

थोरै पाठेघर लिएर जन्मिएकाहरु |

तर देखाउन हो कि स्रदाले हो त्यही पाठेघरको नेतृत्व स्वीकारेका रहेछन बिगत एक बर्षदेखी |  आज भोलि पैसाको खेती गर्न मिल्छ, सजिलो हुन्छ पनि भन्छन नि पाठेघर भएका मान्छेलाई नेतृत्वमा उभ्यायो भने |

सुन्दा सुन्दा म थाकी सकेकी थिए | बोलु कि नबोलु जस्तो लागिरहेको थियो | बोलु मान्छे चिनेपनि मान्छेका ब्यबहार चिनेको छैन | बाहिर टेलिभिजन,रेडियोमा चिनेको भनेर भित्र के छ, कस्तो छ जान्न नसकिने | नबोलु भने ठाउ पाएर पनि बोलिन, पाठेघर लिएर जन्मेका मुन्छे केका हुत्तिले बोलुन ? के जानेर बोलुन भनेर कुरा काटिरहेका होलान भन्ने लागिरहेको थियो | ती पाठेघर नभएका मान्छेहरु मोबाइल खेलाईरहेका थिए | पर पर बसेका मानिसहरुसंग आँखा जुधाएर मोबाइल हेर्दै मुकुराईरहेका थिए | मलाई कता कता चिसो पस्यो | पाठेघर भएको मान्छेको नेतृत्व माथि प्रश्न गर्न मोर्चाबन्धि त गरिरहेका छैनन् ?

बकुल्लाको भिडमा हास झैँ हुन्छु कि भनेर मैले पनि मन नलागी नलागी मोबाइल झिकेर हेरे झैँ गरे | मोबाइल स्क्रोल गर्दैमा के पो देखिन्थ्यो र ? बाध्यात्मक भएर डाटा खोले |

खोल्नै नपाउदै पिलिक्क कालो रंगको टेक्स्ट देखियो अर्थात अनरिड संदेश आयो |

नमस्ते दिदी |

कता हुनुहुन्छ |

मैले जबाफ फर्काए – नमस्ते , नेपाल खाल्डोमा नै छु | अझै खासमा सिलौटोमा छु |

सन्देशले बेग समात्यो |

तपाइको फोन लागेन रे ? भरे एउटा कार्यक्रममा बोलाउन खोजेको |

मलाई भाउन्न भो | कति हेपेको ? भरेको कार्यक्रमलाई अहिले फोन |

अरुहरु आकाशमा तारा झैँ छरिएका थिए तर उज्याला थिए | म ती ताराहरुको बिचमा त थिए तर आफै निभेको महसुस गरिरहेको थिए |

फोन दिम ? कार्यक्रम आयोजकले नै फोन गर्नु हुन्छ ? तपाइलाई खोजिरहनु भएको छ |

एकमन त नाइँ भन्दिन मन थियो | भनिन | उनकी म दिदी बनिसकेकी थिए , नाता बहिनीको साथीबाट शुरु भएको आत्मियता |

कतै मेरो नै गलत सोचाई पो छ कि ? सिक्काको दुइ पाटा हुन्छ भन्ने अनि आफ्नै पाटो ठुलो, चम्किलो भनेर भनिहाल्छु कि भनेर आफुले आफैलाई रोके ?

मनलाई फकाएर, मस्तिस्कलाई लामो सास लिन सुझाए |

तिन पटक अघि बोलिरहेका बक्तालाई हेरेको नाटक गर्दै, टाउको तल माथि हल्लाएर के के कुरो बुझेको बहाना गरे |

अघि हेरेर मोबाइलमा हेर्दा अर्को संदेश पुगिसकेको रहेछ | म्याराथुन दौडको जितारु  झैँ |

छड्के नै सहि-चोरेर हेरे | अगाडी पनि हेरेको झैँ |

नभन्दै ....पानी पानी भए | पछुतो लाग्यो |

पहिलो पटक महिनावारी भएकी छोरीको लागि भेटघाट रे |

मुटु नै पग्लियो | अनि हल्लियो पनि | सिलौटोले मजाले हिर्कायो |ओखर फोरे झैँ एकै चोट, ड्याम्म |

सिलौटोमा मैले कसैलाई पनि देखिन | सबै सबै रातै देखे | सुलुलु बगेको रातो, तातो रगत | अनि पहिलो पटक रातो र तातो रगतले पोलेको, उब्जाएको खुशी, गर्ब, ग्लानी, डर सबै सबै मिश्रित अनुभूति | कता कता उडेर ४३ बर्ष अघि नै पो पुगे |म संगै सुनवलबाट समिर परियार, धादिंगबाट राधिका सापकोटा, पोखराबाट प्रदिस्ना सुबेदी अनि सानो भर्यांगबाट नातिनी सम्रिदी बस्ताकोटी | पहिलो पटकको  महिनावारीलाइ उत्सबको रुपमा मनाएका आशाका चम्किला नक्षत्रहरु | मेरा पैतालाका डोबहरू | मेरा सपनाका पाईलट | सबैलाई मैले आशिर्बाद दिए अनि उनीहरुका आमा, वा, हजुरआमा, दाई, दिदीलाई हृदयको गहिराईबाट राजकीय सम्मान |

मेसेंजरको सन्देशलाई छेक्दै, मोबाइलको स्क्रिन चमचम चम्कियो .....९८५१०३१७६१ साइलेन्स मोडको मोबाइल थियो तर मैले हल नै हल्लाइरहेको थिए |

तपाईहरु पी आइ एल गरेर यतिका कानुन बनाउन, सामाजिक न्यायको लागि योगदान गर्नेहरुले आजसम्म खै गरेको ? समाबेशी मात्र भनेर हुन्छ ? किन नगरेको ? प्रोजेक्ट भए मात्र गर्ने हो ? पाठेघर लिएर जन्मिएकाहरुको प्रणालीगत र लाक्षणिक असरको सम्बोधन नगरिकनै समाबेशी हुन्छ ?

संगै बसेका अर्का पाठेघर नभएका मित्रले डराई डराई भने – गर्न पर्ने चाही के हो म्याडम ?

१०५ ज्वरोले बर्बराए झैँ गर्दै मैले भने – काठमाडौँको घर घरमा महिनावारी बारेको चाही लैगिक हिंसा हैन, मानब अधिकारको हनन हैन ? तपाइको घरमा महिनावारी बारिदैन |कि देखिने गोठहरु नै चाहियो | सबै जात, स्थान, धर्ममा महिनावारी हुँदा नदेखिने गरि बार्ने चलन, महिनावारीमा भएको मौनता चाही  महिनावारी विभेद हैन ?

सिलौटोको पेट सुनसान भयो | सास फेरेको, मोबाइल स्क्रोल गरेको पनि सुनिन थाल्यो |

विभेद हो नि –त्यसैले हामीले सानो भेटघाट गर्नलाई निम्तो गर्न खोजेको म्याडम | हरेक घरले यो विभेदको बिरुद्द उभिन जरुरी छ त्यो पनि काठमाडौँबाट | तपाइलाई बिहान देखि खोजेको फोन नै लागेन | एक मधुर महिला आबाजले मलम लगाउन प्रयत्न गर्दै मलाई निमन्त्रणा गरिरहेको  थियो |

फुस्फुसाएको आवाजमा जबाफ दिए  – संजोगले म काठमाडौँ मात्र हैन, सिलौटोमा छु | लोहोरोले भेट्ने ठाउमा छु | आउछु | तर तडकभडक भने नगर्नुस है |

कालो कोटधारीहरुले मलाई नै नचिने पनि `मर्यादित महिनावारी’ अभियान सुनिरहेको, देखिरहेकोले र मेरा मर्यादित महिनावारीका किताब पढेकोले होला केहि थान फोटो नखिची हिड्न दियेनेन  |

आयोजक आफै ढिलो भएका थिए | शुरु शुरुमा आउने सबै मेरा लागि नौला थिए | उनीहरुका लागि पनि उस्तै | तर मैले म जन्मिएको, मैले बगाएको रातो रगत, शुद महिनावारीको रगतले सिन्चिएर सबैसित नाता गासे, `मर्यादित महिनावारी’ को  मित लगाए |

मित लगाउन हक्कानियेकाहरुले डालो भरिन भरिन खोज्यो | पत्रकार, अभियन्ता, बालिका, बालक अनि उनीहरुका साथी |

हामीलाई महिनावारीले जोडेको थियो | हामीलाई महिनावारीका कारणले यस पृथिबीमा जन्मन पाएकोमा गर्व थियो | त्यसैले हामी काख माथि काख गरेर बस्यौ | ठेलमठेलमा रमायौ |

शनिबारको दिन, साझ ५ बजे हामीले बिगुल फुक्यौ |पुर्बी गेटको दैलोमा उभिएर  सिहदरबारलाइ भुइचालोले थर्काए झैँ थरर हल्लाएर भन्यौ – संबिधानका दर्जनौ मौलिक अधिकारहरु महिनावारी विभेदले हनन भएको छ ? तिमीहरुले कुन धारा पढ़ेयौ ? न्याय नदिने धाराहरु हामीलाई चाहिदैन | सबैले पहिलो पटक महिनावारी भएकी प्रयत्न सिलवाललाइ ताली बजाएर संबिधानले घोषणा गरे झैँ, नेपालले पक्ष रास्ट्र भएर हस्ताक्षर गरेका दर्जनौ अन्तरास्ट्रिय मानब अधिकारका घोषणा पत्रमा लेखिएका अधिकार प्राप्तिको लागि बधाई दियौ | घर देखि नै मान्छे भएर अर्थात् मर्यादित भएर बाच्ने अनुकुलित बाताबरण सृजना गर्ने आमा बालाई धन्यबाद दियौ  |

घर पहिलो बिद्यालय, आमा बा पहिलो गुरु | प्रयत्नले मान्छे जन्माउने मात्र हैन डाह लाग्दो मान्छे बनाउने, घर पाइन् | अनि मान्छे बनाउने आमा बा |

धेरै आमा बाको आफ्ना छोरीहरुलाई मान्छे बनाउने धोको हुन्छ | प्रयास पनि गरेका हुन्छन तर सार्बजनिक जिबनमा खुल्न सक्दैनन् जसको बेफाइदा मान्छे बन्ने र बनाउने प्रक्रियमा नै त्रुटी हुन्छ | यशोदा र प्रकाशको जोडीले आफु मात्र जलेनन | दुनियालाई नै उज्यालो बनाए | भर्भाराउदो उज्यालो |

काठमाडौँको घर घर, चाहे नेवार होस् वा बाहुन वा कोहि महिनावारीसंग मौनता साध्ने, ज्ञान राख्न नचाहने, सस्कृतिको उपमा दिएर जोगाउन मरिहत्ते गर्ने सबै सबैलाई ४ घण्टा अघि पहिलो पटक महिनावारी भएकी छोरीलाई टिका, माला, केक खुवाएर झापड दिए | छोरीले बालाई र भाइलाई केक खुवाईन | छुन नहुने सबै छोईन | हेर्न नहुने सबै हेरिन | खान नहुने सबै खाईन | हिड्न नहुने सबै ठाउमा हिडीन |

सस्कृति चलायमान छ | सस्कृतिले जिबन सुलभ र सजिलो बनाउनु पर्छ | यशोधा र प्रकास, सुनवलबाट समिर परियार, धादिंगबाट राधिका सापकोटा, पोखराबाट प्रदिस्ना सुबेदी अनि सानो भर्यांगबाट सम्रिदी बस्ताकोटीको लाइनमा आएर जोडिए | अर्थात् हाम्रो नेपाली समाजमा सदियौ देखि जकडिएर रहेको महिनावारी विभेदलाई सिलौटोमा ओखर फोरे झैँ झराम्म फोरे अनि उठाएर डालोमा राखे |

सि.........सि.............सिटी बज्यो |

खान हुने कि नहुने, छुन हुने कि नहुने, हिड्न हुनेकी नहुने, देख्न हुने कि नहुने, देखिने कि नदेखिने सबै खाले महिनावारी विभेदलाई डालोबाट नगरपालिकाको गाडीले लिएर गयो | सबै दंग परेर परर ताली मारे | एक अर्कालाई अंगालो मारे | उफ्रिए | नाचे |

सिलौटोले भाउ दिएर भनी- देख्यौ, सदियौ देखिको ऐजेरु मैले पचक्कै लाएर फोरे नि | कसैले, केहि गरे पनि जोड्न सक्दैन अब |

सिलौटोले घमण्ड गरे जस्तो, ठुलो ठुलो कुरा गरे जस्तो लागेर डालो पनि ठुला ठुला गाजलु आँखा दाया बायाँ गर्दै बोली – तिमीले फोरेर यहि राखिरहेको भए फेरी सिंग जुरो पलाउथ्यो | फेरी के के बहानामा महिनावारी विभेद जस्ताको तस्तै हुन्थ्यो | मैले यी देखिनौ (पिध देखाउदै), घोप्ट्याएर, टक टकायेर फालिदिए |

मैले फोर्न सक्दैनथे तिमीले फोरेयौ | तिम्ले त्यतिका धेरै महिनावारी विभेद एकैचोटी फाल्न सक्दैनथ्यौ मैले फाले | तिमी र म दुवैले राम्रो काम गरौ | दुबैले मिलेर गरेकोले सजिलो पो भो | चाडो पनि |अनि सजिलै जित्यौ पनि |

सिलौटोलाई  डालोको कुरा खुब मन पर्यो | दुवैले जितेको उपलक्ष्यमा भेजिटेरियन मोमो खाए | अनि हिड्दै हिड्दै आ- आफ्नो घर गए | सिलौटो र डालोको सहकार्य देखेर म चकित परे | म पनि के कम ?

`मारियम मात्र हैन प्रयत्न पनि मान्छे भइ ,

मान्छे भई ‘

अब ...

सबै मान्छे हुन्छन,

सबै मान्छे हुन्छन ....

भन्दै गीत सबैसित गाउदै, नाच्दै थाकेपछि  सिलौटो र डालोलाई अगणित धन्यबाद दिएर साझ जाडोले सिउ सिउ गर्दै फर्के |

मेरो असफल आत्महत्याले मलाई मात्र मान्छे बनाएन सबै सबै पाठेघर लिएर जन्मिएकाहरुलाई  मान्छे बनायो |  मान्छे बनाई रहने छ | इतिहासको भास्य नै परिबर्तन गरेर | जुन अत्याबश्यक थियो |     

 

 

Sunday, February 19, 2023

Scotland Cricket

 This is the response received from the Scotland Cricket team regards to Sandeep Lamichanne. Appreciated.


Tuesday, January 31, 2023

Thank you CoVID

 

कोभिड्लाई धन्यबाद

कोभिड् १९ महामारीको लामो समय पछी स्कुल खोलेको थियो | कोभिड पुर्ब मेरा नातिनीहरू र उनीहरु जस्ता बालबालिकाहरुलाई मोबाइल वा ल्यापटप छुन पाउनु पनि हम्मे हम्मे थियो चाहे उनीहरु जस्तो सुकै आर्थिक अबस्था भएको होस् | कतिको घरमा ल्यापटप हुदैनथ्यो | कतिको घरमा केटाकेटीहरुका नाममा किनिदिए पनि ल्यापटप चलाएर बिग्रने पो हुन् कि , नराम्रो कुरा पो सिक्ने हुन् भन्ने भय थियो | कतिको घरमा भए पनि आमा वाको कार्यालयको काम हुन्थ्यो | कार्यालयको ल्यापटप चलाउने कुरा पनि हुदैनथ्यो | हैन, बन्देज थियो | कार्यालयको कुनै पनि सामग्री निधारित व्यक्ति बाहेक अरुहरुले चलाउनु एक प्रकारको भ्रष्टाचार मानिन्थ्यो |

Friday, January 20, 2023

Gender Transformative Education

This is email I received as a participants for gender transformative education workshop from Brooklyn, USA. Jennifer suggested to watch the two videos with copying her friends. I watched the videos and I have feeling that we have done same thing for new results. Therefore, I dared to write them and indirectly encourage them to change the thought on gender transformative education. It's nice to share here but important to document for future regards to attempt to influence academia particularly in global north. If they would ready for change, change take places in many places. 

NHK, a public broadcaster in Japan.

 Responses to Imono Tatsuro, a reporter of NHK, a public broadcaster in Japan

Hi Imono, please find my answers also attached file herewith.

Sunday, January 15, 2023

Climate Justice: Centered the ‘Menstruators’

 

Now, who doesn’t know about the climate change? It is a long term shifts in temperature and weather patterns that occurs naturally or through human made activities that is manifested as floods, storms, heat waves, fires, droughts, hunger or malnutrition in our daily lives. And there were remarkable agreements on issues and actions at global level. However, while assessing the issues and solutions, are the vulnerable communities considered or not? Scholars, activists, donors are claimed and have showed that they have coalition for climate justice where the sexual and reproductive health or gender equality or peace appealed to address. Others who are working directly around climate justice may claim that they are addressing the gender issues, working for last mile population, or marginalized communities for adapting climate impacts. Who are the marginalized within the marginalized? How do the global community reach out to them? Are they really reaching out to them? How long do they preach the marginalized communities and what is the impact of it? Is the notion of inclusion adequately addressed across the activities of climate justice?

Thursday, December 8, 2022

Closing Remarks; Press Meet, November 25, 2023

 

Dear Friends from AHF, Steering committee members and national coordinators of GSCDM, executive committee and members of DMC Nepal, Media and all participants who are joining here and online from all around the globe,

Book Review: Shunya ko Mulya, Dr. Nawaraj KC

 

·      शुन्य भंग गर्दै स्नेहले बुनिएका अक्षरहरु चोर्दै चोर्दै विचरण गर्ने तपाई महान पाठकहरुमा मेरो हृदयको गहिराइबाट एक भूगोल साहित्यिक नमस्कार |

·      बिधवा आमाको ख्याल गर्न कर्णालीको फेद फेदमा जन्मिएर कर्णालीका कुना कुनामा साहसी आमाहरुको आँखाबाट पढेको, आशुबाट बगेको, उहाहरुको पैतालामा सिंगो कर्णाली मात्रै ननापेर सिंगो नेपाल अझ भनौ सिंगो ब्रामंडको सयर गर्ने साहसी, स्नेहको प्रति मुर्ति, शुन्यको परिभाषाकार हैन दर्शनकार डा. नबराज केसीलाइ मुरी मुरी बधाई |

·      यो  एक महिला, एक


 आमा, एक प्रेमी, एक दिदीका तर्फबाट, यो तिमीले शुन्यतामा हराउदा देखे जति कै निलो आकाश जति धन्यबाद पनि | हैन धेरै नै लिन मिल्छ भने पनि लिनु मेरो कन्जुस्याई रहने छैन |

Closing Remarks on 4th International Dignified Menstruation Day 2022

 

·      Dear Friends from AHF, Steering committee members and national coordinators of GSCDM, executive committee and members of DMC Nepal, Media and all participants who are joining here and online from all around the globe,

·      Namaste, Salam Alekam, good morning, good afternoon and good evening!

·      All protocol observed.



Thursday, November 17, 2022

Key Note Speech: Period Pandemics

 Key Note Speech

·       Namaste, good evening friends

·       Its my great pleasure to be with you all.

·       Thank you so much for the opportunity.  

·   I have so many stories to share, let me share a story why do I dedicate my life for Dignified Menstruation today.  

It started 40 years ago. I knew menstrual blood as an impure, dirty, and contaminated fluid from my mother, and not only observed dozens of menstrual restrictions among my three sisters but also noticed that they were treated as powerless beings, inferior, disadvantaged, and weak. I was shocked and deeply traumatized. I did not like to live as a girl child so I attempted suicide. Unfortunately I failed, and fortunately I am speaking with you all now. The story continued.

Saturday, September 24, 2022

local election in Nepal 2022

दोस्रो स्थानीय चुनाबको अनुगमनमा जान दुइ कुराले म अलिक आकर्षक थिए - चुनाबमा मर्यादित महिनावारिका सिदान्त कति प्रयोग भएका हुन्छन होला जताततै प्रजातन्त्र र समाबेशीका नारा घन्किएका हुन्थे | अर्को कारण डोल्पामा बस्ने रहर पुगेको थिएन. गएको दशैँ अघि गरिएको यात्रा बिरामी पारेर छोटो पारिएको थियो | अझै महत्वपूर्ण कुरा त के भने प्रेम बहादुर बोहोरा भाइ नगरपालिकाको मेयर पदमा उठेका थिए | 

Thursday, August 4, 2022

Is Combating Viruses with Vaccine Inequity Possible?

 Often, I asked myself in the past -- were pandemics real? Did these pandemics sweep away such a large number of lives? While studying public health issues in my nursing course about three decades back, I witnessed outbreaks of communicable diseases in specific districts such as Chitwan and Jumla.  I also saw them while working at respective district hospitals as a Nurse.

Saturday, July 16, 2022

Solidariy

 

ऐक्यबद्धता

 मानव अधिकार, सामाजिक न्याय र लैंगिक हिंसा बिरुद्ध लेख्ने लेखक, संगीत (याम वहादुर क्षेत्री) बाट सात बर्ष अगाडि यौन हिंसा भएको दाबी गर्दै हालसालै सर्भाईभरले फेसबुक लाईभ मार्फत सार्बजनिक गर्नु भएको यौन हिंसाको घटनाले हामीलाई स्तब्ध बनाएको छ । यस घटनाले यौन हिंसा जुनसुकै क्षेत्र, पेशा, तह, र राजनीतिक विचारधाराको वृत्तमा व्याप्त छ भन्ने कुरालाई फेरि एकपटक उजागर गरेको छ । सर्भाईभरले यति लामो समय भोग्नु भएको आघात अकल्पनीय छ । यसका वावजूद यौन हिंसाको घटना बाहिर ल्याउने ऊहाँको हिम्मतलाई हामी सम्मान र उहाँले सार्वजनिक गर्नु भएको भोगाइमा हामी बिना शर्त विश्वास गर्छौं। सर्भाईभरले नामै लिएर यौन हिंसा जस्तो संवेदनशील मुद्धामा विभिन्न संस्था र सार्वजनिक छवि बनाएका व्यक्तिहरुले खेलेको भूमिकामा गर्नु भएको प्रश्नमा समेत हाम्रो ध्यानाकर्षण भएको छ । सर्भाइभरले आफ्नो फेसबुक लाइभमा भने अनुसार, कानुनी कारबाहीको लागि जाँदा हदम्यादको तगारो आउने देखि, उहाँले आफूले भविष्यमा अन्य लडाइँको सम्भावना कायमै राखि हाललाई आफूले भोगेको यौन हिंसाको घटना सम्बोधन गर्न विश्वास गरेर सहयोग मागेका मध्येका केही व्यक्तिहरुले महिनौँ उहाँलाई दिएको मानसिक हतासा र हैरानीको हामी भत्सर्ना गर्दछौं ।

Dignified Menstruation is foundation for achieving SDGS

 

मर्यादित महिनाबारीको मूलप्रबाहीकरण दिगो विकास लक्ष्य प्राप्तिको आधार

आजको दिनमा `दिगो विकास लक्ष्य’ नसुन्ने को होला ? `कोही पनि पछाडी नपरुन वा नछुटून’ भन्ने नाराका साथ अगाडी बढिरहेको यो लक्ष्य सयुक्त रास्ट्रसंघसंग आबद्द सबै राष्ट्रहरुले आ-आफ्नो देशको टार्गेट (अपेक्षित नतिजा) निर्माण गरेर काम गर्न थालेको सन् २०१५ बाट हो जसका आधारमा संसारले सन् २०३० मा सामाजिक, बाताबरणीय रुपान्तरण सहितको महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ | यसको कार्यन्वयनका लागि स्थानीय देखि सयुक्त राष्ट्र संघ सम्म पाच वर्ष र खरबौ खरब लगानी भैसकेको छ | जम्मा १७ वटा लक्ष्य र १६९ टार्गेट भएको यो बिश्व अभियानमा `मर्यादित महिनाबारी’ को स्थान जताततै छ तर देखाल कतै पनि छैन | अर्थात् औपचारिक रुपमा मर्यादित महिनाबारीको सूचांक प्राप्तिको लागि भनेर कतै लेखिएको छैन तर यसको सिदान्त र ब्यबहारिक पक्षलाई बिस्लेषण गर्ने हो भने जतातै छ | कुनै कुनै सस्थाहरुले महिनाबारीलाई स्वास्थ्य, सरसफाई संग कसैले लैंगिक समानता संग जोडेर तर छुटाछुटै सम्बोधन गर्न कोशिस गरेका भने छन् | महिनाबारी प्राकृतिक तर जटिल र बहुमुखी अबस्था भएकोले एस्तो एकांकी र टुक्रे सम्बोधनले दिगो विकास लक्ष्य पुरा हुन् सक्दैन | यो पृष्ठभूमिमा दिगो बिकास लक्ष्यमा काम गर्ने सबै सरोकारवालाहरुले `मर्यादित महिनाबारी’ लाई किन बिर्सन हुदैन वा यसको मूलप्रबाहीकरण किन आबश्यक र महत्वपूर्ण छ भन्ने सबालमा केन्द्रित रहेर लेखिएको लेख हो |

Sunday, June 26, 2022

Menstrual Discrimination in Badikhel, Lalitpur


The total students were 27 who 19 girls, boys 8. Among them, 24 belonged with grade  and rest of them belonged with grade 9. Except two, all were belong with Pahari, indigenous community. 

Both girls and boys shared that they have been practicing menstrual restrictions at their home such as restricted for a single room for 7 days (not allow to see any male members, sun, mobility even within home etc.), not allow to enter or cook in kitchen, not allow to touch male members, performed any religious activities. Likewise, not allow to touch the plants, flowers, fruits during menstruation.

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...